केन्द्रीय संस्करण

sushant singh

ड्रग्स मुद्दामा रिया चक्रवर्तीको दोस्रो जमानत याचिका खारेजः अदालतले भन्यो, ‘यो गम्भीर अपराध हो’ access_timeभदौ २६, २०७७

सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा ड्रग्स एंगल सार्वजनिक भएपछि गिरफ्तार भएकी रिया चक्रवर्तीको जमानत खारेज भएको छ । उनी अब २२ सेप्टेम्बरसम्म जेलमा बस्नुपर्नेछ । रियाबाहेक शोविक चक्रवर्ती, अब्दुल बासित, जैल विलात्रा, दिपेश सावन्त र स्यामुअल मिरान्डाको पनि याचिका खारेज ...

रियाले ११ वर्षअघि लेखेकी थिइन् ड्रग्स र एक युवती जेल गएको कहानी, ट्वीट भाइरल access_timeभदौ २४, २०७७

रिया चक्रवर्ती ड्रग्सको मामिलामा फसिसकेकी छिन् । अदालतले उनलाई १४ दिनको न्यायिक हिरासतमा पठाएको छ । यसैबीच उनको करिब ११ वर्ष अघिको पुरानो ट्वीट भाइरल भइरहेको छ । उक्त ट्वीटमा रियाले लागुऔषध कारोबार र एक युवती जेल गएको कुरा लेखेकी थिइन् । रियाको सन् २००९ को नोभे...

रिया चक्रवर्ती १४ दिनको न्यायिक हिरासतमा, समर्थनमा आयो बलिउड access_timeभदौ २४, २०७७

अभिनेता सुशान्त सिंह राजपूतको मृत्युसँग जोडिएको ड्रग्सको लेनदेन मामिलामा गिरफ्तार अभिनेत्री रिया चक्रवर्तीलाई २२ सेप्टेम्बरसम्म न्यायिक हिरासतमा पठाइएको छ । नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले मंगलबार करिब चार बजे उनलाई पक्राउ गरेर अदालतमा पेश गरेको छ । एनसीबीले ...

रियाले बयान फेर्दै पहिलो पटक स्विकारिन् लागुऔषधको प्रयोग, २५ बलिउड सेलिब्रिटीसँग सोधपुछ हुने access_timeभदौ २३, २०७७

नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले रिया चक्रवर्तीसँग आज लगातार तेस्रो दिन सोधपुछ गरिरहेको छ । रियालाई आज ड्रग्सको मामिलामा दिल्लीबाट आएको एसआइटी समूहले सोधपुछ गर्दैछ । रियालाई शोविक र मिरान्डाको अगाडि राखेर सोधपुछ गरिएको पनि बताइएको छ । उनी आज पक्राउ पर्नसक्ने...

सुशान्तकी दिदीविरुद्ध एफआइआर दर्ता access_timeभदौ २३, २०७७

फिल्म अभिनेता सुशान्त सिंह राजपूतको मृत्युबारे भइरहेको अनुसन्धानले सोमबार अबेर राती एउटा नयाँ मोड लिएको छ जब मुम्बई प्रहरीले सुशान्त सिंह राजपूतकी दिदीविरुद्ध एफआइआर दर्ता गर्यो । समाचार एजेन्सी एएनआईका अनुसार रिया चक्रवर्तीको ऊजुरीको आधारमा सुशान्त सिंह राजपूतकी...

रियाका वकिलले भने, ‘उनी गिरफ्तारीका लागि तयार’ access_timeभदौ २१, २०७७

सुशान्त सिंह राजपूतको मृत्युसँग जोडिएको ड्रग्स मामिलामा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले आइतबार रिया चक्रवर्तीसँग सोधपुछ गर्नेछ । एनसीबीले आइतबार बिहान नै उनलाई घर पुगेर समन पठाएको थियो । ड्रग्स मुद्दामा अहिलेसम्म सुशान्तका सहयोगी दिपेश सावन्त, अब्दुल बासित, जैद व...

नारकोटिक्स कन्ट्रोल ब्यूरोले सुशान्तका म्यानेजरलाई हिरासतमा लियो, ड्रग्स मामिलामा पहिलो पटक रियाको घरमा पनि अनुसन्धान access_timeभदौ १९, २०७७

अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले सुशान्तका म्यानेजर स्यामुअल मिरान्डालाई हिरासतमा लिएको छ । यसअघि मिरान्डाको घरमा अनुसन्धान गरिएको थियो । उता एनसीबीको समूहले रिया चक्रवर्तीको घरमा पनि अनुसन्धान गरिरहेको छ । एनसीबी...

कंगनाले मुम्बईको तुलना पाकिस्तान प्रशासित कश्मीरसँग गरेपछि हंगामा access_timeभदौ १९, २०७७

बलिउड फिल्म अभिनेत्री कंगना रनौतको एउटा ट्वीटका कारण सोसल मिडियामा हंगामा मच्चिएको छ । कंगनाले आफ्नो ट्वीटमा मुम्बईको तुलना पाकिस्तान प्रशासित कश्मीरसँग गरेकी छिन् । उनले ट्वीटरमा लेखेकी छिन्, ‘सञ्जय राउतले मलाई खुल्ला रुपमा धम्की दिएका छन् र मुम्बई नआउन भने...

रिया चक्रवर्तीको समर्थनमा तापसी पन्नुको पोस्ट भाइरल, यतिसम्म भनियो access_timeभदौ १५, २०७७

अभिनेता सुशान्त सिंह राजपूतको मुद्दामा सिबिआई समूह लगातार अनुसन्धानमा जुटेको छ । यो मामिलामा सुशान्तकी प्रेमिका रिया चक्रवर्तीसहित उनका भाइ शौविक चक्रवर्ती, सुशान्तका साथी सिद्धार्थ पिठानी र स्यामुअल मिरान्डा, उनका घरेलु निरज र दिपेशसँग सिबिआइको समूहले लगातार सोधपुछ...

रातीको डिनरदेखि सुशान्तले बिहान जुस पिएकोसम्मः प्रत्यक्षदर्शीले सिबिआईलाई बताए पूरा कहानी access_timeभदौ १४, २०७७

मृत्युको केही घण्टा अघि सुशान्त सिंह राजपूतले खाना खान छोडिदिएका थिए, जूसमात्रै पिए र धेरै समय आफ्नो कोठामा नै बिताए । स्रोतका अनुसार यो कुरा प्रत्यक्षदर्शीले सिबिआईलाई आफ्नो सुरुवाती बयानमा बताए । १४ जूनमा सुशान्तको पश बान्द्रास्थित घरमा के भयो यसमा सोधपुछका लागि...

रियालाई सुशान्तकी दिदीको कडा जवाफः भनिन्, ‘यत्रो हिम्मत...’ access_timeभदौ १२, २०७७

नायिका रिया चक्रवर्तीको एक टिभी अन्तरवार्तापछि दिवंगत अभिनेता सुशान्त सिंह राजपूतकी दिदी श्वेता सिंह कीर्तिले उनीमाथि निशाना साँधेकी छिन् । श्वेताले आफ्नो ट्वीटर अकाउन्टमार्फत् रियामाथि विभिन्न आरोप पनि लगाएकी छिन् । उनले भनेकी छिन्, ‘ मिडियामा आएर मेरो भाइको ...

रियाको स्विकारोक्तिः ९ जुनमा सुशान्तले मेसेज गर्दै  सोधेका थिए ‘कस्तो छौ बेबू’, रिसमा नायिकाले ब्लक गरिन् नम्बर access_timeभदौ १२, २०७७

सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा सिबिआई अनुसन्धानका बीच नायिका रिया चक्रवर्तीले भारतीय च्यानललाई अन्तरवार्ता दिएकी छिन् । यतिबेला उनले सुशान्तको मोबाइल नम्बर ब्लक गरेको स्विकार गरिन् । नायिकालाई विश्वास गर्ने हो भने उनले यो कदम रिसले उठाएकी हुन् । रियाले ८ जूनमा...

रियासँग सिबिआईले पहिलो पटक सोधपुछ गर्दै, सुशान्तका साथी र हाउस म्यानेजर पनि उपस्थित access_timeभदौ १२, २०७७

नायक सुशान्त सिंह राजपूतको मृत्युबारे सिबिआई अनुसन्धानको आज आठौं दिनको अनुसन्धान जारी छ । सुशान्तकी प्रेमिका रिया चक्रवर्तीसँग सिबिआईले पहिलो पटक सोधपुछ गरिरहेको छ । रियासँग उनका भाइ शोविक पनि छन् । मुम्बईको सान्ताक्रुज इलाकामा डिआरडीओ गेस्टहाउसमा सुशान्तका साथी सिद्...

सुशान्तका पिताले भने, ‘मेरो छोरालाई विष खुवाइयो’; रियाले भनिन्, ‘म र मेरो परिवारलाई ज्यानको खतरा’ access_timeभदौ ११, २०७७

सुशान्त मामिलामा सिबिआईको अनुसन्धानबीच सुशानतका पिता केके सिंहले रिया चक्रवर्तीमाथि गम्भीर आरोप लगाएका छन् । उनले भने, ‘रियाले लामो समयदेखि मेरो छोरालाई विष दिइरहेकी थिइन् । उनी सुशान्तकी हत्यारा हुन् । अनुसन्धान एजेन्सीले रिया र उनका साथीहरुलाई पक्राउ गरेर स...

रिया चक्रवर्तीको डिलिट गरिएको च्याटमा लागुऔषधसँग सम्बन्ध रहेको खुलासा access_timeभदौ १०, २०७७

सुशान्त सिंह मुद्दामा मंगलबार पाँचौं अनुसन्धान एजेन्सीको पनि प्रवेश भएको छ । सिबिआई, ईडी, बिहार प्रहरी र मुम्बई प्रहरीपछि एनसीबी पनि यसमा समावेश भएको छ । प्रवर्तन निर्देशनालय (इडी) ले रियाको ह्वाट्सएपबाट डिलिट गरिएको च्याट सिबिआईका साथै नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीब...

‘सुशान्तलाई विष दिएर मारिएको हो, नसमातियोस् भनेर पोस्टमार्टम ढिला गरियो’ access_timeभदौ ९, २०७७

अभिनेता सुशान्त सिंह राजपूतको मामिलामा सिबिआईले अनुसन्धान गरिरहेको छ । सिबिआईले हालसम्म सुशान्तको घरमा काम गर्ने सबै मानिस र उनका पूर्व अकाउन्टेन्ट रजत मेवातीसँग सोधपुछ गरिसकेको छ । यसैबीच भाजपा नेता सुब्रमण्डम स्वामीले सुशान्तलाई विष खुवाएर मारिएको र हत्यार तथा उन...

‘द कपिल शर्मा शो’ बहिष्कारको माग किन उठ्यो ? access_timeभदौ ९, २०७७

सुशान्त सिंह राजपूतका प्रशंसकले ‘द कपिल शर्मा शो’ लाई प्रतिबन्ध गर्न माग गरिरहेका छन् । कार्यक्रमका निर्मातामा सलमान खानको नाम पनि समावेश भएका कारण सुशान्तका प्रशंसकले यस्तो माग गरिरहेका छन् । फेसबुकमा सोमबार एक प्रयोगकर्ताले जस्टिस फर सुशान्त सिंह राजपूत...

अंकिता लोखंडेका पूर्व र हालका प्रेमीबीच अँगालो हालिएको तस्बिर चर्चामा access_timeभदौ ९, २०७७

अंकिता लोखंडेका पूर्व प्रेमी दिवंगत अभिनेता सुशान्त सिंह राजपूत र प्रेमी विक्की जैनको एउटा तस्बिर इन्टरनेटमा चर्चाको विषय बनेको छ । यसमा सुशान्त र विक्कीले एक–अर्कालाई अँगालो हालिरहेको देख्न सकिन्छ । यस्तै सुशान्तले गालामा चुम्बन गर्दा विक्कीले रोचक एक्सप्रेसन दिएका...

सुशान्तले आत्महत्या गरेको अघिल्लो रात कोठामा बत्ति बालिएको थिएन, यस्तो पहिले कहिले भएको थिएनः छिमेकी access_timeभदौ ७, २०७७

सुशान्त सिंह राजपूतको केसमा सिबिआईले नयाँ ढङ्गले अनुसन्धान गरिरहेको छ । यो मामिलामा अब सुशान्तको बान्द्रास्थित बिल्डिङमा बस्ने एक महिला छिमेकीको बयान चर्चामा आएको छ । । सुशान्त बस्ने बिल्डिङमै एक महिलाले १३ जून (सुशान्तले आत्महत्या गर्नु अघिल्लो दिन)मा सुशान्तको कोठाक...

रिया–महेश भट्टको ह्वाट्सएप च्याट सार्वजनिक, आफैंले तोडेकी थिइन् सुशान्तसँग सम्बन्ध ? access_timeभदौ ५, २०७७

सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणबारे व्यापक अनुसन्धान भइरहेको छ । ८ जूनमा जब रिया सुशान्तको घरबाट निस्किएकी थिइन् तब उनले निर्देशक महेश भट्टसँग कुराकानी गरेको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । उनले महेश भट्टसँग आफ्नो र सुशान्तको सम्बन्धबारे कुरा गरेको स्रोतले ...

Page 1 of 4