केन्द्रीय संस्करण

suicide

३२ वर्षका मराठी अभिनेताद्वारा आत्महत्या access_timeसाउन १५, २०७७

मराठी अभिनेता आशुतोष भाकरेले आत्महत्या गरेको भारतीय सञ्चार माध्यमले जनकारी दिएका छन् । उनी ३२ वर्षका थिए । स्रोतका अनुसार आशुतोषले महाराष्ट्रको नान्देडस्थित आफ्नो घरमा झुण्डिएर आत्महत्या गरेका हुन् । प्रहरीका अनुसार आशुतोषको शव नान्देडस्थिती उनको बंगलामा झुण्डिएको अवस्थामा...

रियासँगको सम्बन्धका कारण तनावमा थिए सुशान्त, चाहन्थे ब्रेकअपः पूर्व प्रेमिका अंकिताको खुलासा access_timeसाउन १५, २०७७

सुशान्त सिंह प्रकरणमा नयाँ खुलासा भएको छ । रिया चक्रवर्तीको विषयमा यो खुलासा सुशान्तकी पूर्व प्रेमिका अंकिता लोखंडेले गरेकी हुन् । बिहार पुलिसलाई सुशान्त सिंह राजपूतकी पूर्व प्रेमिका अंकिताले दिएको जानकारी अनुसार ‘मणिकर्णिका’ को प्रोमोशनको क्रममा सुशान्त ...

सुशान्तका पिताले अनेकौं आरोप लगाएपछि रिया चक्रवर्ती पुगिन् सर्वोच्च अदालत access_timeसाउन १५, २०७७

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा उनकी कथित प्रेमिका रिया चक्रवर्तीले सर्वोच्च अदालत समक्ष उनीविरुद्ध पटनामा दर्ता गरिएको मुद्दा मुम्बईमा ट्रान्सफर गर्न आग्रह गरेकी छिन् । रियाले सर्वोच्च अदालतलाई सुशान्त सिंहको मृत्युबारे अनुसन्धान मुम्बई प्रहरीले गरिरह...

सुशान्तका बुवाको आरोपः छोरामा कुनै दिमागी समस्या थिएन, रियालाई भेटेपछि अचानक के भयो ? गहना–क्रेडिट कार्ड लिइन्, १५ करोड निकालियो access_timeसाउन १४, २०७७

सुशान्त सिंह राजपूतको आत्महत्याको मामिलाले मंगलबार नयाँ मोड लिएको छ । सुशान्तका पिता के.के सिंहले पटनामा एफआईआर दर्ता गराएका छन् । उक्त एफआइआर रिया चक्रवर्ती, उनकी आमा, पिता, भाइ र दुई म्यानेजरविरुद्ध दर्ता गरिएको छ । सुशान्तका पिताले रियालाई आत्महत्या गर्न उक्साएको आर...

४३ वर्षीय पुरुषले क्वारेन्टिनमै गरे आत्महत्या access_timeसाउन १२, २०७७

काठमाडौं । बर्दियाको थाकुद्धार नरपालिका–४ का ४३ वर्षीय रामबहादुर साउदले क्वारेन्टिनमा रहैकै बेलामा आत्महत्या गरेका छन् । साउदले नगरपालिकाको नयाँ भवनमा रहेको क्वारेन्टिनमा झुण्डिएर आत्महत्या गरेका हुन् । उनी केही दिनअघि भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बस्दै आए...

साउथ इन्डियन नायिकाद्वारा आत्महत्याको कोसिस, अस्पतालमा भर्ना access_timeसाउन १२, २०७७

साउथ इन्डियन नायिका विजयलक्ष्मीले मानसिक तनावका कारण आत्महत्याको कोसिस गरेकी छिन् तर उनको ज्यान भने बचेको छ । विजयलक्ष्मीले यसअघि सोसल मिडियामा थुप्रै भिडियो सेयर गरेकी थिइन् जसमा उनले सोसल मिडियाको सहारामा अत्यधिक पीडा दिइएको जानकारी दिएकी थिइन् । उनको हाल अस्पतालम...

सुशान्तको फिल्म हेरेपछि ७ कक्षाकी छात्राले गरिन् आत्महत्या, छोडिन् यस्तो नोट access_timeसाउन ९, २०७७

बलिउड नायक सुशान्त सिंह राजपूतको आत्महत्याको विषयमा प्रहरीको अनुसन्धान जारी छ भने अर्कोतर्फ सुशान्तका थुप्रै प्रशंसकद्वारा आफ्नो जीवन लीला समाप्त गरिरहेको खबर पनि लगातार आइरहेको छ । यसै क्रममा सुशान्तले आत्महत्या गरेपछि दुःखी भएकी भारतकी एक १३ वर्षकी छात्राले आत्महत्या गरे...

गृहमन्त्रीका लागि गरिएको ट्वीट के रियाले लेखेकी होइनन् ? सुशान्तबारे नायिकाले उठाएको मुद्दामा उठ्न थाले प्रश्न access_timeसाउन २, २०७७

बिहिबार सुशान्त मामिलामा त्यतिबेला ट्वीस्ट आयो जब पहिलो पटक रिया चक्रवर्तीले नायकको मृत्युमा सीबीआई अनुसन्धानका लागि माग गरिन् । रियाले ट्वीटरमा गृहमन्त्री अमित शाहलाई यो मामिला सीबीआईलाई सुम्पिन आग्रह गरेकी छिन् । नायिकाको यस्तो पोस्टले धेरैलाई अचम्मित बनायो । एकाति...

रिया चक्रवर्तीले गृहमन्त्रीलाई भनिन्, ‘म सुशान्तकी प्रेमिका तपाईंसँग हात जोडेर बिन्ति गर्छु’ access_timeसाउन २, २०७७

सुशान्त सिंह राजपूत आत्महत्या मुद्दामा सीबीआई अनुसन्धानको माग गर्नेमा नायिका रिया चक्रवर्तीको नाम पनि जोडिएको छ । रियाले यस सम्बन्धमा दुईवटा ट्वीट गरेकी छिन् र गृहमन्त्रीलाई यो मामिलामा दखल दिन अपिल गरेकी छिन् । ट्वीटमा उनले आफूलाई स्पष्ट रुपमा सुशान्तकी प्रेमिका बताएकी छ...

गोरखाको बोर्लाङमा महिलाले गरिन् आत्महत्या access_timeअसार १५, २०७७

गोरखा । गोरखाको भिमसेन थापा गाउँपालिका–७ स्थित बोर्लाङमा एक महिलाले झुण्डिएर आत्महत्या गरेकी छिन्। गएराति पटुकाको पासो लगाएर बोर्लाङ–७ पोखरीडाडाँकी २८ बर्षिय स्थानीय बासिन्दा सपना रोकाले आफ्नै घर भित्र झुण्डिएर आत्महत्या गरेकी हुन्। घरमा श्रीमान र अन्य...

सुशान्त सिंहको कोठामा किन थिएन ‘स्टुल’ ? के बाहिरबाट बन्द गरिएको थियो ढोका ? यस्तो छ वास्तविकता access_timeअसार ९, २०७७

बलिउड नायक सुशान्त सिंह राजपूतको आत्महत्याको विषयमा मुम्बई प्रहरीले अनुसन्धान गरिरहृकाृ छ । सुशान्तको निधन पछि फिल्म इन्डष्ट्रिका केही मानिस र उनका केही प्रशंसकले बलिउड क्षेत्रमा व्याप्त भेदभावका कारण उनले डिप्रेशनमा आएर आत्महत्या गरेका थिए । यसैबीच सोसल मिडियामा यस्ता के...

सुनिल ग्रोवरले भने, ‘ सलमान सरलाई माया र सम्मान गर्छुः ट्रोलर्सले लेखे, ‘यो सम्मान होइन, चाप्लुसी हो’ access_timeअसार ९, २०७७

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि सलमान खान ती बलिउड सेलिब्रिटीमा समावेश छन् जो लगातार प्रशंसकको निशानामा छन् । आत्महत्याअघि सुशान्तको मानसिक अवस्थालाई बलिउडमा उनीमाथि गरिएको कथित पक्षपातसँग जोडिएर हेरिएको छ र यसका लागि इन्डष्ट्रिमा नातावादको चलन र राज...

‘सुशान्त सिंह राजपूतले झैं आत्महत्या गर्नेछु’ भन्दै युवतीले लगाइन् पासो access_timeअसार ५, २०७७

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि उनको परिवार र प्रशंसक अति विचलित भएका छन् । सुशान्तले आखिर किन यस्तो गरे भन्ने प्रश्न सबैमा खट्किएको छ । यसैबीच भारतको मध्य प्रदेशमा सुशान्त सिंहको नाम लिएर २० वर्षीया एक युवतीले आत्महत्या गरेकी छिन् । भारतीय सञ्चार माध्यमक...

सुशान्त सिंह राजपूतका कारण निशानमा परेका करण जोहरले किन गरे होलान् यस्तो ? access_timeअसार ५, २०७७

बलिउड नायक सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउड जगत् निकै तात्तिएको छ । उनले आत्महत्या गरेपछि मानिसहरु फिल्म निर्मातामाथि रिस पोखिरहेका छन् । यतिबेला परिवारवाद र नातावादको विषयमा सबैभन्दा धेरै रिस बलिउड निर्माता करण जोहरमाथि पोखिएको छ । ट्वीटरमा ‘अनफलो कर...

सुशान्तलाई बलिउडमा व्याप्त दुश्मनीका कारण भएको थियो डिप्रेशन ? प्रहरीले गर्नेछ अनुसन्धान access_timeअसार २, २०७७

‘बलिउड अभिनेता सुशान्त सिंह राजपूतको पोस्टमार्टम रिपोर्टले उनले पासो लगाएर आत्महत्या गरेको बताउँछ । यस्तै केही मिडियाका अनुसार उनी व्यावसायिक दुश्मनीका कारण क्लिनिकल डिप्रेशनको शिकार भएका थिए । मुम्बई प्रहरीले उनको मृत्युको यो पाटोको पनि अनुसन्धान गर्नेछ ।&rsquo...

सुशान्त सिंह राजपूतका ती सपना, जुन अधुरै रहे access_timeअसार १, २०७७

बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपूत रहेनन् । सुशान्त आफ्नो बान्द्रास्थित निवासमा आइतबार मृत पाइएका हुन् । प्रहरीका अनुसार सुशान्तले आत्महत्या गरेका हुन् । तर यसको कारण सार्वजनिक भइसकेको छैन । पछिल्लो ६ महिनादेखि उनी डिप्रेशनमा भएको पनि बताइन्छ । सुशान्तको मृ...

सुशान्त सिंह राजपूतको जीवनको अन्तिम पलको कहानी access_timeअसार १, २०७७

बलिउड अभिनेता सुशान्त सिंह राजपूत अब हामीबीच रहेनन् यो खबर जतिले सुने सबै चकित परे । भारतीय टिभी सिरियल्समा आफ्नो अभिनयको जादु देखाएपछि फिल्ममार्फत् मानिसहरुको मनमा घर बनाएका अभिनेता सुशान्त सिंह राजपूतको मृत शरीर आइतबार उनको घरमा भेटियो । मुम्बईको बान्द्रा...

अभिनेत्रीद्वारा आत्महत्या, भिडियो सुट गर्दै लगाइन् यस्तो आरोप access_timeजेठ २१, २०७७

मनोरञ्जन जगतकी अर्की एक अभिनेत्रीले आत्महत्या गरेकी छिन् । कन्नड नायिका चन्दनाले २८ मे मा विष सेवन गरेर आत्महत्या गरेकी छिन् । २९ वर्षकी चन्दनाले बेंगलुरुस्थित आफ्नो घरमा आत्महत्या गरेकी हुन् । भारतीय सञ्चार माध्यम जागरणका चन्दनाको आत्महत्याको कारण उनका प्रेमी बताइएको छ । ...

क्वारेन्टाइनभित्रै एक व्यक्तिले गरे आत्महत्या access_timeजेठ १७, २०७७

गुल्मी । गुल्मीको  छत्रकोट गाउँपालिका वडा नम्बर–४ दिगामस्थित आर्दश माविको क्वारेन्टाइनमा बसेका ५६ वर्षीय चन्द्रबहादुर परियारले आत्महत्या गरेका छन् । क्यारेन्टाइनमा बसेका परियारले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्ष (एसपी) राजेन्द्रसिंह खड्का...

कलिलो उमेरमा आत्महत्या गरेकी अभिनेत्री प्रेक्षाले सुसाइड नोटमा के लेखेकी थिइन् ? access_timeजेठ १४, २०७७

क्राइम पेट्रोल, लाल इश्क र मेरी दुर्गाजस्तो कार्यक्रमकी कलाकार प्रेक्षा मेहताले सोमबार अबेर राती आफ्नो गृह नगर इन्दौरमा आत्महत्या गरिन् । उनको सुसाइट नोटको एक अंश सोसल मिडियामा सार्वजनिक भएको छ । यसले उनले टुटेको सपनाले आफ्नो आत्मविश्वासलाई तोडेको बताएकी छिन् । रिपोर्टका ...

Page 1 of 2