केन्द्रीय संस्करण

south korea

दक्षिण कोरियामा कोरोनाको चौथो वेभ : २४ घन्टामा अहिलेसम्मकै बढी सङ्क्रमित access_timeसाउन ६, २०७८

कोरोना भाइरस कोभिड १९ को चौथो वेभ देखिएको भनिएको दक्षिण कोरियामा कोभिड १९ का अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका बताइएको छ । यहाँका अधिकारीहरुले मंगलबार यहाँ धेरैजना कोरोना भाइरसका संक्रमितहरु बढिरहेको बताएका समाचारमा जनाइएको छ । दक्षिण कोरियाका अध...

दक्षिण कोरियामा कोरोना माहामारीको चौथो लहर प्रवेश : बढ्यो संक्रमण access_timeअसार २६, २०७८

दक्षिण कोरियामा कोभिड १९ का अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएका बताइएको छ । यहाँका अधिकारीहरुले शनिबार पनि यहाँ चौथो दिन कोरोना भाइरसका संक्रमितहरु बढिरहेको बताएका समाचारमा जनाइएको छ । दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घ...

दक्षिण कोरिया चौथो ‘वेभ’ मा प्रवेश गरेको घोषणा, देखिए अहिलेसम्मकै धेरै सङ्क्रमित access_timeअसार २४, २०७८

दक्षिण कोरियामा कोभिड १९ का अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका बताइएको छ । यहाँ गएको २४ घन्टायता कोभिड १९ का सङ्क्रमितहरु एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएका छन् ।  प्राप्त समाचारअनुसार यहाँ गएको २४ घन्टा यता मात्र कोभिडका सङ्क्रमितहरु ...

दक्षिण कोरियामा कोभिडका सङ्क्रमित बढ्न थाले access_timeअसार २३, २०७८

दक्षिण कोरियामा कोभिड १९ का सङ्क्रमितहरु फेरि बढ्न थालेका छन् । प्राप्त समाचारअनुसार यहाँ गएको २४ घन्टा यता मात्र कोभिडका सङ्क्रमितहरु बढेका बुधबार स्वास्थ्य अधिकारी जानकारी दिएका छन्  । यहाँ केही दिनयता कोभिडका सङ्क्रमितहरु बढ्न थालेपछि यहाँ कोभिडको चौथो वेभ आउ...

जो बाइडेन किम जोङसँग भेट्न तयार तर राखे यस्तो शर्त access_timeजेठ ९, २०७८

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफू उत्तर कोरियाली शासक किम जोङ उनसँग भेटघाटका लागि तयार भएको तर छलफल परमाणु कार्यक्रमको विषयमा केन्द्रीत हुनुपर्ने धारणा व्यक्त गरेका छन् । शनिबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति जो बाइडेन र दक्षिण कोरियाली राष्ट्रपति मून जेई–इ...

कोरियामा नेपाली मजदूरको भिसा अवधि थप access_timeचैत ३०, २०७७

–जीवन खत्री  सउल ।  इपिएसमार्फत दक्षिण कोरियामा आई श्रम गरिरहेका नेपालीलगायत सम्पूर्ण श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको छ । यहाँको न्याय मन्त्रालयका अनुसार कोरियाको बसाइँ अवधि सकिएर कोरोना महामारीका कारण स्वदेश फर्किने वातावरण नभएका श्रमिकले क...

दक्षिण कोरियाका प्रधानमन्त्री इरानमा access_timeचैत ३०, २०७७

एजेन्सी । दक्षिण कोरियाका प्रधानमन्त्री चुङ सि– क्युन आइतबार इरान पुगेका छन् । उनी इरानसँग द्धिपक्षीय सम्बन्धका अतिरिक्त अन्य क्षेत्रीय विषयमा पनि कुराकानी गर्नका लागि त्यहाँ पुग्नुभएको बताइएको छ । उनी इरानमा तीन दिनसम्म रहनुहुने बताइएको छ । त्यस क्रममा उनले इरानका र...

दक्षिण कोरियाली राष्ट्रपतिले कोरोना खोप लगाए access_timeचैत १०, २०७७

एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले मंगलबार कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाउनुभएको दक्षिण कोरियाली राजधानी सोलबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।  उनले अक्सफोर्ड र अस्ट्राजेनिकाले संयुक्तरुपमा विकास गरेको खोप लगाएका हुन् । उक्त कम्पनीको खोपका ...

अमेरिका–दक्षिण कोरियाको सैन्य अभ्यासप्रति उत्तर कोरियाको आपत्ति access_timeचैत ३, २०७७

प्योङ्याङ । उत्तर कोरियाले सोमबार दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यासलाई लिएर कडा शब्दमा भत्र्सना गरेको छ ।  उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम सेन्ट्रल न्यूज एजेन्सीका अनुसार उत्तर कोरियाले सम्भावित सैन्य प्रतिकारको चेतावनी दिएको छ ।  उत्तर कोरियाली...

कोरियामा काम गर्ने नेपालीलाई कम्पनी परिवर्तन गर्न सहज हुँदै access_timeफागुन २४, २०७७

सउल । दक्षिण कोरियामा रोजगारदाताले आवासको राम्रो प्रबन्ध गर्न नसके प्रवासी श्रमिकले कार्यस्थल परिवर्तन गरी आफ्नो इच्छा अनुसारको कम्पनीमा जान पाउने भएका छन् ।  रोजगारदाताले फिनिल ग्रीन हाउस (प्लाष्टिकले बारेका घर) मा बनाइएको अस्थायी बासस्थान जस्ता निम्नस्तरको आवासमा राख...

दक्षिण कोरियामा कोभिडको संक्रमण केही घट्दो access_timeफागुन २१, २०७७

सोल । दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड– १९) का संक्रमितहरुको संख्या पछिल्लो समयमा केही घटेको देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरूले संक्रमित हुनेहरूको संख्यामा पछिल्ला सातामा केही कमी आएको जनाएका छन् ।  प्राप्त समाचारअनुसार पछिल्लो २४ घन्टामा यहाँका ...

दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमितको संख्या ९१ हजार नाघ्यो access_timeफागुन २०, २०७७

एजेन्सी । दक्षिण कोरियामा गत २४ घण्टाभित्र ४२४ जना कोरोना भाइरस सङ्क्रमितको संख्या थपिएपछि कुल सङ्क्रमितको संख्या ९१ हजार भन्दा बढी भएको छ । दक्षिण कोरियामा गत फेब्रुअरीको मध्येबाट एक दिनमा ३०० र ४०० को बीचमा सङ्क्रमित थपिने गरेको थियो । तर गत मङ्गलबार ४४४ व्यक्तिमा कोरो...

जापानसँग वार्ताका लागि तयार छौंः दक्षिण कोरिया access_timeफागुन १७, २०७७

सोल । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनले दक्षिण कोरिया जापानसँग वार्तामा बस्न तयार रहेको बताएका छन् । राष्ट्रपति मुनले दक्षिण कोरिया यी दुई देशबीचका कैयौँ ऐतिहासिक तथा व्यापारिक विषयमा वार्ता गर्न तयार रहेको बताउनुभएको समाचारमा उल्लेख गरिएको छ ।  ...

कोरियामा नेपाली मजदूरका लागि प्रवेशषज्ञा थप access_timeफागुन ५, २०७७

–जीवन खत्री  सउल । दक्षिण कोरिया सरकारले कोरियामा विभिन्न प्रवेशाज्ञा (भिसा)मा आई काम गर्ने र काम गर्न चाहेर प्रवेशाज्ञा परिवर्तन गरी अवधि थप गर्न चाहने नेपाललगायत कोरियामा रहेका अन्य विदेशी कामदारको प्रवेशाज्ञा १३ महिनाका लागि थप गर्ने भएको छ ।  ...

दक्षिण कोरियामा एकै महिनामा गुम्यो १० लाख रोजगारी access_timeफागुन ३, २०७७

सउल । दक्षिण कोरियामा गत डिसेम्बरदेखि कोरना माहामारीको तेस्रो लहर फैलिएपछि गत जनवरीमा मात्रै रोजगारी गुमाउनेको सङ्ख्या नौ लाख ८२ हजार पुगेको छ । एकै महिनामा रोजगारी गुमेको यो सङ्ख्या गत २३ वर्षयताकै सबैभन्दा उच्च हो ।  यहाँको एक सरकारी तथ्याङ्कअनुसार वर्षको ...

दक्षिण कोरियामा पनि घटेन कोभिडका सङ्क्रमितको संख्या access_timeफागुन ३, २०७७

एजेन्सी । दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितहरु पछिल्लो समयमा बढ्न थालेका छन् । यहाँका स्वास्थ्य अधिकारीहरुले यहाँ सङ्क्रमित हुनेहरुको संख्या पछिल्ला हप्ताहरुमा बढ्दै गएको देखिएको बताएका छन् ।  प्राप्त समाचारअनुसार गत २४ घण्टामा थप ३४४ जनामा क...

दक्षिण कोरियामा अत्याधिक चिसो, राजधानी बीचबाट बग्ने नदी नै जम्यो access_timeपुस २९, २०७७

एजेन्सी । दक्षिण कोरियाको राजधानी सिउलको बीचबाट बग्ने हान नदी अत्याधिक चिसोका कारण जमेको छ । दक्षिण कोरियामा यो वर्ष अत्याधिक चिसो महसुस गरिएसँगै राजधानी सिउल हुँदै बग्ने नदीमा बरफ जमेको हो । अहिले सिउल सहरको तापक्रम माइनस २० डिग्री सम्म पुगेका अन्तर्राष्ट्रिय सञ्चारम...

दक्षिण कोरियाका लागि खतराको घण्टी access_timeपुस २०, २०७७

सन् २०२० मा दक्षिण कोरियामा पहिलो पटक जन्मभन्दा बढी मृत्यु भएको छ । यसले यो देशको चिन्ता बढाइदिएको छ । दक्षिण कोरिया पहिलादेखि नै संसारको सबैभन्दा कम जन्मदर भएको देशमध्येको एक हो ।  सन् २०२० मा दक्षिण कोरियामा २ लाख ७५ हजार ८ सय बच्चा पैदा भए । यो सन् २०१९ क...

कोरियाली वरिष्ठ चलचित्र निर्देशक दुकको निधन access_timeमंसिर २९, २०७७

–जीवन खत्री सउल । दक्षिण कोरियाका वरिष्ठ चलचित्र निर्देशक किम कि दुकको कोभिड –१९ का कारण शुक्रबार निधन भएको छ । उनन्साठी वर्षीय दुक गत नोभेम्बरदेखि लातभियामा बसिरहेका थिए । दुकले एक महिनायता लातभियाको समुद्री किनारमा घर किन्ने योजना बनाइरहेका थिए ।...

दक्षिण कोरियामा कोरोना संक्रमतिको संख्या ३३ हजार ८२४ पुग्यो access_timeमंसिर १४, २०७७

एजेन्सी । दक्षिण कोरियामा गत २४ घण्टामा थप ४५० जनामा कोभिड १९ को संक्रमण देखिएपछि यहाँ कोरोना भाइरस कुल संक्रमितको संख्या ३३ हजार ९२४ पुगेको छ ।  हालसम्म भएका कुल संक्रमित मध्ये २७ हजार ५४२ जना कोरोना मुक्त भएका पनि यहाँको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका ...

Page 1 of 4