rpp

राप्रपाको बन्दसत्रमा दुई प्रस्ताव पेश, नेतृत्वमै रस्साकस्सी access_timeमंसिर १५, २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बुधबारदेखि सुरु भएको महाधिवेशनको बन्दसत्र सुरु भएको छ । आजको बन्दसत्रमा अध्यक्षत्रयको राजनीतिक प्रतिवेदन र विधान संशोधन मस्यौदा प्रस्ताव पेस भएको राप्रपा नेता सगुन सुन्दर लावतीले जानकारी दिए । उनले आजको बन्दसत्र बिहीबार फेरि ८ बजेदे...

कमल थापा भर्सेस राजेन्द्र लिङ्देन : मध्यरातमा पार्टी कार्यालयमा बबाल access_timeमंसिर १५, २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन प्रतिनिधि विवाद सतहमा आएको छ । संस्थापनले जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधिको सूचीमा व्यापक फेरबदल गरेको लिङ्देन समूहको आरोप छ । यही विवादका बीच राजेन्द्र लिङ्देन समूहले गएराति पार्टी कार्यालय घेराउ गरेको छ । लिङ्दे...

राप्रपा बैठक : अध्यक्षत्रयको तीन कार्यपत्र परिमार्जनसहित पारित access_timeमंसिर ९, २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षत्रय पशुपतिशमशेर जबरा, कमल थापा र डा.प्रकाशचन्द्र लोहनीद्वारा प्रस्तुत तीन कार्यपत्र परिमार्जनसहित पारित गरिएको छ । बिहीबार बसेको राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठकले तीन कार्यपत्र परिमार्जनसहित पारित गरेको हो । मंसिर १५ गतेदेख...

राप्रपाद्वारा ७६ जिल्लाको नेतृत्व चयन, भक्तपुरमा नेतालाई कार्यकर्ताले थुने (नामावलीसहित) access_timeकात्तिक २६, २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ७६ जिल्लाको नेतृत्व चयन सकेको छ । भक्तपुरमा भने विवादका कारण नेतृत्व चयन हुन नसकेको महाधिवेशन प्रचारप्रसार विभाग सदस्य जनकराज पाठकले रातोपाटीलाई जानकारी दिए । राप्रपाले जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि कात्तिक २३ गतेसम्मको समय ...

राप्रपा महाधिवेशन : साना पार्टीका हेभिवेट उम्मेदवार मैदानमा access_timeकात्तिक १७, २०७८

प्रतिनिधिसभामा जम्मा एक सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनमा होमिएको छ । आगामी मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा एकता महाधिवेशन गर्न लागेको राप्रपामा नेतृत्वका लागि आधा दर्जन नेता आकांक्षी देखिएका छन् । नेतृत्वको तीव्र दौडमा हालका अध्यक्षत्रय ड...

तीन पार्टीको महाधिवेशन मंसिरमा, एमाले र राप्रपाको जुध्यो access_timeकात्तिक ११, २०७८

आगामी मंसिरमा तीन पार्टी नेपाली काँग्रेस नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन हुने भएको  छ ।  आज मात्रै काँग्रेस र राप्रपाले महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेका छन् भने एमालेले यसअघि नै महाधिवेशनको मिति तय गरिसकेको छ ।&n...

राप्रपा २६ जिल्लाको अधिवेशन गर्न असफल, महाधिवेशन सर्ने access_timeअसोज २२, २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आगामी कात्तिक २७ गते तय भएको महाधिवेशन सर्ने भएको छ ।  पार्टीको असोज २० गतेभित्र सकिसक्नुपर्ने जिल्ला तहको अधिवेशन अझै नसकिएकाले अधिवेशन सर्ने भएको हो । राप्रपाको केन्द्रीय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले २६ जिल्लाक...

राप्रपामा ‘तरमारा’लाई तह लगाउन विधानमा कैँची ! access_timeअसोज २२, २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा निर्वाचन नलड्ने तर मनोनयनमा परेर निरन्तर पदमा रहिरहने नेताहरुलाई लगाम लगाउने गरी विधान संशोधनको तयारी भएको छ । पार्टीको अन्तरिम विधान संशोधनका लागि विधान मस्यौदा समिति बनाएर कामलाई तिव्रता दिइरहेको समितिमा हाल कायम निर्वाचन प्...

मेलम्चीका बाढी पीडितलाई तत्काल बसोबासको व्यवस्था गर्न राप्रपाको आग्रह access_timeसाउन २३, २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बाढीबाट विस्थापित भएका मेलम्ची र त्यस वरपरका नागरिकलाई सुरक्षित बसोबासको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेको छ । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई उनकै सरकारी निवास बालुवाटारमा भेट गरी राप्रपाका अध्यक्ष पशुपति शमशेर राणासह...

राप्रपाका ५ सय ७८ नेता कार्यकर्ता काँग्रेस प्रवेश access_timeअसार १७, २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सदस्य श्याम लामासहित धादिङका ५ सय ७८ नेता कार्यकर्ताहरु नेपाली काँग्रेस प्रवेश गरेका छन्। बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा राप्रपा परित्याग गरी लामासहितका नेता तथा कार्यकर्ता काँग्रेस प्रवेश गरेका हुन् । का...

जनताको सेवामा पूर्ण समर्पित हुन राप्रपाको आह्वान access_timeबैशाख २५, २०७८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले  कोभिड–१९ संक्रमणबाट जोगिन भौतिक दूरी कायम र मास्कको अनिवार्य प्रयोगलगायत स्वास्थ्य मापदण्ड पालना गर्न जनसमुदायमा  आग्रह गरेको छ । कोरोनाले निम्त्याएको विपद्को हालको समयमा जनताको सेवामा पूर्ण रुपले समर्पित हुन दलका ...

पार्टी एकतामा देखिएको विवाद समाधान गर्न राप्रपाका अध्यक्षत्रयबीच सहमति access_timeभदौ ३१, २०७७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षत्रयबीच पार्टी एकता प्रक्रियामा आएको उल्झन टुङ्ग्याउने सहमति भएको छ । बुधबार दिउँसो ३ बजेदेखि ४ बजेसम्म अध्यक्षत्रय पशुपतिशम्शेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापाबीच राणाको निवास महाराजगञ्जमा बसेको बैठकले  सहमति र समझदार...