sunsari
सुनसरी एमालेमा २ जेठ २०७५ मा फर्किने कि नफर्कने भन्ने विषयलाई लिएर भाँडभैलो भएको छ । सदरमुकाम इनरुवामा बुधबार बोलाइएको जिल्ला कमिटी बैठकमा नेताहरुबीच विवाद बढेपछि माइक खोसाखोस नै भएको छ । त्यस्तै जिल्ला कमिटीका ३२ जना नेताले बैठक गरेका छन् । २ जेठका विषयमा ...
सुनसरी जिल्लामा नेकपा एमालेको वैधानिक अध्यक्ष रेवतीरमण भण्डारी हुन् कि रमेश बस्नेत भन्ने विवाद बाहिर आएको छ । एमाले सुनसरी जिल्लाको अधिवेशन २०७० सालमा सम्पन्न भएको थियो । र, त्यो अधिवेशनले रेवतीरमण भण्डारीलाई जिल्ला अध्यक्ष छानेको थियो । तर अहिले वैधानिक अध्यक्ष र...
सुनसरी प्रशासनले कोरोना संक्रमणको दर बढिरहेको निष्कर्ष निकाल्दै पुनः एक साताको लागि निषेधाज्ञा थप गरेको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले जेठ ३१ गते राती १२ बजेसम्मको लागि निषेधाज्ञा थप गरेको हो । यसअघि थपिएको निषेधाज्ञाको अवधि भोलि राती १२ बजे सकिन लागेपछ...
विराटनगर । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा निषेधाज्ञाको समयावधि थप गरेको छ। जिल्ला प्रशासन कार्यालयले वैशाख ३१ गते मध्यराति १२ः०० बजेदेखि जेठ १५ गते मध्यराति १२ः०० बजेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो । सो समयमा औषधि पसल तथा अस्पतालबाहेक अन्य कुनै ...