tiger

बाघ गन्न तीन करोड ७० लाख रुपैयाँ खर्चिदै सरकार access_timeमंसिर १९, २०७८

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आजदेखि थालेको बाघ गणनामा तीन करोड ७० लाख रुपैयाँ खर्च गर्दैछ । बाघ गन्न खटिएका गणकहरूलाई प्रतिव्यक्ति १० लाख रुपैयाँबराबर बीमा गरिएको विभागले जानकारी दिएको छ । ‘बाघ गणना सकिँदासम्म जम्माजम्मी तीन करोड ७० लाख रु...

आजदेखि बाघ गणना access_timeमंसिर १९, २०७८

चितवन र पर्सा राष्ट्रिय निकुञ्ज आजदेखि राष्ट्रिय बाघ सर्वेक्षण (गणना) सुरुआत हुँदैछ । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज सहित र आसपासका वन क्षेत्रमा बाघ पाइन्छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर सर्वेक्षण गरिँदैछ । देशैभरको सर्वेक्षणक...

पानी सुक्दा बाघलाई हैरान access_timeमंसिर १८, २०७८

१२ वर्षअघि नै नेपालले सन् २०२२ सम्ममा बाघको संख्या २ सय ५० पुर्‍याउने लक्ष्य राख्यो। तर, २०१८ को गणनामा नै संख्या २ सय ३५ पुग्यो। यो तथ्यांकलाई हेर्दा अबको गणनामा लक्षित वर्षअघि नै बाघको संख्या बढ्ने देखिन्छ। बाघ गणना आइतबारबाट सुरु हुँदैछ।    सन् २०१० ...

चितवन र पर्सामा एकैसाथ बाघ गणना गरिँदै access_timeमंसिर १७, २०७८

–नारायण अधिकारी चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज सहित आसपासका वन क्षेत्रमा बाघको गणना गरिन लागिएको छ । यसका लागि आजदेखि   चितवन राष्ट्रिय निकुञ्जमा दुई दिने तालिम सुरु गरिएको छ । यही मङ्सिर  १९ देखि सुरु हुने सो गणनाक...

मेलम्चीमा बाघ आतंक access_timeमंसिर १६, २०७८

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा बाघको आतंकले स्थानीयमा त्रास बढाएको छ ।  बुधबार राति  सम्पत्तिको नाममा रहेको एउटा भैंसी पनि बाघले खाएपछि मेलम्ची–९ का ओमबहादुर भण्डारी चिन्तित छन् । गाई, भैंसी, गोरु, बाख्रालगायत घर पालुवा पशुहरू गोठमा बाँधिरहेकै...

मङ्सिर १९ गतेदेखि बाघ गणना access_timeमंसिर १३, २०७८

नेपालका राष्ट्रिय निकुञ्जमा यही मङ्सिर १९ गतेदेखि बाघ गणना गरिने भएको छ । गणनाको शुभारम्भ चितवन राष्ट्रिय निकुञ्जबाट गरिँदै छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गणनाको नेतृत्व गर्दछ ।  देशभरका पाँच निकुञ्जमा बाघ छन् । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँ...

बाघको आक्रमणबाट एक जनाको मृत्यु access_timeकात्तिक २८, २०७८

बाँकेको नरैनापुर गाउँपालिकास्थित राष्ट्रिय वनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा नरैनापुर गाउँपालिका–४, पण्डितपुरुवाका लखन गडरिया रहेको छ । गाई चराउन वनमा गएको बेला बाघको आक्रमणमा परी उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय भोज भग...

मङ्सिर र पुसमा बाघ गणनाको तयारी access_timeकात्तिक ८, २०७८

राष्ट्रिय निकुञ्जमा आगामी मङ्सिर र पुस महिनामा बाघ गणना गर्ने तयारी गरिएको छ । नेपालमा हरेक चार/पाँच वर्षका अन्तरमा गणना गरिन्छ । यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयारी अगाडि बढाएको छ  । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रि...

चितवन राष्ट्रिय निकुञ्जमा बाक्लै देखिन थाले बाघ access_timeकात्तिक २, २०७८

–नारायण अधिकारी मङ्गलबार बिहान चितवन राष्ट्रिय निकुञ्जभित्र पर्यटन व्यवसायी सुमन घिमिरेले बाटोमा हिँड्दै गरेको बाघको भिडियो खिचेर सामाजिक सञ्जालमा राखे । निकुञ्जको कसरासम्म पुगेर सौराहा फर्किने क्रममा जर्नेली पोष्ट नजिकै उनी चढेको जिप र बाघको जम्काभेट भयो । ...

बाँकेको अगैया–कुसुुम सडकखण्डमा बाघको आतङ्क access_timeभदौ ३०, २०७८

पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाँकेको अगैया–कुसुुम सडकखण्डमा मान्छे खाने बाघ देखिएपछि स्थानीयवासी त्रसित हुन पुगेका छन् । बाँके राष्ट्रिय निकुञ्जबाट निस्किएका दुई पाटेबाघ दिनहुँजसो सडकमा देखिने गरेका कारण स्थानीयवासी त्रसित हुन पुगेको राप्तीसोनारी गाउँपालिक...

बाघ दिवस : शुक्लाफाँटामा पाटेबाघको सङ्ख्या बढ्दै access_timeसाउन १४, २०७८

– राजेन्द्रप्रसाद पनेरू सुरक्षित बासस्थानले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या प्रतिवर्ष बढ्दो छ । निकुञ्ज कार्यालयले बासस्थानको संरक्षण, चोरी शिकारी नियन्त्रणलगायतका कार्य निरन्तररूपमा अगाडि बढाउँदै आएपछि पाटे बाघको सङ्ख्या बढ्दै गएको हो ।  सन् २०...

बाघको आक्रमणबाट दुई घाइते, प्रतिकारमा बाघको मृत्यु access_timeअसार ४, २०७८

कास्कीमा बाघको आक्रमणबाट आज दुई जना घाइते भएका छन् । जिल्लाको रुपा गाउँपालिका–७ धारापानी बस्ने ३४ वर्षीय तुलबहादुर गुरुङ र ३२ वर्षीय मिलन गुरुङ बाघको आक्रमबाट घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । तुलबहादुर बिहान आफ्नै बारीमा घाँस काट्...

शुक्लाफाँटामा पाटे बाघको मृत्यु access_timeचैत १७, २०७७

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सोमबार घाइते अवस्थामा भेटिएको पाटे बाघको मृत्यु भएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत रविन चौधरीले शुक्लाफाँटाको दक्षिण क्षेत्रमा रहेको नेपाल–भारत २४ नम्बर सीमास्तम्भ नजीक बाघ घाइते अवस्थामा भेटिएको जानकारी द...

चितवनमा बाघको आक्रमणबाट १ जनाको मृत्यु access_timeअसोज १२, २०७७

चितवन । बाघको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–६ का ५५ वर्षीय बबना चौधरी छन् ।  चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामकाअनुसार स्थानीय कुमरोज मध्यवर्ती सामुदायिक वनभित्र हात्ती चराउन जाँदा बाघले आक्रमण गरेको ह...

शुक्लाफाँटाः थोरै क्षेत्रफलमा धेरै बाघ access_timeसाउन १४, २०७७

महेन्द्रनगर । क्षेत्रफलका हिसाबले पाटेबाघका लागि पर्याप्त नभए पनि कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ वटा बाघ रहेका छन् । विश्वकै दुर्लभ बाह्रसिङ्गाका रुपमा परिचित शुक्लाफाँटामा थोरै क्षेत्रफलमा धेरै बाघ भएको अर्को चर्चा बटुल्न थालेको छ । ३०५ वर्ग किलोमिटर क्षेत्रफलम...

बाघमा पहिलो पटक देखियो कोरोनाभाइरस, चिडियाघरका अन्य ६ बाघ बिरामी access_timeचैत २४, २०७६

अमेरिकाको न्यूयोर्क सिटीमा रहेको ब्रोन्क्स चिडियाखानामा राखिएको बाघमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । अमेरिकाको कृषि विभागले अन्य ६ बाघमा पनि कोरोनाभाइरसको लक्षण देखिएको जानकारी दिएको  छ । ‘हामीलाई थाहा भएअनुसार जंगली जनावरमा देखिएको यो...