केन्द्रीय संस्करण

soti rukum

सोती घटनाको प्रतिवेदन सभामुखलाई बुझाइयो access_timeअसार ३०, २०७७

काठमाडौं । रुकुम सोती घटना छानविन संसदीय विशेष समितिले घटनाको प्रतिवेदन सभामुखलाई बुझाएको छ । गत जेठ १० गते रुकुम पश्चिमको चौरजहारी, सोती घटनाका सन्दर्भमा अध्ययन गर्न गठित समितिले आज सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझ्दै सभामुख ...