केन्द्रीय संस्करण

spain

स्पेनमा पुनः बढ्यो संक्रमणको खतरा, लगाइए नयाँ प्रतिबन्ध access_timeसाउन ४, २०७७

स्पेनको उत्तर–पूर्वी इलाका क्याटलोनियामा थुप्रै प्रतिबन्ध बीच एकपटक पुनः एक दिनमा हजार बढी संक्रमित भेटिएका छन् । स्वास्थ्य विभागले यस हप्ता संक्रमितको संख्यामा भएको वृद्धिलाई रोक्ने कोसिस गरिरहेको छ । यसकारण बार्सिलोनामा ४० लाख व्यक्तिलाई १५ दिनसम्म घरमा बस्न आग्रह...

स्पेनले फ्रान्स र पोर्चुगलसँगको सीमा खुला गर्ने access_timeजेठ २२, २०७७

एजेन्सी । कोरोनाभाइरसको अत्यधिक सङ्क्रमण भएका मुलुकहरूमध्येको यूरोपेली मुलुक स्पेनले महामारी नियन्त्रणका लागि बन्द रहेका फ्रान्स र पोर्चुगलसँगको सिमा नाकाहरूलाई आगामी जुन २२ पछि खुला गर्ने भएको छ ।  स्पेनका पर्यटनमन्त्री रेयस मारोटोले सञ्चारमाध्यमसँग बिहीबार भने,...

स्पेनमा सङ्कटकाल लम्याउन संसदमा प्रस्ताव लैजाने तयारी access_timeजेठ १९, २०७७

मड्रिड । देशमा लागू भइरहेको सङ्कटकालको म्याद थप्नका लागि स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले संसदमा प्रस्ताव लैजाने भएका छन् । अन्तिम दुई हप्ताका लागि उनले सङ्कटकालको म्याद थप्न संसद्सँग अनुमति माग्ने भएका हुन् । कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि देशमा लकडाउन ल...

स्पेनी प्रधानमन्त्री सान्चेज लकडाउनको समय थप गर्न संसदको अनुमति पर्खंदै access_timeजेठ १८, २०७७

एजेन्सी । स्पेनी प्रधानमन्त्री पेद्रो साञ्चेजले स्पेनमा अन्तिम पटक थप अन्तिम दुई साताका लागि बन्दाबज्दीको समय बढाउनका लागि संसदको अनुमति माग्नुभएको आइतबार सरकारी अधिकारीले जानकारी गराएका छन् । उनले स्पेनमा कोरोनाभाइरसको सङ्क्रमण तुलनात्मक रूपमा पहिलेभन्दा कम भउको भए प...

कोरोना महामारीः स्पेनमा अब गरिब परिवारले मासिक ४ सय ६२ युरो पाउने access_timeजेठ १६, २०७७

एजेन्सी । स्पेनको वामपन्थी सरकारले देशका गरिब जनतालाई न्युनतम राहतका कार्यक्रमलाई अनुमोदन गरेको छ । यो कार्यक्रम अन्तर्गत प्रत्येक गरिब परिवारले अब मासिक ४६२ युरो राहत पाउने जनाइएको छ । यस कार्यक्रममा स्पेन सरकारले ५ जनाभन्दा बढी व्यक्ति भएका परिवारका लागि बढी रकम राहत ...

फ्रान्स, इटली र स्पेनमा मृतकको संख्यामा भारी कमी access_timeबैशाख २२, २०७७

पछिल्लो २४ घण्टामा फ्रान्स, इटली र स्पेनमा हप्तौंपछि सबैभन्दा कम व्यक्तिको मृत्यु भएको खबर छ । फ्रान्समा १३५, स्पेनमा १६४  र इटलीमा १७४ जनाको मृत्यु भएको छ । यसैबीच फ्रान्सका डाक्टरका अनुसार कोरोना बिरामीको नयाँ स्याम्पलको आधारमा फ्रान्समा कोरोनाभाइरस गत वर्...

स्पेनः चार चरणमा हट्नेछ लकडाउन access_timeबैशाख १७, २०७७

स्पेनले आफ्नो देशमा लागू लकडाउनको कडा नियमलाई क्रमशः हटाइने जानकारी दिएको छ । लकडाउन हटाउन स्पेनको सरकारले चार चरणको योजना बनाएको छ । प्राप्त जानकारीका अनुसार जूनको अन्तिमसम्म लकडाउन हटाउने सम्भावना छ । स्पेनका प्रधानमन्त्री पेद्रो सांचेजले हरेक इलाका आफ्नो संक्रमण...

स्पेनमा मृतकको संख्या साढे २० हजार बढी access_timeबैशाख ७, २०७७

स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले देशमा लगाइएको लकडाउनलाई ९ मेसम्म बढाउने घोषणा गरेका छन् । प्रधानमन्त्रीले  देशको हालको स्थिती हेर्दा लकडाउनलाई थप १५ दिनसम्मका लागि बढाउनका लागि संसदलाई गुहार्ने बताएका छन् । यसका साथै केही प्रतिबन्धका साथै बच्चालाई ...

अमेरिका, इटली, स्पेन, फ्रान्स र बेलायतमा मात्रै ८४,२२१ को मृत्यु access_timeबैशाख १, २०७७

संसारभरी कोरोनाभाइरसको संक्रमणका कारण १ लाख १४ हजार बढीको ज्यान गइसकेको छ । हालसम्म साढे १८ लाख कूल संक्रमित छन् । यसका साथै ४ लाख २३ हजार बढी संक्रमित उपचारपश्चात् निको भइसकेका छन् । अमेरिकामा हालसम्म २२ हजार १ सय ८ जनाको मृत्यु भइसकेको छ भने कूल संक्रमितको...

स्पेनमा लगातार दोस्रो दिन मृत्यु हुनेको संख्यामा वृद्धि access_timeचैत २६, २०७६

गत एक हप्तासम्म कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्यामा कमी देखिएको स्पेनमा पुनः यो संख्यामा वृद्धि भएको देखिएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार त्यहाँ लगातार दोस्रो दिन मृत्यु हुनेको संख्यामा वृद्धि देखिएको हो । पछिल्लो २४ घण्टामा स्पेनमा ७५७ जनाल...

इटली र स्पेनबाट पहिलो पटक राहतको खबर access_timeचैत २२, २०७६

संसारभरी कोरोनाभाइरसको सबैभन्दा प्रभावित इटली र स्पेनले संक्रमणसँग लड्न सफलता हात पारिरहेको बताइएको छ । यी दुई देशमा कोरोना संक्रमणबाट सबैभन्दा धेरैको मृत्यु भएको छ । स्पेनमा पछिल्लो १० दिनमा सबैभन्दा कम संक्रमित देखिएका छन् । टेलिभिजनमा प्रसारित सन्देशमा प्रधानमन्त्...

स्पेनमा एकैदिन ९६१ ले ज्यान गुमाए access_timeचैत २०, २०७६

कोरोनाभाइरसको संक्रमणका कारण स्पेनमा एकैदिन ९ सय ६१ ले ज्यान गुमाएका छन् । यससँगै यहाँ अहिलेसम्म ज्यान गुमाउनेको संख्या १० हजार ३ सय ४८ पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार स्पेनमा ७ हजार ९ सय ४७ नयाँ संक्रमित थपिएका छन् । हालसम्म यहाँ १ लाख १२ हजार ६५ ज...

स्पेनमा ९ हजार बढीको मृत्यु access_timeचैत १९, २०७६

स्पेनमा कोरोनाभाइरसका कारण एकैदिन ८ सय ६४ जनाले ज्यान गुमाएका छन् । स्पेनमा २४ घण्टा भित्र मृत्यु भएको यो सबैभन्दा धेरै हो । युरोपमा मृत्यु हुनेको कूल संख्या ३० हजार भन्दा माथि छ । स्पेनमा मात्रै ९ हजार बढीको मृत्यु भइसकेको छ । इटलीपछि सबैभन्दा धेरै मृत्यु स्पेनम...

स्पेनमा २४ घण्टाभित्र ७४८ को मृत्यु access_timeचैत १८, २०७६

स्पेनमा कोरोनाभाइरसको संक्रमणबाट २४ घण्टाभित्र ७ सय ४८ को मृत्यु भएको छ । यहाँ अहिलेसम्म मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६४ पुगेको छ । एकैदिन ७ हजार ९ सय ६७ संक्रमित थपिएपछि कूल संक्रमितको संख्या ९५ हजार ९ सय २३ पुगेको छ । संक्रमितमध्ये ५ हजार ६ सय ७ जनाको अवस्थ...

स्पेनमा एकैदिन ९१३ ले ज्यान गुमाए, अहिलेसम्म साढे ७ हजार बढीको मृत्यु access_timeचैत १७, २०७६

कोरोनाभाइरसका कारण स्पेनमा एकैदिन ९ सय १३ ले ज्यान गुमाएका छन् । यससँगै स्पेनमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या  ७ हजार ७ सय १६  पुगेको छ ।  यससँगै यहाँ २४ घण्टामा ७ हजार ८ सय ४६ संक्रमित थपिँदा कूल संक्रमितको संखया ८७ हजार ९ सय ५६ पुगेको छ । ...

दुई विश्वयुद्ध झेलेका इटलीका १०१ वर्षका वृद्धले कोरोनालाई हराए, उनकी आमा पनि स्पेनिश फ्लूबाट निको भएकी थिइन् access_timeचैत १४, २०७६

संसारभरी फैलिएको कोरोना भाइरस संक्रमणको त्रासबीच इटलीबाट आशाको खबर पनि आएको छ । यहाँको रेमिनी शहरमा १०१ वर्षका वृद्धले कोरोना भाइरससँगको युद्धमा जीत हासिल गरेका छन् । संक्रमित भएपछि पूर्ण रुपमा ठिक हुने उनी संसारकै उमेरदार पुरुष हुन् । विभिन्न रिपोर्टमा सार्वजनिक ...

स्पेनमा एकैदिन ७७३ को मृत्यु access_timeचैत १४, २०७६

स्पेनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या एकैदिन ७ सय ७३ पुगेको छ । यससँगै यहाँ मृतकको संख्या ५ हजार १ सय ३८ पुगेको छ । स्पेनमा कूल ६५ हजार ७ सय १९ संक्रमितमध्ये ४ हजार १ सय ६५ को स्थिती गम्भीर छ । यहाँ एकैदिन ७ हजार ९ सय ३३ मा जना संक्रमित वृद्धि भएक...

इटलीमा एकैदिन ७१२ को मृत्यु स्पेनमा ७१८ access_timeचैत १३, २०७६

कोरोना भाइरसका कारण निम्तिएको कोभिड–१९ का कारण इटलीमा एकैदिन ७ सय १२ को मृत्यु भएको छ भने स्पेनमा ७ सय १८ जनाको मृत्यु भएको छ । इटलीमा ६ हजार २ सय ३ नयाँ संक्रमित थपिएसँगै त्यहाँ कूल संक्रमितको संख्या ८० हजार पुगेको छ । तीमध्ये ३ हजार ६ सय १२ जनाको अवस्...

कोरोना संक्रमणः इटाली र स्पेनको अवस्था डरलाग्दो access_timeचैत १३, २०७६

जेनेभा । कोरोनाभाइरसको सङ्क्रमण शुरुवात चीनको हुबे प्रान्तको उहान शहरबाट भएको थियो । चीनमा कैयौं दिनसम्म एकै दिन एक सयभन्दा बढीको मृत्यु भएको थियो । एकाएक चीनमा यस्तो भयावह स्थितिबाट नियन्त्रण पायो । चीनमा कोरोना भाइरसबाट ज्यान गुमाउने र सङ्क्रमितको सङ्ख्या निकै कम हु...

इटलीमा एकैदिन ६८३, स्पेनमा ६५६ को मृत्यु access_timeचैत १२, २०७६

इटलीमा पछिल्लो २४ घण्टामा ६ सय ८३ जनाको मृत्यु भएको छ भने स्पेनमा ६ सय ५६ जनाको मृत्यु भएको छ । यससँगै इटलीमा मृतकको संख्या ७ हजार ५ सय ३ पुगेको छ भने स्पेनमा ३ हजार ६ सय ४७ ले ज्यान गुमाइसकेका छन् । इटलीमा ५ हजार २ सय १० नयाँ संक्रमित थपिएसँगै अहिलेसम्म कू...

Page 1 of 2