shivaraj pandit

राजनीतिमा विचारको उत्थान र पतन access_timeअसार २८, २०७८

सामन्तवादको अन्त्य र औद्योगिक क्रान्तिले ल्याएको नयाँ सङ्कटहरू समाधानका लागि युरोपमा १९ औँ शताब्दी अनेक विचारहरू जन्मिए । सामन्तवादी युगमा भएका राजनीतिक अधिकारमाथिको हस्तक्षेप र स्वतन्त्रताको हननको प्रतिक्रियाका रूपमा व्यक्तिवादी विचारहरू जन्मिएका थिए । व्यक्तिवादी विचारले व्...