केन्द्रीय संस्करण

sonakshi sinha

आलिया, सोनाक्षी, सोनमको पुरानो तस्बिर सेयर गर्दै कंगनाले लेखिन्, ‘करन जोहरले भन्थे स्टारकिड्स सुन्दर देखिन्छन्’ access_timeअसार ११, २०७७

सुशान्त सिंह राजपूतको मृत्युपछि कंगना रनौटले लगातार क्याम्प चलाउने र बलिउडका मुभी माफियामाथि निशाना साँधिरहेकी छिन् । कंगनाले आफ्नो केहि भिडियो पनि सेयर गरेकी छिन् जसमा उनले थुप्रै हस्तीमाथि कटाक्ष गरेकी छिन् । एउटा पुरानो बयानमा करनले स्टारकिड्स आउटसाइडरभन्दा धे...

भाग्यको कुरा गरेर ट्रोलर्सको निशानामा परेकी सोनमले कमेन्ट गर्न नमिल्ने बनान् इन्स्टाग्राम access_timeअसार ८, २०७७

सुशान्त सिंह राजपूतको मृत्युपछि बलिउडमा एकपटक पुनः परिवारवादले अत्यधिक चर्चा बटुलेको छ । सुशान्तका लाखौं करोडौं प्रशंसकले उनको आत्महत्याको रिस ती हरेक अभिनेता–अभिनेत्रीमाथि निकालिरहेका छन् जो फिल्मी परिवारसँग सम्बन्धित छन् । यहि परिवारवादको बहसबीच अनिल कपुरकी ...

पिता र भाग्य भन्दै ट्वीट गरेकी सोनम कपुर किन फसिन् ? access_timeअसार ८, २०७७

बलिउड कलाकार सोनम कपुर आइतबार आफ्नो एउटा ट्वीटका कारण सोसल मिडियामा निकै चर्चामा रहिन् । फादर्स डेको मौकामा गरिएको एउटा ट्वीटका लागि उनलाई मानिसहरुले ट्रोल गरे जसका कारण उनी आइतबार लगभग दिनभरी ट्वीटर ट्रेन्डमा रहिरहिन् । उनले ट्वीट गरेकी थिइन्, ‘आज फादर्स ड...

सोनाक्षी सिन्हाले ट्वीटरलाई भनिन् ‘बाईबाई’, डिलिट गरिन् अकाउन्ट access_timeअसार ७, २०७७

बलिउड कलाकार सोनाक्षी सिन्हाले आफ्नो ट्वीटर अकाउन्ट डिलिट गरेकी छिन् । उनले नकारात्मकताबाट टाढै बस्न र मानसिक स्वास्थ्यलाई बचाइराख्नका लागि आफ्नो ट्वीटर अकाउन्ट बन्द गरेको जानकारीसमेत दिएकी छिन् । यो जानकारी सोनाक्षीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा साझा गरेकी छिन् । आफ्नो...

रामायणसँग जोडिएको एक गल्तीका कारण तनावमा भएकी सोनाक्षी भन्छिन्, ‘अहिलेसम्म ट्रोल हुँदा दुःख लाग्छ’ access_timeबैशाख २६, २०७७

आफ्नो रामायण ज्ञानको विषयमा सोनाक्षी सिन्हा पछिल्लो निकै समयदेखि ट्रोल भइरहेकी छिन् । वास्तवमा, गत वर्ष सोनाक्षी कौन बनेगा करोडपतिमा जाँदा उनलाई अमिताभले हनुमानले संजीवनी बुटी कसका लागि ल्याएका थिए भनेर सोधेको प्रश्नको जवाफ दिन सकेकी थिइनन् । यसका लागि उनी मज्जाले ट्र...

सोनाक्षीमाथि दिइएको बयानमा मुकेशले दिए स्पष्टिकरणः 'शत्रुजीलाई मैले गल्ती गरेँ जस्तो लाग्छ भने ठिक छ, गरेँ’ access_timeबैशाख २, २०७७

लकडाउनमा रामायण र महाभारतजस्ता पौराणिक धारावाहिक पुनः प्रशारण हुँदा प्रशंसक खुसी भएका छन् तर सोनाक्षी सिन्हामाथि उठेको विवाद भने रोकिएको छैन । केही दिनअघि महाभारतमा भीष्म पितामहको भूमिका निभाउने मुकेश खन्नाले सोनाक्षीमाथि गरिएको टिप्पणीमाथि उनका पिता शत्रुघ्न सिन्ह...

रामायणको ज्ञानबारे मुकेश खन्नाले सोनाक्षी सिन्हामाथि उठाएका थिए प्रश्न, शत्रुघ्न सिन्हाले दिए कडा जवाफ access_timeचैत ३०, २०७६

लकडाउनको समयमा भारतीय टिभी च्यानलमा रामायण र महाभारतजस्ता पौराणिक श्रृङ्खलाको पुनः प्रसारणले प्रशंसकलाई खुसी बनाइदिएको छ । यस्तै, कौन बनेगा करोडपती ११ मा रामायणमाथि सोधिएका एक प्रश्नको जवाफ दिन नसकेका कारण सोनाक्षी सिन्हा अहिलेसम्म पनि पन्छिन सकेकी छैनन् । एक अन्तर्वा...

सोनाक्षी सिन्हाले कोरोना रोकथामका लागि आर्थिक सहयोग नगरेको भन्दै ट्रोल हुँदा दिइन् कडा जवाफ access_timeचैत १९, २०७६

भारतमा कोरोनाभाइरसको बढ्दो खतराबीच थुप्रै सेलिब्रिटीले प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा बनाइएको कोरोना रोकथाम कोषमा आफ्नो योगदान दिएका छन् । विक्की कौशल, ऋतिक रोशन, अक्षय कुमार, रजनीकान्त, प्रभास, लता मंगेशकर, प्रियंका चोपडासहित थुप्रै सेलिब्रिटीले आर्थिक सहयोग गरे तर अ...

बाइकमा सवार सोनाक्षी सिन्हाको तस्बिर भाइरल, सडक ब्लक गरेको भन्दै ट्रोल access_timeमाघ १९, २०७६

बलिउड नायिका सोनाक्षी सिन्हा बाइकमा यात्रा गरिरहेको भेटिएकी छिन् । सोनाक्षीले मुम्बईको भीडभाड र ट्राफिकबाट बच्नका लागि बाइकको सहारा लिएको भारतीय संचार माध्यमले बताएका छन् । सोनाक्षी सिन्हाले हेल्मेट लगाएर बाइक चलाइरहेको देखिइन् । सोनाक्षीका यी तस्बिर सोसल मिडिया...

सलमानको दबंग थ्रीले रिलिज अघि नै कमायो १ सय ५५ करोड access_timeमंसिर २३, २०७६

दबंग सिरिजको तेस्रो फिल्मले रिलिजअघि नै १ सय ५५ करोड कमाई सकेको छ । फिल्मले अमेजन प्राइमलाई अनलाइन स्ट्रिमिङ, टि सिरिजलाई सङ्गीत र जीलाई सेटलाइट राइट्स बेचेको छ । फिल्ममा सलमान खानबाहेक साइ मान्जरेकर, किच्चा सुदीप, सोनाक्षी सिन्हा मुख्य भूमिकामा छन् । प्रभुदेवाद्वारा न...

सजिलो प्रश्नको उत्तर दिन नसकेकी सोनाक्षी सिन्हालाई एक मन्त्रीले रिसाएर भने, ‘धन पशु’ access_timeअसोज ७, २०७६

बलिउड नायिका सोनाक्षी सिन्हा हालै राजस्थानकी रुमा देवीको मद्दतका लागि ‘कौन बनेगा करोडपति’ मा पुगेकी थिइन् । त्यहाँ उनी रामायण सम्बन्धि प्रश्न ‘हनुमानले कसका लागि संजिवनी बुटी लिएर आएका थिए’ को जवाफ लाइफलाइन नलिईकन दिन सकिनन् । त्यसपछि उनी स...