केन्द्रीय संस्करण

rumour

नेहा–आदित्यको विवाहको ४ दिनअघि उदित नारायणको चकित पारिदिने खुलासा access_timeमाघ २८, २०७६

भारतीय गायन प्रतियोगिता इन्डियन आइडल सधैं चर्चामा रहन्छ । यसपटक कार्यक्रममा आदित्य नारायण र नेहा कक्कडको सम्बन्धका कारण यो कार्यक्रम चर्चामा आइरहेको छ । दुबैको भ्यालेन्टाइन्स डेमा विवाह हुने खबर सार्वजनिक भएको थियो । इन्डियन आइडलमाथि टिआरपी बटुल्नका लागि यस्तो गरिएको आ...

रणबीरसँग २२ जनवरीमा विवाह ! कार्डबारे सोध्दा हाँस्दै भनिन्, ‘अब म के भनौं ?’ access_timeकात्तिक ६, २०७६

सोसल मिडियामा रणबीर कपुर र आलिया भट्टको विवाहको कार्ड अत्यधिक भाइरल भइरहेको छ । आलियासँग जब यसबारे प्रश्न सोधियो तब उनले मज्जाले हाँस्दै भनिन्, ‘अब म के भनौं ?’ आलिया र रणबीर लामो समयदेखि धेरैजसो सँगै देखिँदै आएका छन् ।    ...

के गर्भवती छिन् दीपिका पादुकोण ? अर्जुन कपुरको ठूलो बयान access_timeभदौ १, २०७६

बलिउड अभिनेत्री दीपिका पादुकोणले आफ्ना श्रीमान् रणवीर सिंहलाई ड्याडी भनेर फसेकी छिन् । उनले यसो भनेपछि अब उनका प्रशंसक उनी साँच्चै नै गर्भवती भएकी हुन् त भनेर जान्ने कोसिस गरिरहेका छन् । भएको के थियो भने रणवीर सिंह इन्स्टाग्राममा लाइभे थिए । यसमा दीपिका पादुकोणले ...

जरिन खानको खुलासा, ‘सलमान खानसँग मेरो विवाह हुँदैछ’ तर... access_timeभदौ १, २०७६

बलिउड फिल्म वीरबाट बलिउडमा डेब्यू गर्ने अभिनेत्री जरिन खानले बम्बे टाइम्सलाई दिएको अन्तरवार्तामा आफ्नो सलमान खानसँग विवाह हुन लागेको खुलासा गरेकी छिन् तर पछि उनले आफू ठट्टा गरिरहेको र यो कुरा हल्लाको रुपमा फैलिओस् भनेर चाहेको स्पष्टिकरण दिइन् । जरिन खानले सलमान खान...