sputnik

स्पुतनिक खोपको पुटिनले गरे प्रशंसा access_timeबैशाख २४, २०७८

एजेन्सी ।  रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसमा निर्माण गरिएको कोभिड–१९ विरुद्धको खोप, स्पुत्निक–भी कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा निकै प्रभावकारी रहेको दावी गरेका छन् । उनले स्पुत्निक–भीलाई रूसी प्रसिद्ध हतियार ‘कलाश्निकोभ राइफल जत्ति...

स्पुतनिक भी खोप चीनमा उत्पादन गर्ने तयारी access_timeबैशाख २०, २०७८

ताइपेई । रसियाले विकास गरेको कोरोनाभाइरस विरुद्धको स्पुतनिक भी खोपको माग अत्यधिक बढेपछि यसको उत्पादन चीनमा गर्ने तयारी शुरु गरिएको खोप उत्पादक रसियाले जनाएको छ ।  हालैका सप्‍ताहमा चिनियाँ खोप उत्पादक कम्पनीहरूसँग दुई करोड ६० लाख डोज खोप उत्पादन गर्ने बार...

साढे एक लाख रुसी स्पुतनिक भी खोप भारत आइपुग्यो access_timeबैशाख १९, २०७८

हैदराबाद । कोरोनाभाइरसको महामारीबाट आक्रान्त भएको भारतलाई रुसले कोरोनाभाइरस विरुद्धको खोप सहयोग गरेको छ ।  रुसले कोरोनाभाइरस विरुद्ध आफैंले विकास गरेको स्पुटनिक भी खोप एक लाख ५० हजार मात्रा भारतलाई प्रदान गरेको हो ।  रुसले भारतलाई सहयोग स्वरुप पठा...