tokyo olympic

टोकियो ओलम्पिकको समापन, अमेरिका पहिलो स्थानमा access_timeसाउन २४, २०७८

कोरोना भाइरस महामारीका कारण एक वर्ष पछि धकेलिएको टोकियो ओलम्पिक आइतबार सम्पन्न भएको छ । समापन समारोहमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस वाचले ‘टोकियो २०२०’ सम्पन्न भएको घोषणा गरेका हुन् ।  टोकियो ओलम्पिकमा सर्वाधिक ३९ स्वर्ण जित्दै अमेरिका प...

भलिबलमा अमेरिकालाई स्वर्ण access_timeसाउन २४, २०७८

विश्व खेलकुदको कुम्भ मेला ३२ औँ गृष्मकालीन ओलम्पिक खेलकूद अन्तर्गत महिला भलिबल खेलमा अमेरिकाले स्वर्ण पदक जितेको छ । जापानको टोकियोस्थित एरिएक एरिनामा आज भएको खेलमा अमेरिकाले दुई पटकको स्वर्ण विजेता ब्राजिललाई फाइनल खेलमा ३–० को सोझो सेटमा पराजित गर्दै स्वर्ण प...

टोकियो ओलम्पिक : ७५ पदकसहित चीन शीर्ष स्थानमा कायमै access_timeसाउन २२, २०७८

जापानको राजधानी टोकियोमा जारी ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ७५ पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ । अमेरिका र जापानलाई उछिन्दै चीन शीर्षस्थान ओगट्न सफल भएको हो ।   चीनले हालसम्म ३४ स्वर्ण, २४ रजत र १७ कास्य पदक प्राप्त गरेको छ । अमेरिका दोस्रो तथा ज...

टोकियो ओलम्पिक : ५१ पदकसहित चीन शीर्ष स्थानमा कायमै access_timeसाउन १७, २०७८

जापानको राजधानी टोकियोमा जारी ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ५१ पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ । अमेरिका र जापानलाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो ।   चीनले हालसम्म २४ स्वर्ण, १४ रजत र १३ कास्य पदक प्राप्त गरेको छ । अमेरिका दोस्रो तथा ...

ट्युनिसियाका हाफ्नावीलाई स्वीमिङमा स्वर्ण access_timeसाउन १०, २०७८

ट्युनिसियाका पौडीवाज अहमद हफ्नावीले टोकियो ओलम्पिकअन्तर्गत पूरुषतर्फको ४ सय मिटर फ्रिस्टायलमा स्वर्ण जितेका छन् । १८ वर्षका यी खेलाडी सुरुवातमा निकै सुस्त देखिएका थिए । तर, अन्त्यतिर उनले तिव्र रुपमा पौडदैं अस्ट्रेलियाका ज्याक म्याकलुग लिनलाई पछि पारेर स्वर्ण जिते । हफ्...

टोकियो ओलम्पिकमा दक्षिण कोरियालाई पहिलो स्वर्ण access_timeसाउन ९, २०७८

जापानको राजधानी टोकियोमा भइरहेको ओलम्पिक प्रतियोगितामा दक्षिण कोरियाले पहिलो स्वर्ण जितेको छ । शनिबार भएको आर्चरी प्रतियोगितामा अनसान र किम जे डोकले नेदरल्याण्डका प्रतिश्पर्धीलाई पछाडी पार्दै स्वर्ण जितेका हुन् ।  प्रतियोगितामा ५—३ को अन्तरले दक्षिण कोरियाक...

चीनकी याङ कियनले जितिन् टोकियो ओलम्पिकको पहिलो स्वर्ण access_timeसाउन ९, २०७८

टोकियो ओलम्पिकमा पहिलो स्वर्ण पदक चीनियाँ सुटर याङ कियनले जितेकी छिन् । मुखमा मास्क लगाएकी यी खेलाडीले आफ्नो स्वर्ण आफैंले गलामा झुन्ड्याइन् । विगतका संस्करणहरुमा विजेतालाई विशिष्ट अतिथीहरुले पदक पहिराइदिन्थें । तर यसपटक कोरोना भाइरसका कारण नियम परिवर्तित भएको छ । अन्...

टोकियो ओलम्पिकको भव्य उद्घाटन, नाओमी ओशाकाले गरिन् दीप प्रज्वलन access_timeसाउन ८, २०७८

जापानी टेनिस खेलाडी नाओमी ओशाकाले दीप प्रज्वलन गरेसँगै टोकियो ओलम्पिकको औपचारिक उद्घाटन भएको छ । ओशाका चार पटककी ग्रान्ड स्लाम टेनिस विजेता हुन् ।  जापानी सम्राट निरुहितो र ओलम्पिक कमिटीका अध्यक्ष थोमस वाचसहितको टोली रंगशाला छिरेसँगै उद्घाटन समारोह सुरु भएको थ...

तस्बिरमा हेर्नुस् ओलम्पिक उद्घाटन समारोह access_timeसाउन ८, २०७८

भव्य आतिशबाजीसहित जापानमा टोकियो ओलम्पिकको उद्घाटन समारोह सुरु भएको छ । जापानी सम्राट निरुहितो र ओलम्पिक कमिटीका अध्यक्ष थोमस वाचसहितको सानो टोलीले जापानी झण्डा बोक्दै प्रतियोगिताको उद्घाटन गरेको हो ।  कोरोना भाइरस महामारीका कारण एक वर्षपछि धकेलिएको प्रतियोगि...

ओलम्पिक उद्घाटनका लागि रंगशालामा पुगे भिभिआइपी access_timeसाउन ८, २०७८

जापानी सम्राट नारुहितो, फ्रान्सका राष्ट्रपति इम्मानुयल माक्रोन, अमेरिकाकी फस्र्ट लेडी जिल बाइडेनलगायतका भिभिआइपीहरुको ओलम्पिक उद्घाटन समारोहमा सहभागी हुनका लागि टोकियोस्थित ओलम्पिक रंगशाला पुगेका छन् । केही बेरमै टोकियो ओलम्पिकको उद्घाटन सुरु हुँदैछ । सम्राट नारुहितोले...

टोकियो ओलम्पिकको उद्घाटन हेर्न सयौं मानिस रंगशालाबाहिर access_timeसाउन ८, २०७८

टोकियो ओलम्पिकको उद्घाटन समारोह हेर्नका लागि सयौं मानिस रंगशालाबाहिर भेला भएका छन् । कोरोना भाइरसका कारण टोकियोमा कडा नियम लागू गरिएको छ । जसकारण, सर्वसाधारणले यस ओलम्पिक हेर्नका लागि रंगशालामा प्रवेश पाउनेछैनन् ।  ६८ हजार क्षमताको ओलम्पिक रंगशालामा थोरै ...

टोकियो ओलम्पिकको उद्घाटनमा १५ राष्ट्र र सङ्गठनका प्रमुख सहभागी हुने सम्भावना access_timeसाउन ६, २०७८

जापानको राजधानी टोकियोमा हुन लागेको ओलम्पिक प्रतियोगिताको उद्घाटन समारोहमा १५ राष्ट्र र सङ्गठनका प्रमुख सहभागी हुने अपेक्षा गरिएको छ ।  प्रतियोगिताका आयोजकहरूले ७० देशका खेलकुद मन्त्री पनि सहभागी हुने अपेक्षा गरिएको बुधबार जानकारी दिएका छन् ।  जापानको ...

ओलम्पिक खेल रद्द गर्न जापानी सत्तारुढ दलका नेताको आग्रह access_timeबैशाख २, २०७८

टोकियो । जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का दुई प्रभावशाली नेताहरुले टोकियो ओलम्पिकका बारेमा पूरै आयोजना परिवर्तित हुन सक्ने बताएका छन् । तीमध्ये एक सदस्यले ओलम्पिक खेल नै रद्द गर्नुपर्ने सुझाव दिएका छन् भने अर्का सदस्यले खेल स्थलमा दर्शकलाई पूरै प्र...

टोकियो ओलम्पिकः नयाँ नेतृत्वका लागि पाँच मापदण्ड निर्धारण access_timeफागुन ४, २०७७

एजेन्सी । टोकियो २०२० का आयोजकहरूले नयाँ प्रमुखको छनौट गर्न पाँच मापदण्ड घोषणा गरेका छन् । टोकियो ओलम्पिक २०२० को नेतृत्व चयन समितिका अध्यक्ष फुजियो मिताराइको नेतृत्वमा चयन समितिले योशिरो मोरीका उत्तराधिकारीका लागि आवश्यक पर्ने पाँच आवश्यकतामा सहमति जनाएको हो । &nb...