केन्द्रीय संस्करण

snake

महिलाको मुखबाट निकालियो चार फिट लामो सर्प, सुतिरहेका बेला शरीरभित्र पसेको दाबी access_timeभदौ १६, २०७७

रसियाकी एक महिलाको मुखबाट चार फिटको सर्प निकालेको भिडियो सार्वजनिक भएपछि यसले व्यापक चर्चा बटुलिरहेको छ । डेली मेलले रिपोर्टलाई उद्धृत गर्दै महिला लेभासी गाउँमा रहेको दागेस्तेनस्थित आफ्नो घरको आँगनमा सुतिरहेका बेला उक्त सर्प उनको शरीरभित्र प्रवेश गरेको जानकारी दि...

प्रदेश सरकारको लगानीमा सर्पदंश उपचार केन्द्र निर्माण access_timeसाउन १६, २०७७

कैलाली । सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको सहयोगमा सुदूरपश्चिम क्षेत्रीय प्रहरी अस्पताल दिपायलमा अत्याधुनिक सर्पदंश उपचार केन्द्र निर्माण हुन थालेको छ । यहाँका पहाडी जिल्ला अछाम, बाजुरा, डडेल्धुरा तथा डोटीका सर्पदंशका बिरामीलाई मध्यनजर गरी उक्त अस्पताल न...

सर्पले डसेका बिरामीमा कोरोना पोजेटिभ देखिएपछि... access_timeजेठ २८, २०७७

सुर्खेत । बराहताल गाउँपालिका–४ सुर्खेतको भेरी मावि तरङ्गा क्वारेन्टिनमा सर्पले टोकेका ५० वर्षीय पुरुषको पिसीआर रिपोर्ट पोजेटिभ आएको छ । सर्पले टोकेका ती पुरुषलाई मङ्गलबार राति उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको थियो । सर्पले टोकेपछि त्यहाँ खटि...

विषालु सर्पले दुई सय पटक टोक्यो, तरपनि जिउँदा छन् यी व्यक्ति access_timeअसोज १२, २०७६

हरेक पाँच मिनेटमा संसारका कुनै न कुनै कुनामा एक व्यक्तिको मृत्यु सर्पले डसेका कारण हुन्छ जबकी चार अन्य व्यक्ति स्थायी रुपमा अपाङ्ग  हुन्छन् । तर संसारमा यस्ता व्यक्ति पछि छन् जसले सर्पसँग जोखिमयुक्त प्रयोग गरिरहेका छन् । अमेरिकाको विसकोन्सिन प्रान्तमा बस्ने टिम फ्रिडे ...

खाटमा थिए एक जोडी सर्प, ती माथि बसिन् फोनमा व्यस्त महिला त्यसपछि... access_timeभदौ २७, २०७६

भारतको उत्तर प्रदेशको गोरखपुर जिल्लामा एउटा निकै दुर्भाग्यपूर्ण घटना सार्वजनिक भएको छ । यहाँ एक महिला आफ्नो बेडरुममा आएको एक जोडी सर्पमाथि फोन गर्दागर्दै बसिन् । सर्पले उनलाई तुरुन्त डसे र उनको मृत्यु भयो । गोरखपुर जिल्लामा बस्ने मिरा नामकी महिला फोनमा कुरा गरिरहेकी...