केन्द्रीय संस्करण

student

लकडाउनका कारण ६ महिनामै विद्यार्थीको सिकाइस्तर खस्कियो access_timeअसोज १९, २०७७

काठमाडौं । कोरोना महामारीका कारण धेरै प्रभावित बनेको एक शिक्षा क्षेत्र पनि हो । करिब ६ महिनापछि शैक्षिक संस्थाहरु सञ्चालनमा आउँदा विद्यार्थी तथा अभिभावक खुसी देखिएका छन् । तर अहिलेको परिस्थितिमा विद्यालय सञ्चालन हुँदा बालबालीकाको सिकाइस्तर भने खस्किएको पाइएको छ ।&nbs...

अनलाइनको नाममा चर्को शुल्क असुल्नेलाई कारवाहीको माग access_timeभदौ ३१, २०७७

काठमाडौं । १३ विद्यार्थी सङ्गठनले अनलाइन कक्षाको नाममा चर्को शुल्क असुल्ने शैक्षिक संस्थालाई कारवाही गर्न माग गरेको छ । तेह्र विद्यार्थी सङ्गठनको बैठकले निजी विद्यालय तथा क्याम्पसले अनलाइन कक्षाको नाममा चर्को शुल्क असुल गरिरहेको भन्दै भौतिक रुपमा कक्षा सञ्चालन नगर्दै शुल्क लिन...

अमेरिकाले १ हजारभन्दा बढी चिनियाँ विद्यार्थीको भिसा रद्द गर्‍यो access_timeभदौ २५, २०७७

वासिङ्टन । अमेरिकी ट्रम्प प्रशासनले एक हजारभन्दा बढी चिनियाँ नागरिकको भिसा रद्द गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । ट्रम्प प्रशासनले बौद्धिक सम्पत्ति, प्रविधि र अरु संवेदनशील सूचनामा शंकास्पद पहुँच हासिल गरेको भन्दै चिनियाँ विद्यार्थी र अनुसन्धाताको भिसा रद्द ...

न्यास्रिएका शिक्षक-विद्यार्थीलाई वैकल्पिक सिकाइको सहारा access_timeभदौ १५, २०७७

काठमाडौँ । नैकापस्थित कङ्काली माविले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई नियमित अनलाइन माध्यमबाट सिकाइलाई निरन्तरता दिइरहेको छ । कक्षा ६ भन्दा तल्लो तहका विद्यार्थीलाई विद्यालयले स्वाध्यायन गराइरहेको छ । विद्यार्थीले घरमा आफैँ पढ्ने र समयसमयमा शिक्षकले सम्पर्कका माध्यमबाट अ...

पोखरा विश्वविद्यालयका विद्यार्थीले चढाए ओली र पोखरेलको फोटोमा फूल access_timeसाउन २२, २०७७

पोखरा । एघार महिनादेखि पोखरा विश्वविद्यालय नेतृत्व विहिन छ । लामो समयदेखि रिक्त पदपूर्तिको माग राख्दै नेविसंघका विद्यार्थीले रिले अनसन पनि थालेका छन् । रिले अनसनको १५ दिन पुगि सक्दा पनि आफ्ना माग पूरा नभएको भन्दै नेविसंघका विद्यार्थी कार्यकर्ताले प्रधानमन्त्री केपी ओल...

विश्वविद्यालयस्तरको पढाइमा बौद्धिक परिवारका बालबालिकामा दवाव बढी: अध्ययन access_timeअसार १३, २०७७

एजेन्सी । विश्वविद्यालयको अध्ययनका शिलशिलामा सामान्यभन्दा बौद्धिक परिवारका बालबालिकामा अध्ययनबारे अनावश्यक बढी दवाव रहने गरेको देखिएको छ ।  स्वीडेन र जर्मनीका अन्वेषकहरूको एक समूहले ‘फ्रन्टियर्स इन साइकियाट्रिक’ नामक अनुसन्धानमुलक जोर्नलमा हालै सार्वजनिक...

अष्ट्रेलियामा अध्ययनरत आफ्ना विद्यार्थीहरुलाई चीनको चेतावनी access_timeजेठ २८, २०७७

एजेन्सी । चीनले अष्ट्रेलियामा अध्ययनरत आफ्ना विद्यार्थीहरुलाई सावधानी अपनाउन चेतावनी दिएको छ । आगामी दिनहरुमा त्यहाँ अध्ययनरत आफ्ना विद्यार्थीहरुमाथि जातिवादी आक्रमण हुन सक्ने र त्यसको सामना गनुपर्ने आशंका गर्दै सावधानी अपनाउन आह्वान गरेको हो । चिनियाँ शिक्षा मन्त्रालयले ए...

एमसिसीको विरोधमा माइतीघरमा प्रदर्शन, प्रदर्शनकारीमाथि लाठी प्रहार access_timeजेठ २७, २०७७

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को विरोधमा मंगलबार पनि माइतीघरमा प्रदर्शन भएको छ । युवा–विद्यार्थीहरुले हातमा कालोपट्टी बाँधेर एमसिसीको विरोधमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा युवा–विद्यार्थीहरुले एमसिसी खारेजीको माग गर्दै चर्को ना...

कलेजका छात्रालाई अण्डरवेयर खोल्न लगाइएको आरोप access_timeफागुन ३, २०७६

भारतको गुजरातस्थित भुज शहरमा एक कलेजका विद्यार्थी महिनावारी भए नभएको परीक्षण गर्न जबर्जस्ती अण्डरवेयर खोल्न लगाइएको आरोप लागेको छ । श्री सहजानन्द गर्ल्स इन्स्टिच्युट (एएजीआई) का होस्टेल प्रमुखले प्रधानाध्यापकलाई केही युवतीले महिनावारीका बेला होस्टेलको धार्मिक परम्परा तोडे...

प्रधानाध्यापकले कक्षा ११ मा पढ्ने छात्रलाई पाइन्ट फुकालेर सबैको अगाडि कुटे, गरे आत्महत्या access_timeमंसिर १४, २०७६

भारतको लुधियानास्थित एक कलेजमा शिक्षक–प्रधानाध्यापकद्वारा एक विद्यार्थीमाथि कुटपिटको घटना सार्वजनिक भएको छ । शिक्षिका र प्रधानाध्यापकले छोटो पाइन्ट र हेयर स्टाइलका लागि बारम्बार बेल्टले कुटेको र पाइन्ट उतारेका कारण दुःखी ११ कक्षाका विद्यार्थी धनञ्जय तिवारी (१७) ले श...

अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको संख्या विश्वमा १२ औं, चीन पहिलो access_timeमंसिर ४, २०७६

अमेरिकामा अध्ययन गर्ने विदेशी विद्यार्थीको मामिलामा नेपाल १२ औं स्थानमा रहेको छ । अमेरिकामा १३ हजार २ सय २९ जना नेपाली विद्यार्थी अध्ययनरत रहेको तथ्य सार्वजनिक भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालयको सहयोगमा इन्स्टिच्युट अफ इन्टरनेसनल एजुकेसनले सार्वजनिक गरेको प्र...