केन्द्रीय संस्करण

shooting

न्यूजिल्याण्ड मस्जिद हमलाः ब्रेन्टेनले ५१ जनाको हत्याको आरोप स्वीकारे access_timeचैत १२, २०७६

न्यूजिल्याण्डको क्राइस्टचर्च शहरमा एक वर्ष अघि दुई मस्जिदमा भएको हमलामा २९ वर्षका अष्ट्रेलियाली नागरिक ब्रेन्टेन टोरेन्टले ५१ जनाको हत्याको अपराध स्विकार गरेका छन् । ब्रेन्टेनले अन्य ४० जनाको हत्याको कोसिस र अर्को एउटा चरमपन्थी घटना गराएको पनि स्विकार गरेका छन् । यसअघि ब्रेन्...

जर्मनीमा दुई स्थानमा गोलीबारी, कम्तीमा ८ को मृत्यु access_timeफागुन ८, २०७६

जर्मनीको हनाऊ शहरमा दुई स्थानमा गोलीबारी हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । यसमा कम्तीमा पाँचजना घाइते भएको बताइन्छ । घटनाको जानकारी जर्मनीको स्थानीय मिडिया रिपोर्टबाट प्राप्त गरिएको हो । रिपोर्टका अनुसार कुनै अज्ञात हमलाकर्ताले शहरको शिशा बारमा गोली चलाए ।...

रुसको मुख्य सुरक्षा एजेन्सीको मुख्यालयमा गोलीबारी access_timeपुस ४, २०७६

रुसको फेडरल सेक्युरिटी सर्भिस (एफएसबी) को मुख्यालयमा गोलीबारी भएको छ । रुसी मिडियाका अनुसार उक्त घटनामा कम्तीमा एक व्यक्तिको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । समाचार एजेन्सी इन्टरफ्याक्सका अनुसार भवनभित्र अटोमेटिक हतियारमार्फत् गोलीबारी गर्ने व्यक्तिलाई हतिया...

सलमानको खुलासाः सुटिङको पहिलो दिन नै थाहा थियो यो फिल्म फ्लप हुन्छ भनेर access_timeकात्तिक १८, २०७६

बिग बस १३ को पछिल्लो विकेन्डको वार एपिसोडमा फिल्म बालाका स्टारकास्टको उपस्थिती रह्यो । आयुष्मान खुराना, भूमि पेडनेकर र यामी गौतमले सलमान खानको शोमा निकै रमाइलो पनि गरे । बिग बसको सेटमा बालाको टिमले सुरुमा त खेसारी लाल यादवलाई प्रश्न गरे त्यसपछि आयुष्मान खुरानाल...

घरभित्र भतिजोसँग भिडियो गेम खेलिरहेकी २८ वर्षे महिलालाई पुलिसले गोली हान्दा मृत्यु access_timeअसोज २७, २०७६

बीबीसी टेक्सस पुलिसले शनिबार बिहान एक अश्वेत महिलालाई उनको घरभित्रै गोली हानेको छ । गोली लागेका कारण महिलाको मृत्यु भएको छ । महिलाको सुरक्षाको अनुसन्धानका लागि पुलिस बोलाइएको बताइएको छ । २८ वर्षीया अटाटेना जेफरसन आफ्ना आठ वर्षीय भतिजोसँग टेक्ससको फोर्ट व...

अमेरिकाको टेक्ससमा चार हप्तामै पुनः अन्धाधुन्ध गोलीबारी, कम्तीमा पाँचको मृत्यु access_timeभदौ १५, २०७६

बीबीसी अमेरिकाको टेक्सस राज्यमा एक बन्दुकधारीले दुई शहरमा अन्धाधुन्ध गोली प्रहार गर्दा कम्तीमा पाँचजनाको मृत्यु भएको छ । पुलिसका अनुसार कम्तीमा १६ जना घाइते भएका छन् । ओडिसाको मेडिकल सेन्टर हस्पिटलले उपचार भइरहेका मध्ये दुई वर्ष मुनिका एक बालकसमेत बताउँदै सातजन...