केन्द्रीय संस्करण

tiktok

ओराकलले टिकटकको अमेरिका व्यवसाय खरिद गर्ने सम्भावना बढ्यो access_timeभदौ २९, २०७७

वासिङ्टन । लोकप्रिय चिनियाँ भिडियो–सेयरिङ एप्लीकेसन टिकटकले आफ्नो अमेरिका व्यवसाय अमेरिकी कम्पनी ओराकललाई बिक्री गर्ने संकेत दिएको छ । टिकटकको अमेरिका व्यवसाय खरिद गर्ने बारेमा माइक्रोसफ्टसँग लामो वार्ता भए पनि अन्ततः त्यो पहल समाप्त भएको माइक्रोसफ्टले जनाएको छ ।&...

अमेरिकाले टिकटक माथि प्रतिबन्ध लगाउने समय पर सार्दैन: राष्ट्रपति ट्रम्प access_timeभदौ २६, २०७७

एजेन्सी । अमेरिकाले चिनियाँ कम्पनीको उत्पादनका एप्लिकेशनहरुका साथै केही समय यतादेखि चर्चित मुद्दा बनेको टिकटकमाथि प्रतिबन्ध लगाउने भएको छ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प टिकटकसहितका चिनियाँ एप्शमा प्रतिबन्ध लगाउने तयारी गरेको जानकारी गराउनुभएको प्राप्त समाचारम...

अमेरिकी कम्पनीलाई टिकटक बिक्री गर्न ६ हप्ताको समयावधि access_timeसाउन २०, २०७७

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ नागरिकको स्वामित्वमा रहेको लोकप्रिय भिडियो सेयर एप्लिकेसन टिकटक अमेरिकी कम्पनीलाई बिक्री गर्न छ हप्ताको समयावधि दिएका छन् । राष्ट्रपति ट्रम्पले टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने संकेत गरेलगत्तै माइक्रोसफ्ट समेतका कम्पनीह...

टिकटकले भन्यो, ‘हामी अझै लामो समयसम्म अमेरिकामा बस्नुपर्नेछ’ access_timeसाउन १८, २०७७

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोसल मिडिया एप टिकटकलाई देशमा प्रतिबन्ध गरिदिने चेतावनी दिएपछि अमेरिकामा टिकटककी जनरल म्यानेजर वेनेसा पापाजले अझै लामो समयसम्म अमेरिकामा बस्नुपर्ने बताएकी छिन् । एक भिडियो सन्देशमा वेनिसा पापजले टिकटक प्रयोगकर्तालाई कम्पनीका कर्मचा...

ट्रम्पद्वारा टिकटक प्रतिबन्ध गर्ने घोषणा access_timeसाउन १७, २०७७

चिनियाँ कम्पनीबाट माइक्रोसफ्टले लोकप्रिय भिडियो एप टिकटकलाई किन्ने सम्भावित प्रस्तावलाई अस्वीकार गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार राति उक्त एपलाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । ‘जहाँसम्म टिकटकको कुरा छ, हामी त्यसलाई अमेरिकामा प्रतिबन्ध गर्दैछौँ,&r...

सेलफोनबाट टिकटक हटाउन अनुरोध access_timeअसार २७, २०७७

एजेन्सी । आमेजोन कम्पनीले आफ्ना कर्मचारीलाई ‘सुरक्षा जोखिम’ भएको कारण देखाउँदै आ–आफ्नो सेलफोनबाट टिकटक हटाउन अनुरोध गरेको न्युयोर्क टाइम्सले शुक्रबार जानकारी दिएको छ । भारतले टिकटक र युसी ब्राउजरलगायत ५९ ओटा चिनियाँ एप्सहरु प्रतिबन्ध लगाएको केही दि...

भारतले चिनियाँ एप प्रतिबन्ध गर्दा के भन्छ चिनियाँ मिडिया ? access_timeअसार १७, २०७७

५९ चिनियाँ एपलाई प्रतिबन्ध गर्ने भारतीय सरकारको निर्णयलाई भारतीय मिडियाले दुई देशबीच सीमाको विषयमा जारी तनावको ‘कडा सन्देश’ बताएका छन् । यद्यपि, भारत सरकारको बयानमा कतै पनि सीमा विवादको कुरा उठाइएको छैन । बयानमा यी एप देशको सम्प्रभुता र रक्षाका ला...

दुई करोड अमेरिकी कोरोनाद्वारा संक्रमित हुने आशंका, टिकटकमार्फत् जागरुकता फैलाइने access_timeअसार १२, २०७७

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) ले दुई करोड बढी अमेरिकी कोरोनाद्वारा संक्रमित हुनसक्ने आशंका जताएको छ । सिडिसीका निर्देशक डा. रोबर्ट रेडफिल्डले बिहिबार मिडियासँगको कुराकानीमा यस्तो आशंका व्यक्त गरेका हुन् । उनले भने, ‘हाम्रो सबैभन्दा राम्रो अनुमान...

शिल्पा सेट्टीले भिडियोमार्फत् बताइन् विवाहको तितो सत्यः भनिन्, ‘हामी कति फेरियौं’ access_timeबैशाख २४, २०७७

लकडाउनको समयमा सर्वसाधारणदेखि सेलिब्रिटी, गरिबदेखि ठूल्ठूला व्यापारी सबै आफ्नो घरमा बसेर परिवारसँग रमाइलो गरेर समय बिताइरहेका छन् । सबैको समय बिताउने तरिका भिन्न छ । ठूलो पर्दाको अभिनयबाट टाढा रहेकी बलिउड नायिका शिल्पा सेट्टी आफ्ना श्रीमान् र छोरासँग हास्यास्पद भि...

४ क्यामरा, उत्कृष्ट डिजाइनसहित लञ्च भयो टिकटक कम्पनीको पहिलो स्मार्टफोन, कति छ मूल्य ? access_timeकात्तिक १७, २०७६

टिकटकको पेरेन्ट कम्पनी बाइटडान्स (Bytedance) ले स्मार्टफोन बजारमा आफ्नो फ्ल्यागशिप स्मार्टफोनसहित कदम राखेको छ । कम्पनीले चीनमा आफ्नो पहिलो स्मार्टफोन स्मार्टिसन जिआंगुओ प्रो ३ (Smartisan Jianguo Pro 3) सार्वजनिक गरेको छ । फोनका प्रोसेसर र क्यामरा दुबै उत्कृष्ट छन् । चीनमा य...

टिकटक बनाउने एयरहोस्टेसलाई चेतावनी access_timeअसोज ७, २०७६

पाकिस्तानको सरकारी एयरलाइन्सले आफ्ना दुई एयरहोस्टेसलाई सोसल मिडियामा टिकटक भिडियो सेयर गरेको भन्दै आइन्दा यसो नगर्न चेतावनी दिएको छ । सोसल मिडियामा सार्वजनिक भएका भिडियोमा देखिए अनुसार ती एयरहोस्टेस फिल्मी डायलग वा गितमा टिकटक भिडियो बनाइरहेको देखिएका छन् । ...

टिकटकमा ४० हजार बढी फलोअर्स, वास्तविक जीवनमा भने लुटेराः पक्राउ access_timeभदौ १९, २०७६

चिनियाँ एप टिकटकमा मानिसहरुको क्रेज बढ्दो छ । यो एपमार्फत् मानिसहरुले आफ्नो प्रतिभा देखाइरहेका छन् र लोकप्रियता पनि हाँसिल गरिरहेका छन् । यस्तै एक २३ वर्षीय टिकटक स्टार शाहरुख खान चर्चामा छाएका छन् । उनी उत्तर प्रदेशको बुलन्द शहरमा बस्छन् । टिकटकमा पहिलेदेखि नै चर्चित ...