seti hospital

सेती अस्पतालको ओपिडी सेवा सञ्चालनमा access_timeअसार ६, २०७८

सेती प्रादेशिक अस्पतालको ओपिडी सेवा आजबाट सञ्चालनमा आएको छ । नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरका कारण बन्द रहेको ओपिडी सेवा हाल सङ्क्रमणको दरमा केही कमी भएकाले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूर्णरुपमा पालना गर्ने गरी सञ्चालनमा आएको अस्पतालका सूचना अधिकार...

सेती अस्पतालमा थप ८६ जनामा कोरोना संक्रमण पुष्टि access_timeजेठ २७, २०७८

कैलालीको सेती प्रादेशिक अस्थाई कोरोना अस्पतालमा ८६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा १ सय ७९ नमुनाको परीक्षण गर्दा ८६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो  । हालसम्म सो अस्पतालमा  १ सय ७९ जनाको मृत्यु भइसकेको सेती प्रादेशिक अस्प...

सेती अस्पतालमा थप २ कोरोना संक्रमितको मृत्यु access_timeजेठ २१, २०७८

कैलालीको सेती प्रादेशिक अस्थाई कोरोना अस्पतालमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा  घोडाघोडी १ कैलालीका ५७ वर्षीय पुरुष र गोदावरी ९ कैलालीका ५० वर्षीय पुरुष रहेको अस्पता...

सेती प्रादेशिक अस्पतालमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टी access_timeजेठ १९, २०७८

कैलालीको सेती प्रादेशिक अस्थाई कोरोना अस्पतालमा थप  ५४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा २ सय ३३  नमुनाको परीक्षण गर्दा  ५४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो  । जसमा १७९ जनाको रिपोर्ट नेगेटिभ  आएको  सेती प्रादेश...

सेती अस्पतालमा  सङ्क्रमितको मृत्यु  शून्य access_timeजेठ १३, २०७८

सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोना भाइरसका सङ्क्रमितको मृत्यु दर पछिल्लो २४ घण्टामा शून्यमा झरेको छ ।  कोरोनाको दोस्रो लहर फैलिएसँगै सो अस्पतालमा उपचाररत रहेका मध्ये पहिलो पटक मृत्यु दर आज शून्यमा झरेको हो ।  अस्पतालको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठल...

सेती अस्पतालमा परीक्षण : ५ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि access_timeजेठ ८, २०७८

कैलाली । कैलालीको सेती प्रादेशिक अस्थाई कोरोना अस्पतालमा गरिएको पीसीआर परीक्षणमा थप  ५ सय ३८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा १ हजार १ नमुनाको परीक्षण गर्दा  ५ सय ३८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो  ।  परीक्षणमा &nb...

सुदूरपश्चिममा थप २६ जनामा कोरोना संक्रमण पुष्टि access_timeसाउन ८, २०७७

कैलाली । सेती प्रादेशिक अस्पताल धनगढीमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पताल प्रयोगशालामा गरिएको परीक्षणबाट थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  बिहीबार गरिएको परिक्षणमा ५ महिला र २१ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।...