केन्द्रीय संस्करण

saptari

सप्तरीमा चोरी गरेको आरोपमा ४ जना पक्राउ access_timeभदौ २३, २०७७

सप्तरी । सप्तरीको राजविराजस्थित मुख्य बजारको गणेश स्टोरबाट नगदसहित साढे पाँच लाख मूल्य बराबरको सामान चोरी गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।  सिसीटिभी क्यामेराको फुटेजका आधारमा अनुसन्धान गर्दा चोरीमा संलग्न ४ जनालाई रु चार लाख मूल्य बराबरको नगद र सामान...

सप्तरीमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु access_timeसाउन २७, २०७७

सप्तरी । सप्तरीमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  मङ्गलबार राती डाकनेश्वरी नगरपालिका छातापुर घर भई राजविराज नगरपालिका ६ बस्ने ८० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । कोरोना संक्रमण देखिएपछि आइसोलेसनमा पुर्‍याउ...

सप्तरीमा कोरोनाको लक्षण देखिएका ३ जनाको मृत्यु access_timeसाउन २१, २०७७

जनकपुर ।  सप्तरीमा कोरोना संक्रमितमा देखिने लक्षण देखिएका ३ जनाको मृत्यु भएको छ । वैदेशिक रोजगारको क्रममा मलेसियाबाट आएर होम क्वारेन्टिनमा रहेका १ जना र सप्तरीको छिन्नमस्ता अप्टिकलमा उपचार गराइरहेका २ जनाको मृत्यु भएको हो । डेढ महिनापूर्व मलेसियाबाट आएका सप्...

कोरोना कहरः सप्तरीमा  एकपछि अर्को स्थानीय तह बन्द access_timeसाउन १३, २०७७

सप्तरी । कोरोना भाइरसको प्रकोप न्यूनीकरणका लागि सप्तरीमा एकपछि अर्को स्थानीय तहले कामकाज बन्द गर्दै बन्दाबन्दी (लकडाउन) गर्ने निर्णय गर्न थालेका छन् । अग्निसाइर कृष्णसवरण गाउँपालिकाले समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिन सक्ने उच्च जोखिम रहेको भन्दै आजदेखि गाउँपालिका र वडा का...

उच्च अदालतका न्यायाधीशमा कोरोना संक्रमण पुष्टि access_timeसाउन ११, २०७७

धनुषा । उच्च अदालत जनकपुरधामको राजविराज इजलासमा कार्यरत ५८ वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ । न्यायाधीशमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए । त्यसैगरी १ जना न्यायाधीश र प्रहरीसहित ७ जनामा कोर...

सप्तरीमा सडक दुर्घटना, दुईको मृत्यु access_timeजेठ १३, २०७७

सप्तरी । सप्तरीको खड्क नगरपालिका–६ चकुवामा ट्र्याक्टर दुर्घटनामा परी आज एक जनाको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको नम्बर नभएको (कृषिबाट अनुदान प्राप्त) पावर ट्रिलरको ट्र्याक्टर सोमबार साँझैं आफैँ अनियन्त्रित भई पल्टिँदा सोही ट्र्याक्टरमा सवार स्थानीयवासी ७५...