thamel

ठमेलमा चिनियाँको मदिरा कारखाना, प्रहरीको छापा (तस्बिरमा हेर्नुहाेस्) access_timeसाउन १५, २०७८

ठमेलको ज्याठामा चिनियाँ नागरिकले सञ्चालन गरेको लोकल मदिरा उत्पादन गर्ने कारखानामा महानगरीय अपराध महाशाखाले छापा मारेको छ ।  .groupTitle{position:relative;text-align:center}.groupTitle span{padding-right:10px;padding-left:10px;color:#D12229;font-w...

नयाँ वर्षको पूर्वसन्ध्यामा पोखरा, सौराहा र ठमेलका व्यवसायी निराश access_timeचैत ३१, २०७७

काठमाडौं । नेपाली क्यालेन्डर अनुसार २०७७ सालको समाप्तिसँगै भोलि (बुधबार) देखि ‘नयाँ वर्ष २०७८’ को औपचारिक शुरुवात हुँदैछ । तर, नयाँ वर्षको सँघारमा नेपालीहरुमा खासै उत्साह देखिएको छैन । कोभिड–१९ को डरले यसपालिको नयाँ वर्ष पनि नेपालीहरुले खुले...

उड्यो ठमेलको चमकधमक रङ्ग, अब रात्रिकालीन व्यवसायमा खतरा access_timeचैत २९, २०७७

काठमाडौं । कतै बाँसुरी र सारङ्गीको सुरिलो आवाज त कतै ड्रमसेटको लाउड साउन्ड, कतै दोहोरी घन्किरहेको हुन्थ्यो त कतै हेभी मेटल गीत । रातभर पार्टी जम्थ्यो । स्वदेशी र विदेशीको भिड थामिनसक्नुहुन्थ्यो र पो नयाँ वर्ष आएजस्तो हुन्थ्यो ठमेलमा । रुसी पर्यटन व्यवसायी केटको सम्झनाम...

लयमा फर्कंदै पर्यटकीय केन्द्र ‘ठमेल’ access_timeमंसिर १२, २०७७

काठमाडौं । काठमाडौँ उपत्यकाका प्रमुख पर्यटकीय केन्द्रका रुपमा रहेको ठमेल विस्तारै लयमा फर्कंदै गएको छ ।  विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ का कारण सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाले झण्डै आठ महिनादेखि बन्द रहेको ठमेलमा विस्तारै चहलपहल बढ्दै गएको हो ।&n...

फेयरफिल्ड बाई म्यारियोट, काठमाडौंमा प्रत्येक शुक्रबार–शनिबार १७ सय ५० मा अनलिमिटेड बियर, कबाब र मोःमो access_timeअसोज १८, २०७६

काठमाडौंको ठमेलस्थित त्रिदेवी मार्गमा रहेको फेयरफिल्ड बाई म्यारियोटमा प्रत्येक शुक्रबार–शनिबार १७ सय ५० मा अनलिमिटेड बियर, कबाब र मोःमो खाँदै लाइभ म्युजिकको मज्जा लिन सकिनेछ । विशेष गरी विदेशी पाहुनाको आगमन हुने फेयरफिल्ड बाई म्यारियोट, काठमाडौंमा नेपालील...