rupandehi

रूपन्देहीमा साउन मसान्तसम्म निषेधाज्ञा थप access_timeसाउन १४, २०७८

रूपन्देही जिल्लामा साउन ३२ गतेसम्मका लागि निषेधाज्ञा थपिएको छ । पछिल्ला दिनहरुमा कोरोना संक्रमण दर थप बृद्धि भएको रुपन्देहीमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जस्तैगरी निषेधाज्ञा थप गर्ने निर्णय गरेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जारी गरेको आदेशम...

रुपन्देहीमा निषेधाज्ञा थप, निजी सवारी साधनमा जोर बिजोर प्रणाली access_timeअसार ७, २०७८

रुपन्देहीमा निषेधाज्ञा एक हप्ता थप भएको छ । कोरोना संकट व्यवस्थापन समिति डीसीएमसीको सोमबार बसेको बैठकले असार १४ गते सम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । समयावधि थपिएसँगै निषेधाज्ञा केहि खुकुलो गराउँदै लैजाने निर्णय समेत भएको छ । बैठकले भोलिबाट सरकारी...

रुपन्देहीमा निषेधाज्ञा असार ७ गतेसम्म थपियो access_timeजेठ ३१, २०७८

रुपन्देहीमा जारी निषेधाज्ञा असार ७ गतेसम्म लम्बिएको छ । जिल्लामा जारी निषेधाज्ञालाई केही खुकुलो पारी असार ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञाको अवधी थपिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले बताए । रुपन्देहीमा आर्थिक गतिविधिलाई केही निय...

रुपन्देहीमा १६ हजार बढीले जिते कोरोना, ११ जनाको मृत्यु access_timeजेठ ३, २०७८

बुटवल । कोरोना महामारीको हटस्पट बनेको लुम्बिनी प्रदेशको रुपन्देहीमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १६ हजार नाघेको छ ।स्वास्थ्य कार्यालय रुपन्देहीले सोमवार साँझ जारी गरेको तथ्याङ्कअनुसार हालसम्म १६ हजार २६५ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ३७...

रुपन्देहीमा बोलेरोको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु access_timeपुस २३, २०७७

बुटवल । रुपन्देहीको रोहिणीमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । भैरहवा–परासी हुलाकी सडकखण्ड अन्तर्गत रोहिणी–३ रामनगरस्थित भैरहवाबाट परासीतर्फ जाँदै गरेको लु २ च २८४२ नम्बरको बोलेरो पिकअप जीपले विपरित दिशाबाट आउँदै गरेका दुई मोटरसाइक...

रुपन्देहीमा लगातार कोरोना संक्रमितको मृत्यु: शुक्रबार मात्रै ३ जना थपिए access_timeभदौ १९, २०७७

बुटवल । रुपन्देहीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या दैनिक बृद्धि भएको छ । दोस्रो चरणको लकडाउनपछि कोरोना संक्रमितहरुको संख्यामा बृद्धि भएको भएको हो । शुक्रबार मात्र रुपन्देहीमा ३ जनाको मृत्यु भएको छ । बुटवलमा २ जनाको मृत्यु भएको छ भने भैरहवा होम आइसोलेस...

रुपन्देहीमा छतबाट खसेर मजदूरको मृत्यु access_timeभदौ ५, २०७७

बुटवल । रुपन्देहीमा धागो उद्योगमा काम गर्ने एक मजदूरको घरको तलबाट खसेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीकाअनुसार पाल्पा रिब्दिकोट गाउँपालिका–८ घर भई हाल रुपन्देहीको  मायादेवी गाउँपालिका–३ स्थित जगदम्बा धागो उद्योगमा काम गर्ने मजदूर अन्द...

सैनामैनामा पिकअप भ्यान र ट्रक ठोक्किँदा १ जनाको मृत्यु, ५ घाइते access_timeसाउन ११, २०७७

बुटवल । रुपन्देहीको सैनामैनामा आज  भएको सवारी दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्र्तगत  सैनामैना १ बनकट्टामा भएको सवारी दुर्घटनामा परी प्युठान स्वर्गद्वारी नगरपालिका ६ बस्ने ४० वर्षीय होमबहादुर घर्तीमग...

रुपन्देहीमा लकडाउनका अवधिमा ६० प्रतिशत निर्माणका योजना सम्पन्न access_timeजेठ ३१, २०७७

रुपन्देही । रुपन्देही सदरमुकाम सिद्धार्थनगर भैरहवामा लकडाउनका बीचमा पनि चालू आर्थिक वर्ष २०७६/०७७ का ६० प्रतिशत निर्माणका योजना पूरा भएका छन् । नगरपालिकामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नगरप्रमुख हरिप्रसाद अधिकारीले भने– ‘हालसम्म सञ्चालित योजना ६० प्रति...

कोरोनाबाट जटिल अवस्थामा पुगेका युवक १६ दिनपछि निको भई घर फर्के access_timeजेठ ३०, २०७७

बुटवल । बुटवलको कोरोना अस्पतालमा आईसीयूमा राखेर उपचार गराइरहेका कपिलवस्तुका एक कोरोना संक्रमित आज  डिस्चार्ज भएका छन् । भारतको मुम्बईबाट घर आएका कपिलवस्तु नगरपालिका–१२ का २२ वर्षे युवक डिस्चार्ज भएका हुन् । जटिल अवस्थामा उपचाररत बिरामीमध्ये निको भएका उ...

रुपन्देहीका छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु access_timeजेठ २९, २०७७

बुटवल । रुपन्देहीमा आज भएका छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीकाअनुसार एक जनाको ट्याक्टर पल्टिँदा मृत्यु भएको छ भने अर्को १ जनाको पोखरीमा डुबेर मृत्यु भएको छ । रुपन्देही मायादेवी गाउँपालिका–६ खजुरियास्थित खेतमा स्थानीय (व...