ad
केन्द्रीय संस्करण

sudan

दक्षिण सुडानमा सशस्त्रको फर्म्ड पुलिस युनिट सर्वोकृष्ट access_timeफागुन १७, २०७७

काठमाडौं । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ दक्षिणी सुडानको जुवामा खटिएका विभिन्न देशका सुरक्षाकर्मीमध्ये नेपालको सशस्त्र प्रहरी बल सर्वोत्कृष्ट ठहरिएको छ । शसस्त्र प्रहरी बलको फर्म्ड  पुलिस युनिट (एफपियु–१) सर्वोकृष्ट ठहरिएको हो ।  अनमिस...

सुडानको जातीय झडपमा मृत्यु हुनेको सङ्ख्या १५५ पुग्यो access_timeमाघ ६, २०७७

एजेन्सी । जातीय विवादका कारण तनावग्रस्त बनेको सुडानको डार्फर क्षेत्रलाई मङ्गलबार शान्त पारिएको सुडान सरकारले जनाएको छ ।  करिब तीन दिन चलेको जातीय हिंसाका कारण कम्तिमा १५५ व्यक्तिको मृत्यु भएको छ भने हजारौँ नागरिक विस्थापित बनेका छन् । डार्फरमा दशौं हजार नागरिक व...

सुडान झडपमा ८० भन्दा बढीको मृत्यु access_timeमाघ ५, २०७७

एजेन्सी । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको सुडानी राज्य सञ्चालित समाचार संस्था (सुना न्यूज एजेन्सी) ले आइतबार जानकारी गराएको छ ।  गत शनिबारबाट शुरु भएको यस झडपमा परी &nb...

सुडान झडपमा कम्तीमा ४८ व्यक्तिको मृत्यु, ९७ जना घाइते access_timeमाघ ४, २०७७

एजेन्सी । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा कम्तिमा ४८ व्यक्तिको मृत्यु भएको सुडानी राज्य सञ्चालित समाचार संस्था (सुना न्यूज एजेन्सी) ले आइतबार जानकारी गराएको छ ।  उक्त आक्रमणमा कम्तीमा ९७ व्यक्ति घाइते भएका सु...

अमेरिकाले सुडानलाई आतंकवादी राष्ट्रको सूचीबाट हटायो access_timeपुस ७, २०७७

वासिङ्टन । अमेरिकी संसदले सुडानमाथि लाग्दै आएको आतंकवादी राष्ट्रको सूचीबाट सुडानलाई मुक्त गर्ने प्रस्तावलाई पारित गरेको छ । यो प्रस्ताव पारित भएसँगै सुडानले सबै राष्ट्रसँग मैत्रीपूर्ण सम्बन्ध पुनः कायम गर्ने बाटो खुलेको छ ।  सन् २००१ को सेप्टेम्बरमा अमेरिकी दूतावा...

सुडानमा अपराध बाहेकका द्वन्द्वका मुद्दालाई आम माफी दिने घोषणा access_timeकात्तिक २८, २०७७

एजेन्सी । सुडानले जातीय तथा जटिल प्रकारका युद्ध अपराधका आरोपितबाहेक युद्धका क्रममा विभिन्न मुद्दा लागेका दशौँ हजार मानिसलाई आम माफी दिने घोषणा गरेको छ । सुडानको सत्ताधारी सार्वभौम परिषद् प्रमुख जनरल अब्देल फताह अल–बुहारनले उक्त आममाफी घोषणा गरिएको पत्रमा हस्ताक्...

सुडान सरकार र विद्रोही नेताहरूबीच युद्ध अन्त्यका लागि सम्झौतामा हस्ताक्षर access_timeअसोज १८, २०७७

जुबा । सुडानको संक्रमणकालीन सरकार र विद्रोही गठबन्धनबीच दक्षिण सुडानमा जारी युद्ध अन्त्य गर्ने उद्देश्यले एक सम्झौतामा हस्ताक्षर भएको छ । यस सम्झौताबाट देशमा जारी दशकौं लामो गृहयुद्ध अन्त्य हुने दुबै पक्षले विश्वास लिएका छन् ।  प्रधानमन्त्री अब्दल्ला हम्डोकले दक्षिण सुडानको...