केन्द्रीय संस्करण

soldier

अफगानिस्तानमा अमेरिकी सैनिकको हत्या गर्न रुसले दियो पैसा ? access_timeअसार १५, २०७७

रुसले तालिबान समर्थित चरमपन्थीलाई अफगानिस्तानमा रहेका अमेरिकी सैनिकलाई मार्नका लागि पैसा दिएको भन्ने रिपोर्टलाई खारेज गरेको छ । अमेरिकी अधिकारीलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्स, वासिङ्टन पोस्ट र वाल स्ट्रिट जर्नल पत्रिकाले रुसी सैन्य गुप्तचर यूनिटले गत वर्ष यसका लागि प...

चिनियाँ सैनिकले किला गाडिएको फलामको भाटाले भारतीय सेनामाथि गरेका थिए हमला ? के भन्छ चीन ? access_timeअसार ५, २०७७

भारत–चीन सीमामा गलवान घाटीमा २० भारतीय सैनिकको मृत्युको विषयमा विभिन्न प्रकारको प्रश्न उठ्न थालेका छन् । मुख्य विपक्षी पार्टी कांग्रेसका नेता राहुल गान्धीले  ‘कसको आदेशमा भारतीय सैनिकहरु इलाकामा बिना हतियार गएका थिए ?’ भनेर प्रश्न सोधे । ...

थाइल्याण्डमा सेनाका जवानले गरे अन्धाधुन्ध गोलीबारी, मृत्यु हुनेको संख्या २० पुग्यो access_timeमाघ २६, २०७६

थाइल्याण्डको राजधानी बैंकको उत्तर पूर्वमा रहेको नकोन रेटचासीमा शहरमा एक जवानले गरेको अन्धाधुन्ध गोलीबारीमा मृत्यु हुनेको संख्या २० पुगेको छ । बीबीसी थाईसँगको कुराकानीमा रक्षा मन्त्रालयका प्रवक्ताले बताए अनुसार जकराफन्थ थोमा नामक कनिष्ठ अधिकारीले सैन्य क्याम्पबाट हतिय...

ससुरालीमा लामखुट्टेले टोक्योः सैनिकले श्रीमती–सालीलाई हाने गोली access_timeमंसिर १७, २०७६

गत आइतबार एक भारतीय सेनाका जवानले गुडिरहेको कारभित्र आफ्नी श्रीमती र सालीलाई गोली हानी हत्या गरेर आफैंलाई पनि गोली हानेको खबर सार्वजनिक भएको थियो । अब यो घटनाबारे नयाँ खुलासा भएको छ । जानकारीका अनुसार विष्णु शर्मालाई ससुरालीमा बस्ने बेला लामखुट्टेले टोकेको र त्य...

हिमपहिरोमा परी चार जवान, दुई भरियाको मृत्यु access_timeमंसिर ३, २०७६

भारत प्रशासित काश्मिरकाे उत्तरी सियाचिन ग्लेशियर (हिमनदी) मा सोमबार भएको हिमस्खलनमा चार जवान र दुई सर्वसाधारणको मृत्यु भएको छ । सर्वसाधारण भारी बोक्ने काम गर्थे । भारतीय सेनाका अनुसार सियाचिन ग्लेशियरको उत्तरी क्षेत्रमा १९ हजार फुटको उचाइमा आठजना गस्ती दलमा समावेश...