the kapil sharma show
कपिल शर्मा आफ्नो शो ‘द कपिल शर्मा शो’ को पछिल्लो एपिसोडका कारण ट्रोल भइरहेका छन् । ट्रोलमात्रै होइन, कार्यक्रमलाई बहिष्कार नै गर्नुपर्ने माग उठेको छ । वास्तवमा एपिसोडको एउटा चरणमा ‘बच्चा यादव’ अर्थात् किकू शारदा पत्रकार अर्नब गोस्वामीको नक्कल गरिरहे...
रबिना टण्डन, फराह खान र भारती सिंहमाथि पंजाब पुलिसले एक समुदायको धार्मिक भावनालाई आहत गरेको भन्दै ऊजुरी दर्ता गरिएको छ । यो मामलापछि भारतीलाई कपिल शर्मा शोबाट बाहिर निकाल्नुपर्ने माग सोसल मिडियामा अत्यधिक बढेको छ । उक्त ऊजुरी अजनाला ब्लकको क्रिस्चियन फ्रन्टका अध्य...
हास्यकलाकार कपिल शर्माले आफ्नो कार्यक्रम ‘द कपिल शर्मा शो’ मा संजय दत्तलाई उनका प्रेमिकासँग सम्बन्धित प्रश्न सोधेका थिए । कपिलले सोधेका थिए, ‘आखिर तपाईंले यत्तिका युवतीलाई कसरी आफ्नो प्रेमिका बन्न राजी बनाउनुभयो ?’ यसबारे संजय दत्तले आफूले अहिले...
हास्यकलाकार कृष्णा अभिषेक आजकाल टिभी शो ‘द कपिल शर्मा शो’ मा ‘सपना’ को भूमिकामा देखिएका छन् । हालै कृष्णाको विषयमा एउटा अचम्मित गरिदिने खबर आएको छ । उक्त कार्यक्रममा हालै अभिनेता गोबिन्दा र उनकी श्रीमती सुनिता जब सेटमा पुगेका थिए तब यतिबेल...
टिभीका चर्चित हास्यकलाकार कपिल शर्माको कमेडी शो ‘द कपिल शर्मा शो’ मा विभिन्न सेलिब्रटीको उपस्थिती हुन्छ । हालैको एपिसोडमा कपिलको शोमा पाहुना बनेका चर्चित संगीतकार उदित नारायणले उनको पारिश्रमिकबारे अचम्मित गरिदिने खुलासा गरेका छन् । कपिल शर्मा आफ्नो शो...
कपिल शर्माले सन् २०१८ को डिसेम्बरमा गिन्नी चतरथसँग विवाह गरेका थिए । विवाहपछि कपिलको जीवनमा भारी परिवार्तन आएको छ । कपिल शर्मा शोमा पनि थुप्रै पाहुनाले सो कुरा बताएका छन् । अब कपिलकी साथी भारती सिंहले पनि कपिल शर्माले विवाहपछि केही कुराबाट निकै टाढा रहेको खुलास...