केन्द्रीय संस्करण

tom and jerry

'टम एण्ड जेरी' कार्टुनका निर्देशकको ९५ वर्षको उमेरमा निधन access_timeबैशाख ९, २०७७

चर्चित कार्टुन पात्र टम एण्ड जेरीका रचयिता, पोपाय द सेलर म्यान र मुनरोजस्ता कार्टून फिल्मका निर्माता–निर्देशक जीन डाइचको ९५ वर्षको उमेरमा निधन भएको छ । उनी पाँच दिनअघि गत बिहिबार प्रागस्थित आफ्नो अपार्टमेन्टमा मृत भेटिएको बताइन्छ । उनको मृत्युबारे उनका प्रकाशक पिटर...