केन्द्रीय संस्करण

sanjay dutt

सञ्जयले सुरु गरे फिल्मको सुटिङः नायकको रोगका कारण सेटमा कडा सुरक्षा, सबैको भयो कोरोना परीक्षण access_timeभदौ २३, २०७७

अभिनेता सञ्जय दत्तले सोमबारबाट फिल्म शमशेराको सुटिङ सुरु गरेका छन् । यशराज स्टुडियोको स्रोतलाई उद्धृत गर्दैै भारतीय सञ्चार माध्यमले यसको पुष्टि गरेको छ । यसैबीच शमशेराको सेटबाट सञ्जयको तस्बिर पनि सार्वजनिक भएको छ । कोरोनाभाइरस संक्रमण र सञ्जयको रोगका कारण सेटमा सुरक्षा...

क्यान्सरको उपचार गर्न अस्पताल भर्ना भए सञ्जय दत्तः भने, ‘मेरो लागि प्रार्थना गरिदिनुहोस्’ access_timeभदौ ३, २०७७

फोक्साको क्यान्सरसँग जुधिरहेको बलिउड नायक सञ्जय दत्त उपचारका लागि मुम्बईको अंधेरीस्थित कोकिलाबेन अस्पतालमा भर्ना भएकी छिन् । यसअघि सञ्जय दत्त विदेशमा आफ्नो उपचार गराउने बताइएको थियो , सञ्जय दत्त आफ्नी श्रीमती मान्यता दत्तसँग अस्पताल जानका लागि बेलुका करिब ६ बजे घरबाट न...

सञ्जय दत्तलाई तेस्रो होइन, चौथो स्टेजको फोक्सोको क्यान्सर भएको दाबी access_timeसाउन ३०, २०७७

बलिउड फिल्म अभिनेता सञ्जय दत्त पछिल्लो केही दिनदेखि आफ्नो स्वास्थ्यका लागि चर्चामा छन् । ११ अगस्टमा ६१ वर्षीय अभिनेता फोक्सोको क्यान्सरसँग जुधिरहेको र यो तेस्रो स्टेजमा पुगेको खबर भाइरल भएको थियो । तर भारतीय मिडियाको ताजा रिपोर्टमा उनको क्यान्सर चौथो स्टेजमा पुगिसकेको दाबी...

आलियाको ‘सडक टु’ लाई रेकर्डस्तरको ‘डिसलाइक’ किन ? access_timeसाउन २९, २०७७

सञ्जय दत्त र आलिया भट्ट स्टारर फिल्म ‘सडक टु’ को ट्रेलर बुधबार बिहान रिलिज भयो र रिलिज भएको केही घण्टा भित्रै यसले युट्युबमा हज्जारौं डिसलाइक पायो । ठूलो ब्यानरका, अझै त्यसमाथि ठूल्ठूला कलाकारको नाम भएका फिल्मको ट्रेलरले डिसलाइकभन्दा लाइक बढी पाउँथ्यो । ...

‘सडक २’ सञ्जय दत्तको एक्सन अवतार access_timeसाउन २८, २०७७

मुम्बई । निर्देशक महेश भट्ट फिल्म ‘सडक २’ सोशल मिडिया रिलिज गर्ने तरखरमा छन् । फिल्मको ट्रेलर समेत रिलिज गरिएको छ ।  ट्रेलरमा संजय दत्तकी पत्नी पूजा भट्टको निधन भैसकेको छ । पूजाको मृत्यपछि संजयको साथमा जिन्दगी जिउनुको खास कारण पनि रहेन । उनी आफ्नो बच...

यी ६ कारणले जो सुकैलाई हुनसक्छ फोक्सोको क्यान्सर, थाहा पाउनुहोस् लक्षण र रोकथाम access_timeसाउन २८, २०७७

बलिउड अभिनेता सञ्जय दत्त फोक्सोको क्यान्सरसँग जुधिरहेका छन् । उनलाई थर्ड स्टेजको एड्भान्स क्यान्सर छ । रिपोर्टका अनुसार सञ्जय उपचारका लागि अमेरिका जानसक्छन् । फोक्सोको क्यान्सर एक निकै खतरनाक हो जसका कारण हरेक वर्ष संसारका लाखौं मानिसहरुको मृत्यु हुनेगर्छ । यो रोगको लक्षण, क...

९ वर्षसम्म लागुऔषधको नशामा डुबेर सञ्जय दत्तले बर्बाद गरेका जीवन: बुवासँग भनेका थिए, ‘बचाइदिनुस्’ access_timeसाउन २८, २०७७

बलिउड नायक सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । स्रोतलाई विश्वास गर्ने हो भने सञ्जय तेस्रो स्टेजको क्यान्सरसँग जुधिरहेका छन् । सञ्जयका लागि यो समय निकै मुश्किल छ तर उनको जीवनमा स्वास्थ्य समस्या देखिएको यो पहिलो पटक भने होइन । सञ्जयले आफ्नो जीवनमा योभन्दा पनि खराब समय देख...

भारतीय अभिनेता सञ्जय दत्तलाई क्यान्सर access_timeसाउन २८, २०७७

एजेन्सी । भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर (चरण ३) भएको छ । ६१ वर्षीय अभिनेता दत्तलाई फोक्सोको क्यान्सर भएको पुष्टि भएसँगै उनी उपचारका लागि अमेरिका प्रस्थान गरेका छन् । सञ्जयलाई फोक्सोको क्यान्सर भएको उनका एक घनिष्ट मित्रलाई उदृत गर्दै दैनिक भास्करले समाचार ...

सञ्जय दत्त अस्पतालमा, परिवार ४ महिनादेखि दुबईमा access_timeसाउन २५, २०७७

एजेन्सी । मुम्बईका लिलावती अस्पतालमा भर्ना भएका भारतीय अभिनेता सञ्जय दत्तको स्वास्थ्य अवस्थामा सुधार भएको छ । उनी एक दुई दिनभित्रै डिस्चार्ज हुने जनाइएको छ । सञ्जयको स्वास्थ्य अवस्थामा सुधार आइरहेको उनका घनिष्ठ मित्र फिल्म निर्देशक अजय अरोडाले जानकारी दिएका छन् । शनिबार र...

भारतीय अभिनेता सञ्जय दत्त अस्पताल भर्ना access_timeसाउन २४, २०७७

एजेन्सी । भारतीय फिल्म अभिनेता सञ्जय दत्त अस्पताल भर्ना भएका छन् । अभिनेता दत्त मुम्बइएको लिलावती अस्पतालमा शनिबार भर्ना भएका हुन् । ६१ वर्षीय अभिनेता दत्तलाई शरीरमा अक्सिजनको कमी भई अस्वस्थ भएलगत्तै अस्पताल भर्ना गरिएको हो । अस्पताल भर्ना गरिएलगत्तै उनको कोभिड १९ परीक्षण गरि...

रिया चक्रवर्ती पक्राउ पर्ने सम्भावना, सञ्जय दत्तको मुद्दा लडिसकेका वकिलसँग कानूनी मद्दत लिँदै access_timeसाउन १४, २०७७

सुशान्त सिंह राजपूतकी कथित प्रेमिका तथा अभिनेत्री रिया चक्रवर्तीमाथि धोका दिएको र आत्महत्या दुरुत्साहनका लागि एफआइआर दर्ता भएपछि उनी पक्राउ पर्ने सम्भावना बढेको छ । बिहार प्रहरी  बुधबारदेखि मुम्बईमा डटिरहेको छ । यो मामिलामा रियासमेत ६ व्यक्तिविरुद्ध एफआइआर दर्...

के रेखाले सञ्जय दत्तसँग गरेका थिए विवाह ? खबर सुनेर अचम्मित भएको थियो बलिउड access_timeजेठ १५, २०७७

बलिउड फिल्मले जति धेरै चर्चा पाउँछ त्यति नै त्यहाँका किस्सा पनि चर्चित हुनछन् । विशेषगरी नायक–नायिकाबीचको प्रेम सम्बन्ध धेरैजसो हेडलाइनमा छाइरहन्छन् । कुनै जमानाकी नायिका रेखा पनि यो मामिलामा अपवाद छैनन् । अमिताभ बच्चनदेखि अक्षय कुमारसम्म थुप्रै नायकसँग उनको नाम ...

मान्यतासँग विवाह गरेको १२ वर्ष पूराः संजयले भने, ‘थाहा छैन, तिमीबिना म के गरुँला’ access_timeमाघ २९, २०७६

संजय दत्त र मान्यताको विवाह भएको १२ वर्ष पूरा भएको छ । यो मौकामा यी दुईले एकअर्कालाई सोसल मिडियामार्फत् बधाई दिए । संजयले मान्यतासँगको केही तस्बिर सेयर गर्दै लेखे, ‘थाहा छैन, तिमीबिना म के गरुँला, ह्याप्पी एनिभर्सरी ।’     ...

कपिलले संजयलाई सोधेका थिए ३ सय ८ प्रेमिकाबारे प्रश्न, भड्किइन् यी नायिका access_timeमंसिर २२, २०७६

हास्यकलाकार कपिल शर्माले आफ्नो कार्यक्रम ‘द कपिल शर्मा शो’ मा संजय दत्तलाई उनका प्रेमिकासँग सम्बन्धित प्रश्न सोधेका थिए । कपिलले सोधेका थिए, ‘आखिर तपाईंले यत्तिका युवतीलाई कसरी आफ्नो प्रेमिका बन्न राजी बनाउनुभयो ?’ यसबारे संजय दत्तले आफूले अहिले...

शाहरुख खान र संजय दत्तमाथि बबाल भएन, शाहिदको पछाडि चाँही किन ? access_timeअसोज ५, २०७६

मुम्बईमा आयोजित इन्डिया टुडे कन्क्लेभ सन् २०१९ मा नायक शाहिद कपुरको उपस्थिती रह्यो । उक्त कार्यक्रममा उनले आफ्नो व्यक्तिगत र व्यवसायिक जीवनबारे कुरा गर्नुका साथै आफ्नो विवादित तर सुपरहिट फिल्म कबिर सिंहबारे पनि चर्चा गरे । शाहिदलाई ‘के यो फिल्ममा केही यस्ता दृश्य ...

संजय दत्तलाई जब अपहरण गर्ने कोसिस गरिरहेका थिए डाँकुः बुवा सुनिललाई सोधिएको थियो, ‘कति पैसा दिन्छौ ?’ access_timeभदौ ३०, २०७६

बलिउड नायक संजय दत्त आजकाल फिल्म प्रस्थानमको प्रोमोशनमा व्यस्त छन् । हालै यसै सिलसिलामा संजय श्रीमती मान्यता दत्तसँग द कपिल शर्मा शोमा पुगेका थिए । यतिबेला उनले आफूसँग सम्बन्धित एक चकित पारिदिने खुलासा गरे । संजय दत्तले उनलाई एकपटक डाँकुले अपहरण गर्ने कोसिस गरेको जानक...

सञ्जय दत्तले भने, ‘बुबाको जीवनीमा आधारित फिल्म बनाउँछु’ access_timeभदौ २६, २०७६

आफ्नो नयाँ फिल्म ‘प्रस्थानम’ को टाइटल ट्र्याक लञ्च गर्न जयपुर पुगेका सञ्जय दत्तले परिवार, अभिभावक र बलिउड साथीबारे कुराकानी गरेका छन् । उक्त कार्यक्रममा उनले आफ्नो बुवाको जीवनीमा फिल्म बनाउने सोचमा भएको बताए । उनले भने, ‘म मेरो बुबाको जीवनमा फिल्म ...

संजय दत्तले श्रीमतीको तारिफ गर्दै भने, ‘जेलमा हुँदा मान्यताले जे गरिन् त्यसमा गर्व छ’ access_timeभदौ २५, २०७६

संजय दत्त लामो समयपछि आफ्नो प्रोडक्सन हाउस भर्जिन ट्रीको फिल्म ‘प्रस्थानम’ बाट ठूलो पर्दामा फिर्ता भइरहेका छन् । उनकी श्रीमती मान्यता दत्त फिल्मकी निर्मात्री हुन् । संजयले आफ्नी श्रीमतीको तारिफ गर्दै उनी जेलमा भएका बेला मान्यताको ध्यान काम, परिवार, बच्चा र आफूमा के...