केन्द्रीय संस्करण

salaha

चीनको युनान पुग्यो सलह access_timeसाउन २०, २०७७

कुनमिङ । चीनको दक्षिण पश्चिम युनान प्रान्तमा आइतबारसम्ममा सलहले १० हजार ३८९ हेक्टरभन्दा बढी क्षेत्रको बालीनाला सखाप पारेको स्थानीय अधिकारीहरुले बताएका छन् । कृषि अनुसन्धान निकायहरुका अनुसार सलहले युनानका नौ वटा जिल्लामा बालीमा व्यापक क्षति गरेका छन् । मौसफ सफा भएको...

सलहले बाली नष्ट गरेपछि किसान चिन्तित access_timeसाउन १५, २०७७

सुर्खेत । सुर्खेतको भेरीगङ्गा नगरपालिका– १३ ठूलो करेलीका किसान सलह कीराले मकैबालीमा क्षति पुर्याएपछि चिन्तित छन् । बाली भित्र्याउने बेलामा सलहको बथानले नोक्सान पारेपछि किसानले यस वर्ष खाद्यान्न अभाव हुने चिन्ता गरेका छन् ।  सलहले सुर्खेतको रामघाट क्षेत्रमा...

कञ्चनपुरमा पनि सलहको झुण्ड प्रवेश access_timeसाउन १, २०७७

कैलाली । सुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा सलहको झुण्ड प्रवेश गरेको छ । बिहिबार साँझ भारतको लखिमपुर खिरीस्थित दुधुवा रास्ट्रिय निकुञ्ज हुँदै कञ्चनपुरको पुनर्वास नगरपालिका ११ विकास बस्तीमा सलहको झुण्ड प्रवेश गरेको हो ।  बिहीबार साँझपख कञ्चनपुरको पुनर्वास नग...

बाँकेमा सलह  प्रवेश access_timeसाउन १, २०७७

बाँके । बाँकेमा सलहको प्रकोप देखिएको छ । पाकिस्तानवाट भारत हुँदै नरैनापुर गाउँपालिका प्रवेश गरेको सलह अहिले यहाँ फैलिँदै गएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालका अनुसार सलहको झुण्ड अहिले जिल्लाको बैजनाथ गाउँपालिका पुगेको छ ।  बुधबार र आज नरैनापु...

जुम्लामा सलह देखिएपछि प्रतिकार्य योजना बन्दै access_timeअसार ३०, २०७७

जुम्ला । जुम्लाको पूर्वी भेग पातारासी गाउँपालिका हुँदै चन्दननाथ नगरपालिकामा सलह किरा देखिएपछि यसको रोकथाम तथा नियन्त्रण र प्रतिकार्य योजना बनाउन थालिएको छ । कृषि तथा खाद्य सुरक्षा समितिको बैठकले सलह नियन्त्रण तथा प्रतिकार्य योजना बनाउने निर्णय गरेको हो । जुम्लामा सलह ...

सलह किरा नियन्त्रण गर्न प्रत्येक प्रदेशमा ‘टाक्सफोर्स’ गठन access_timeअसार १४, २०७७

काठमाडौं । नेपालमा देखिएको सलह किराको नियन्त्रणका लागि सरकारले प्रत्येक प्रदेशमा ‘टाक्सफोर्स’ गठन गरिनुको साथै विषादी छर्किनका लागि प्रदेशहरुमा दमकलको व्यवस्थापन गरेको छ । त्यसका साथै सलह किराको गतिविधिको बारेमा प्रत्येक एडभजाइरी राख्ने र त्यसको बारेमा जान...

सलह कीरा धपाउन थाल र ड्रम ठटाउन मन्त्रीको आग्रह access_timeअसार १४, २०७७

काठमाडौं । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले सलह किराबाट हुने हानी नोक्सानी नियन्त्रणप्रति सचेत र सतर्क रहन प्रदेशका सम्पूर्ण किसानसँग आग्रह गरेका छन् ।  मन्त्री साहले एक विज्ञप्ति जारी गर्दै सलह कीरालाई बालीनाली र रुख विरुवा भएका ...

सिन्धुलीमा पनि देखियो सलह किरा access_timeअसार १३, २०७७

सिन्धुली । भारतको विहार हुँदै नेपाल प्रवेश गरेको सलह किरा सिन्धुलीमा पनि देखिएको छ । सिन्धुलीका विभिन्न  स्थानमा सलह किरा देखिएको कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ ।   सिन्धुलीको कमलामाई नगरपालिका २, ८ बाघमारा र १० को भडारमा सलहजस्तै किरा दे...