sudurpaschim province

सुदूरपश्चिम प्रदेश : सरकार परिवर्तनका लागि केन्द्रको निर्णय पर्खदै काँग्रेस नेता access_timeचैत ३, २०७८

गत ३० फागुनमा कैलाली आएका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली काँग्रेस पनि चाडै नै आउने बताए । प्रचण्डको यस्तो भनाइ पछि सुदूरपश्चिम प्रदेश सरकारमा काँग्रेसको सहभागिता भइ हाल्छ होला भन्ने धेरैको सोचाइ थियो । ...

सुदूरपश्चिम प्रदेश : राहत दिन निर्देशिका संशोधन access_timeकात्तिक १५, २०७८

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले प्राकृतिक प्रकोपबाट मृत्यु भएका व्यक्तिको परिवारलाई राहत दिने गरी विपद व्यवस्थापन तथा राहत वितरण निर्देशिका पहिलो संशोधन २०७८ स्वीकृत गरेको छ । प्रदेश मन्त्रिपरिषदको सोमबार बसेको बैठकले विपदमा ज्यान गुमाएका व्यक्ति...

सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा नेकपा एकीकृत समाजवादीको दाबी access_timeकात्तिक १५, २०७८

नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व आफूले पाउनुपर्ने माग राख्ने भएको छ । सोमबार नेकपा एकीकृत समाजवादी पार्टीको सुदूरपश्चिम कमिटीले पत्रकार सम्मेलन गर्दै प्रदेश सरकारको नेतृत्व आफूले पाउनुपर्ने माग पार्टी नेतृत्वसँग राख्ने जनाएको हो । प्रदेशमा ...

सुदूरपश्चिम प्रदेशमा दुई मन्त्री नियुक्त access_timeअसोज १, २०७८

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले थप दुई मन्त्री नियुक्त गरेका छन् । शुक्रबार मुख्यमन्त्री भट्टले नेकपा एकीकृत समाजवादीका दुईजना सांसदलाई मन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री भट्टले एकीकृत समाजवादीका तारा लामा तामाङलाई आर्थिक मामिला मन्त्री र माया तामाङ बोहो...

भदौ २७ गते सुदूरपश्चिमका २ जिल्लामा सार्वजनिक विदा access_timeभदौ २५, २०७८

सुदूरपश्चिम प्रदेश सरकारले भदौ २७ गते दुई जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको छ । थारु बाहुल्यता रहेका दुई जिल्ला कैलाली र कञ्चनपुरमा अट्वारी पर्वका अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको हो । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले अट्वारी पर्वको अ...

सुदूरपश्चिममा राष्ट्रिय जनमोर्चा फुट्यो, प्रदेशस्तरका दुईवटा कमिटी गठन access_timeभदौ ९, २०७८

सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय जनमोर्चा पार्टीका दुई कमिटी गठन भएसँगै आन्तरिक विवाद चुलिएको छ । प्रदेशमा पार्टीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशका सह–इन्चार्ज लालबहादुर जाग्रीको अध्यक्षतामा दुई दिने भेला गरी लोकेन्द्र लम्सालको अध्यक्षतामा प्रदेशस्तरीय कमिटी पुनर्गठ...

सुदूरपश्चिम प्रदेशसभामा छलफल : नयाँ बजेट उत्पादनमुखी हुन सकेन access_timeअसार ११, २०७८

सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको नयाँ बजेटको सत्तापक्ष र प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरुले विरोध गरेका छन् । आठौं अधिवेशनको १७ औं बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरुले बजेट वितरणमुखी र उत्पादनमुखी हुन नसकेको भन्दै विरोध जनाएका हुन् । उनीहरुले ब...

सुदूरपश्चिम प्रदेश : सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित access_timeजेठ ३०, २०७८

सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सुदूरपश्चिम प्रदेशसभाको आइतबार बसेको बैठकले आगामी आर्थिक वर्ष ०७८–७९ का लागि ल्याइएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख अर्जुनबहादुर थापाले घोषणा गरेका हुन् । सभामुख थाप...

सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि छलफल शुरु access_timeजेठ २८, २०७८

सुदूरपश्चिम प्रदेशसभामा आर्थिक वर्ष २०७८–७९ को नीति तथा कार्यक्रममाथि छलफल शुरु भएको छ । प्रदेश प्रमुख गंगाप्रसाद यादवले बिहीबार प्रस्तुत गरेको प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि प्रदेशसभामा शुक्रबारदेखि छलफल शुरु गरिएको हो ।  कोभिड–१९ नियन्त्रण, संक्...

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु access_timeजेठ २७, २०७८

सुदूरपश्चिम प्रदेशमा कोरोना  संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न अस्पतालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुर २, कैलाली १, अछाम १, डडेल्धुरा १, बाजुरा १  रहेको स्वास्थ्य निर्देशनालय राजपुर...

सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम: कोरोनाको पीडा कम गर्न केन्द्रित access_timeजेठ २७, २०७८

सुदूरपश्चिम प्रदेश सरकारको कोरोना महामारी र यसबाट सिर्जित समस्यालाई मध्यनजर गर्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । सुदूरपश्चिम प्रदेश प्रमुख गंगाप्रसाद यादवले बिहीबार प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०७८÷७९ का लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम प्र...

सुदूरपश्चिममा ओली पक्षका सात सांसदलाई २४ घण्टे स्पष्टीकरण access_timeजेठ २५, २०७८

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको विपक्षमा मतदान गर्ने ७ जना प्रदेशसभा सदस्यलाई  एमाले संसदीय दलले स्पष्टीकरण सोधेको छ । मंगलबार मुख्यमन्त्री भट्टले विश्वासको मत लिने क्रममा भट्टको पक्षमा मतदान गर्ने दलको निर्णय उल्लंघन गरेको भन्दै उनीहरुलाई स्पष्टीकरण ...

सुदूरपश्चिम प्रदेशमा एमाले सांसदको ‘फ्लोर क्रस’, दुवै पक्षको यस्तो छ जिकिर access_timeजेठ २५, २०७८

केन्द्रमा दुई राजनीतिक ध्रुवमा उभिएका दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशमा भने सत्ता साझेदार भूमिकामा कायम छन् । सोही सहकार्यका आधारमा मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत हासिल गरे । प्रदेशसभामा सभामुखबाहेक ५१ सांसदमध्य...

सुदूरपश्चिम प्रदेशमा कोरोना  संक्रमणबाट थप ९ जनाको मृत्यु access_timeजेठ २३, २०७८

सुदूरपश्चिम प्रदेशमा कोरोना  संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न अस्पतालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुर २, कैलाली २, अछाम १, डोटी २, बाजुरा १, बैतडी १   रहेको स्वास्थ्य निर्देशनालय ...

सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्रीको राजीनामा माग access_timeजेठ २१, २०७८

सुदूरपश्चिम प्रदेशसभाको आज शुरु भएको बजेट अधिवेशनमा नेकपा एमालेका प्रदेशसभा सदस्य एवं निवर्तमान मन्त्री पठानसिंह बोहराले मुख्यमन्त्रीको राजीनामा माग गरेका छन् । बैठकको प्रारम्भमा सभामुखसँग समय लिएर बोहराले नेकपा माओवादी केन्द्रका नेता त्रिलोचन भट्टको नेतृत्वको सरकारलाई ...

सेती अस्पतालमा थप २ कोरोना संक्रमितको मृत्यु access_timeजेठ २१, २०७८

कैलालीको सेती प्रादेशिक अस्थाई कोरोना अस्पतालमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा  घोडाघोडी १ कैलालीका ५७ वर्षीय पुरुष र गोदावरी ९ कैलालीका ५० वर्षीय पुरुष रहेको अस्पता...

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु access_timeजेठ २०, २०७८

सुदुरपश्चिम प्रदेशमा कोरोना  संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका बिभिन्न अस्पतालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुर १, कैलाली २, बझाङका १  जना रहेको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जनाएको छ...

सुदूरपश्चिम सरकार बजेटको आकार घटाउने तयारीमा access_timeजेठ १९, २०७८

 सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्षका लागि २७ अर्ब बराबरको बजेट ल्याउने गृहकार्य अघि बढाएको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले करिब चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि बजेटको आकार घट्ने जनाएको हो । संघीय सरकारको अनुदानसहित आगा...

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन जेठ २१ गते गर्न सिफारिस access_timeजेठ १९, २०७८

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभाको बजेट अधिवेशन यही जेठ २१ गतेदेखि आह्वान गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले जेठ २१ गते अपराह्न ३ बजे बजेट अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।  बैठकपछ...

सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी एमालेका मन्त्रीहरुले कारवाहीको सिफारिसलाई दिए चुनौती access_timeजेठ १८, २०७८

कैलाली ।  सुदूरपश्चिम प्रदेश सरकारका एमालेका तर्फबाट सामेल मन्त्रीहरुले पार्टीको प्रदेश कमिटीले गरेको कारवाही सिफारिस षड्यन्त्रपूर्ण र अनुचित भएको बताएका छन् । उनीहरुले विधि तथा प्रक्रिया मिचेर सिफारिस गरिएको आरोप समेत लगाएका छन् । प्रदेश सरकारमा एमालेबाट सहभा...

Page 1 of 2