केन्द्रीय संस्करण

sharukh khan

बलिउडका यी नायकले भने, ‘शाहरुख र सलमान खानले मलाई माया गर्दैनन्, किनभने म...’ access_timeफागुन २३, २०७६

बलिउडका दुई ठूला सुपरस्टार शाहरुख खान र सलमान खानलाई सधैं हमला गरिरहने बलिउड नायक तथा निर्माता कमाल आर खानले पुनः एउटा ट्वीट गरेका छन् जुन चर्चामा आएको छ । उनले आफ्नो ट्वीटमा एकपटक पुनः शाहरुख र सलमान खानमाथि निशाना साँधेका छन् । यसअघि पनि उनले थुप्रै पटक यी...

२०१८ पछि फिल्ममा देखिएका छैनन् शाहरुख खान, श्रीमती गौरीले सुझाइन् दोस्रो 'करियर अप्सन' access_timeफागुन १८, २०७६

शाहरुख खान हालै मुम्बईमा रहेको श्रीमती गौरीको डिजाइनिङ स्टोरमा भएको एक कार्यक्रममा पुगे । यतिबेला गौरीले मिडियासँग कुराकानीमा गरिन् र ‘जीरो’ फ्लप भएपछि फिल्मबाट टाढा भएका शाहरुखको तारिफ गर्दै उनका लागि नयाँ करियर अप्सन सुझाएकी छिन् । डिजाइनिङमा करि...

सुटिङको क्रममा शाहरुखलाई पुलिसले गरेका थिए पक्राउ, मलमूत्र भएको जेलभित्र बिताए पूरा रात access_timeमाघ १६, २०७६

हुन त बलिउडमा स्टार्सको पुलिस थानासँग पुरानो नाता भइसकेको छ । आजकाल कोही न कोही नायकमाथि यस्ता घटना घटित भइरहेका छन् जसका कारण उनीहरुले जेलको चिसो छिँडिमा रातसमेत बिताउनु पर्छ । संजय दत्तदेखि सलमान खानसम्मका सेलिब्रिटीलाई  जेल जानबाट कसैले पनि रोक्न सकेका ...

शाहरुख खानकी बहिनीको निधन, लामो समयदेखि क्यान्सरले थिइन् ग्रस्त access_timeमाघ १५, २०७६

बलिउड नायक शाहरुख खानकी कजन बहिनीको निधन भएको छ । उनको कजन बहिनी नूर जहांको मंगलबार निधन भएको छ । नूर जहांका कान्छा भाइ मंसूरले यो खबर पुष्टि गरेका हुन् । नूर जहां लामो समयदेखि क्यान्सबाट लडिरहेकी थिइन् । जियो न्यूजसँग मंसूरले बहिनीको मृत्युको खबरको पुष्टि ग...

म मुसलमान, मेरी श्रीमती हिन्दु र मेरा बच्चाहरुको धर्म हिन्दुस्तानः शाहरुख खान access_timeमाघ १३, २०७६

बलिउड अभिनेता शाहरुख खानले एक टेलिभिजन कार्यक्रममा उनको घरमा धर्मबारे कहिले पनि कुनै चर्चा नहुने बताएका छन् । स्टार प्लसमा प्रशारण हुने एक डान्स रियालिटी शो डान्स प्लमा उनले भने, ‘हाम्रो परिवारमा हामीले कहिले पनि हिन्दु मुसलमानको केही पनि कुरा गरेका छैनौं ...

शाहरुख खानका प्रशंसकको चेतावनीः नयाँ फिल्म घोषणा नगरे आत्महत्या गर्नेछु access_timeपुस १५, २०७६

बलिउडका किंग खान भनेर चिनिने शाहरुख खान आजकाल फिल्मबाट टाढा छन् तर उनका प्रशंसकबीच उनको चर्चा कहिले कम हुँदैन । उनका प्रशंसक अब उनको नयाँ फिल्म हेर्न आतुर छन् । स्मरण रहोस्, शाहरुख खानको सन् २०१८ मा ‘जिरो’ फिल्म रिलिज भएपछि नयाँ फिल्ममा उनले काम गरेका छ...

‘कण्डम उपहार’ दिनेदेखि दर्शकलाई ‘कुकुर’ भन्नेसम्मः जब बलिउड सेलिब्रिटीका बयानले विवाद निम्त्यायो access_timeपुस ७, २०७६

बलिउड सेलिब्रिटी यदि कुनै विषयमा कुरा गर्न चाहँदैनन् भने त्यसमा ‘नो कमेन्ट’ भनिदिन्छन् । तर कतिपय स्थितीमा उनीहरु यस्तो कुरा गर्छन् जुन विवादको कारण बन्ने गर्छ । आज यस्तै केही बयानबारे कुरा गर्दैछौं जुन बिटाउनमा निकै चर्चित रहे । ‘म पोर्न स्टार बन्न ...

अक्षय कुमार पुनः बने सबैभन्दा धनी बलिउड सेलिब्रिटीः यस वर्ष कति कमाए ? access_timeपुस ४, २०७६

फार्ब्सले सन् २०१९ को सेलिब्रिटी १०० को सूची सार्वजनिक गरेको छ । उक्त सूचीमा अक्षय कुमारले दोस्रो स्थान हासिल गरेका छन् । अक्षयका लागि सन् २०१९ निकै शानदार रह्यो । उनको तीनवटा फिल्म केसरी, मिशन मंगल र हाउसफूल ४ रिलिज भइसकेको छ भने गुड न्यूज रिलिजको संघारमा छ । केसरील...

अजय नभेटेको भए शाहरुखसँग विवाह गर्नुहुन्थ्यो ? प्रशंसकको प्रश्नमा काजोलले दिइन् यस्तो जवाफ access_timeमंसिर ११, २०७६

बलिउड कलाकार शाहरुख खान र काजोलको जोडी स्क्रिनमा सबैभन्दा रुचाइएको जोडीमध्ये एक हो । यी दुईले थुप्रै फिल्ममा सँगै काम गरेर धेरैको मन जित्न सफल भएका छन् । मानिसहरु यी दुईको केमेस्ट्रि हेर्न रुचाउँछन् । हालै काजोलले आफ्नो इन्स्टाग्राम अकाउन्टमा प्रशंसकसँग प्रश्नोत्तर ढाँच...

बुर्ज खलिफामा शाहरुखको नाम लेखिँदा ऋषि कपुरले भने, ‘राम्रो भयो नि गौरी, भगवानले तिम्रो कुरा सुनेनन्’ access_timeकात्तिक १८, २०७६

शाहरुख खानको जन्मदिनमा बलिउडका सबै कलाकाले आ–आफ्नो तरिकाले उनलाई शुभकामना दिए । बलिउडका दिग्गज कलाकार ऋषि कपुरले पनि ट्वीटरमा शाहरुखलाई भिन्न शैलीमा बधाई दिए । शाहरुख खानको जन्मदिनमा दुबईस्थित संसारको सबैभन्दा अग्लो भवन बुर्ज खलिफाले पनि आफ्नो शैलीमा शाह...

शाहरुखको जन्मदिनमा करनले भावुक पोष्टमा लेखे, ‘केही सम्बन्धलाई शब्दमा बयान गर्न सकिँदैन’ access_timeकात्तिक १७, २०७६

शाहरुख खानको ५४ औं जन्मदिनमा उनका साथी करन जोहरले भावुक नोट सेयर गरेका छन् । उनले एक फोटोसहित लेखेका छन्, ‘ह्यापी बर्थडे भाइ शाहरुख । मलाई लाग्दैन कि केही सम्बन्धलाई बयान गर्नका लागि शब्द पर्याप्त छन् । विशेषगरी उनीहरुलाई जसमा मौनता धेरै हुन्छन् । मेरो जीवनमा त...

शाहरुखको अर्को फिल्मको नाम हुनेछ ‘सनकी’ ? सबैभन्दा हट अवतारमा देखिने सम्भावना access_timeकात्तिक १५, २०७६

बलिउडका नायक शाहरुख खान नोभेम्बर २ अर्थात् आफ्नो जन्मदिनको अवसर पारेर नयाँ फिल्मको घोषणा गर्नसक्ने सम्भावना रहेको भारतीय मिडियालृ जानकारी दिएको छ । पछिल्ला केही दिनदेखि शाहरुख अब साउथका निर्देशक ऐटलीसँग काम गर्न सक्ने भन्ने खबर आइरहेको थियो । ऐटलीको नयाँ रिलिज फि...

शाहरुखले आफ्नो छोराले फिल्ममा अभिनय गर्न नसक्ने बताउँदै भने, ‘उसमा त्यो कुरा नै छैन’ access_timeकात्तिक ९, २०७६

बलिउडका किंग खानको रुपमा परिचित शाहरुख खानले आफ्नो छोरा अभिनयका लागि ठिक नभएको बताएका छन् । उनले यसको कारण थुप्रै पटक बताइसकेका पनि छन् । शााहरुखले थुप्रै पटक उनका छोरा अभिनयमा नभई फिल्म निर्माणमा रुची राख्ने बताइसकेका छन् । आर्यन यतिबेला अमेरिकामा फिल्म निर्मा...

बक्स अफिसमा सुपरफ्लप भएको शाहरुखको जिरो फिल्म किन अचानक टप ट्रेन्डमा ? access_timeअसोज २९, २०७६

बलिउडका किंग खानका नामबाट चर्चित शाहरुख खानको गत वर्ष रिलिज भएको जिरोको ट्रेलर आज बारम्बार हेरिँदैछ । बक्स अफिसमा सुपरफ्लप भएको यो फिल्मकोे आज भारतीय सोसल मिडियामा अत्यधिक चर्चा भइरहेको छ । तर यो ट्रेन्डमा आउनुको कारण निकै रोचक छ । जिरोको ट्रेलर शाहरुख खानको एउ...

शाहरुख खान र संजय दत्तमाथि बबाल भएन, शाहिदको पछाडि चाँही किन ? access_timeअसोज ५, २०७६

मुम्बईमा आयोजित इन्डिया टुडे कन्क्लेभ सन् २०१९ मा नायक शाहिद कपुरको उपस्थिती रह्यो । उक्त कार्यक्रममा उनले आफ्नो व्यक्तिगत र व्यवसायिक जीवनबारे कुरा गर्नुका साथै आफ्नो विवादित तर सुपरहिट फिल्म कबिर सिंहबारे पनि चर्चा गरे । शाहिदलाई ‘के यो फिल्ममा केही यस्ता दृश्य ...

शाहरुखको फिल्म ‘बाजिगर’ को विषयमा गौरी खानको खुलासाः भनिन्, ‘विश्वास नै हुँदैन कि...’ access_timeभदौ २७, २०७६

सेलिब्रिटी इन्टेरियर डिजाइनर गौरी खानले बिहिबार आफ्ना श्रीमान् शाहरुख खान र काजोलको गीत ‘ए काली काली आँखे’ गीतको एउटा तस्बिर सेयर गरेकी छिन् । यो तस्बिरमार्फत् गौरीले यो गीतका लागि उनले शाहरुख खानको लुकको डिजाइन गरेको खुलासा गरिन् । गौरी खानले ट्वीट...

अर्को वर्षको इदमा सलमानको दोहोरो भूमिका रहेको कमेडी फिल्म रिलिज हुने ? access_timeभदौ १८, २०७६

संजय लिला भंसालीले हालै सलमान खानसँग मिलेर ‘इंशाल्लाह’ बनाउने घोषणा गरेका थिए । यससँगै सन् २०२० को इदमा सलमानको कुन चाँही फिल्म रिलिज हुँदै छ भनेर प्रशंसकबीच विभिन्न चर्चा परिचर्चा भइरहेको छ । स्मरण रहोस्, सलमानले पछिल्ला केही वर्षदेखि हरेक इदमा आफ्नो ...

जब सलमानले भनेका थिए, ‘मैले बाजिगर नछोडेको भए शाहरुखको मन्नत बंगला हुने थिएन’ access_timeभदौ १३, २०७६

फिल्म इंशाअल्लाहका लागि संजय लीला भंसाली र सलमान खान लामो समयदेखि एक साथ काम गर्ने तयारीमा थिए तर हालै सार्वजनिक भएको रिपोर्ट अनुसार सलमान खानले फिल्मबाट हट्ने निर्णय गरेका छन् । सलमानको साटो कोही अन्य कलाकारको इन्ट्रि हुने अनुमान पनि गरिएको छ । तर सलमानले कुनै ठू...

ट्विङ्कल खन्नाको नाभीमाथि गरियो ठट्टा, नायिकाले दिइन् यस्तो जवाफ access_timeभदौ ११, २०७६

लेखक बन्नुअघि पूर्व नायिका ट्विङ्कल खन्नाले अन्य कलाकारले झैं अभिनयमा आफ्नो  करियर स्थापित गर्ने कोसिस गरेकी थिइन् । यद्यपि, उनले आफ्ना विभिन्न अन्तरवार्तामा उनलाई अभिनय गर्न रुची नभएको र यो कामलाई एउटा ‘बोरिङ जब’ को रुपमा लिने गरेको बताउँछिन् । उनले आ...