केन्द्रीय संस्करण

saif ali khan

सैफ अली खानको आत्मवृत्तान्त आउँदै access_timeभदौ १०, २०७७

फिल्म उद्योगमा दुई दशकभन्दा बढी समय बिताएपछि सैफ अली खान अर्को वर्ष आफ्नो आत्मवृत्तान्तलाई दर्शकमाझ पस्कनेछन् । यसका लागि उनले हार्पर कलिन्ससँग सम्झौता गरेका छन् । उक्त आत्मवृत्तान्तमा उनको फिल्म र नीजि जीवनबारे जानकारी हुने बताइएको छ । सैफले पहिलो पटक आफ्नो नीजि जीवनबारे ख...

करिना कपुर दोस्रो पटक आमा बन्दै access_timeसाउन २९, २०७७

बलिउड नायक सैफ अली खान र नायिका करिना कपुर खानको परिवारमा चाँडै नै एक सदस्यको आगमन हुँदैछ । यस्तो खबर सोसल मिडिया अलि अगाडिदेखि नै चलिरहेको थियो तर अब उनको परिवार आफैंले यसबारे घोषणा गरेको छ । खान परिवारले बुधबार एक वक्तव्य जारी गर्दै भनेको छ, ‘हाम...

सारा अलीले बाल्यकालको तस्बिर पोस्ट गर्दै बताइन् सेफ अली खानको विशेषता access_timeसाउन १, २०७७

आजकाल इन्स्टाग्राममा थुप्रैले आफ्ना पुराना तस्बिर पोस्ट गर्ने गरेका छन् । यसबाट बलिउड सेलिब्रिटी पनि अछुतो हुन सकेका छैनन् । आमा–बुवाको तारिफ गर्न कुनै विशेष दिनको आवश्यकता हुँदैन । नायिका सारा अली खानलाई पनि सायद त्यस्तै लाग्छ । साराले इन्स्टाग्रामा बाल्यकालको त...

सैफ अली खानले भने, ‘म पनि परिवारवादको शिकार भएँ तर कसैले कुरा गर्दैन’ access_timeअसार १८, २०७७

सुशान्त सिंह राजपूतको निधनपछि हिन्दी सिनेमा उद्योगमा लगातार नातावाद र गुटबन्दीको बहस तीब्र भएको छ । सोसल मिडियादेखि अन्तरवार्तासम्म  अब सेलिब्रिटीले यसबारे खुल्ला रुपमा आफ्नो कुरा राख्न थालेका छन् । सैफ अली खानले हालै नातावादबारे मुख खालेका छन् । उनले आफू ...

असाध्यै महँगा छन्, बलिउडका यी १० सेलिब्रिटीको सम्बन्धविच्छेद access_timeअसार ७, २०७७

फिल्म स्टार्सको विवाह र पार्टी सधैं चर्चामा छाइरहन्छ तर केहि सेलिब्रिटीले जसरी आफ्नो विवाहमा करोडौं रकम उडाए त्यसरी नै सम्बन्धविच्छेदका लागि पनि करोडौं रकम चुकाउनुपर्यो । केहि सेलिब्रिटीको त विवाहमा भन्दा सम्बन्धविच्छेदका लागि धेरै पैसा खर्च भयो । आज हामी यस्तै १० महँगा स...

जब करिनाले गरिन् खुलासाः सबैले भनेका थिए सैफसँग विवाह गरे पछुताउनेछौ किनभने उनी... access_timeजेठ ३०, २०७७

सैफ अली खान र करिना कपुर खान बलिउडका निकै चर्चित जोडीमध्येका एक हुन् । यो जोडी अक्सर लाइमलाइटमा आइरहन्छन् । सैफ र करिनाले सन् २०१२ मा विवाह गरेका थिए र यी दुईको विवाह निकै चर्चामा रह्यो । यतिमात्रै होइन, जब करिनाले छोरा तैमुरलाई जन्म दिइन् तब तैमुर पनि अत्यधिक चर्चा...

भित्र यति शानदार देखिन्छ सैफ–करिनाको पटौदी महल access_timeजेठ २९, २०७७

सैफ अली खान बलिउडका एकमात्र यस्ता नायक हुन् जसको महल छ । उनको महलको नाम पटौदी प्यालेस हो जसलाई अब सैफ अली खानको नाममा राखिएको छ । तर यो पाउनु सैफ अली खानका लागि सहज भने थिएन । सैफले एक अन्तरवार्तामा उनको पिता मंसुर अली खान पटौदीको निधनपछि पटौदी प्यालेस ऋणमा ड...

श्रीमान् सैफ अली खानको ‘बेडरुम सिक्रेट’ दर्साउने जवाफमा लजाइन् करिना कपुर (भिडियो) access_timeफागुन ३, २०७६

सैफ अली खान र करिना कपुर बलिउडका चर्चित जोडी हुन् । यी दुईको विवाह भएको ८ वर्ष बितिसकेको छ । दुईका एक छोरा पनि छन् । तैमुर अली खान । यसैबीच रेडियो च्याट शो ‘ह्वाट वुमन वान्ट’ मा यी दुईलाई सँगै देखिएको छ । यो शोलाई करिना कपुरले होस्ट गर्छिन् । उक्त ...

तानाजीमा जे देखाइएको छ त्यो खतरनाकः सैफ अली खान access_timeमाघ ६, २०७६

बलिउडका चर्चित अभिनेता सैफ अली खानले ‘तानाजीः द अनसङ्ग वारियर’ जस्तो फिल्ममा ऐतिहासिक तथ्यलाई जुन तोडमोड गरिएको छ, त्यसलाई खतरनाक बताएका छन् । फिल्म क्याम्पेनियनका लागि पत्रकार अनुपमा चोपडालाई दिएको अन्तर्वार्तामा सैफले आफूलाई उदयभान राठौरको भूमिका नि...

क्रिसमसको  फोटोसुटका लागि शर्टलेस भए सेफका छोरा इब्राहिम, साराले दिइन् यस्तो प्रतिक्रिया access_timeपुस ९, २०७६

सेफ अली खान र अमृता सिंहका सन्तान सारा अली खान र इब्राहिम अली खानबीच निकै भिन्नता छ । सारालाई क्यामरासँग लगाव छ । उनको सबैसँग घुलमिल हुने खालको व्यक्तित्व छ । यता इब्राहिम भने सकेसम्म क्यामरा फेस गर्न चाहँदैनन् र अन्तर्मुखी स्वभावका छन् । स्वभाव भिन्न भएपनि उनीहरुबीचको ...

११ वर्षपछि ‘बन्टी र बबली’ बनेर ठगी गरिरहेको देखिनेछन् सैफ अली खान र रानी मुखर्जी access_timeपुस ३, २०७६

यश राज फिल्म्सको नयाँ फिल्म ‘बन्टी और बबली टु’ को घोषणा भइसकेको छ । यसपटक ठगको भूमिकामा सिद्धान्त चतुर्वेदी र शरवरी मुख्य भूमिकामा देखिनेछन् । यसका साथै फिल्ममा अर्का एक ठग जोडी पनि देखिनेछन् । यसमा सैफ अली खान र रानी मुखर्जी पक्का भएका छन् । यद्यपि, सुरुम...

सैफले जेठी श्रीमती अमृताको तारिफ गर्दै भने, ‘उनी एक्ली व्यक्ति थिइन् जसले कामलाई गम्भीरतापूर्वक लिन सिकाइन्’ access_timeकात्तिक २३, २०७६

सैफ अली खानले एक अन्तर्वार्तामा आफ्नी जेठी श्रीमती अमृता सिंहको असाध्यै तारिफ गरेका छने । उनलाई अमृताले नै कामलाई गम्भीरतापूर्वक लिन सिकाएको बताएका छन् । वास्तवमा, उनी अन्तर्वार्तामा आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनबारे कुरा गरिरहेका थिए । अमृताले सैफलाई दिइन् यो सल्...