road

बाढी पहिरोबाट सुदूरपश्चिम र गण्डकीमा ८ ठाउँमा सडक अवरुद्ध access_timeकात्तिक ७, २०७८

अविरल वर्षाका कारण आएको वाढी र पहिरोका कारण गण्डकी प्रदेशको मनाङ र सुदुरपश्चिम प्रदेशका डडेलधुरा, बझाङ र बजुरामा सडक अवरुद्ध भएको छ । गण्डकी र सुदुरपश्चिम प्रदेशका ८ ठाउँमा राजमार्ग अवरुद्ध भएको गृह मन्त्रालयले जनाएको छ । मनाङस्थित चामे वेशीसहर सडक खण्डको ३ ठाउँमा...

हेटौँडा–काठमाडौँ सडक पुनः अवरुद्ध access_timeभदौ १३, २०७८

निरन्तर वर्षाका कारण मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाको थिङ्डाँडामा पहिरो जाँदा हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको सडक अहिले पुनः अवरुद्ध भएको छ । ईन्द्रसरोवर– ३ थिङ्डाँडामा पहिरो जाँदा अहिले उक्त सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी...

उज्यालो हुँदै काठमाडौँका मुख्य सडक access_timeसाउन २२, २०७८

काठमाडौँ महानगरपालिकाले दशैँलाई लक्षित गरी मुख्य सडकमा आधुनिक बत्ती जडान गर्ने तयारी गरेको छ । कामपाले मुख्य सडकमा करिब रु ३० करोडको लगानीमा एक हजार ७०० थान आधुनिक सडक बत्ती जडान गर्न लागेको हो । यस कार्यका लागि अहिले बोलपत्र आह्वान गरी बत्ती जडान गर्ने कम्पनी छनोट...

बाढी पहिरोले सडकमा ८० करोडको क्षति access_timeसाउन २०, २०७८

सञ्चिता घिमिरे काठमाडौँ । वर्षाका कारण आएको बाढीपहिरोले यो वर्ष सडकमा झण्डै रु ८० करोडको क्षति भएको छ । हालसम्म १५८ सडक अवरुद्ध भएको र २५ पुलमा क्षति पुगेको सडक विभागले जानकारी दिएको छ । अहिलेसम्म सडकमा कति रकमको क्षति भएको भन्ने अनुमान गरिए पनि पुलमा गर्न नसकिएक...

तराई–मधेश क्षेत्रको समृद्धिको आधार बन्दै हुलाकी राजमार्गको ‘फिदर रोड’ access_timeसाउन १०, २०७८

–सञ्चिता घिमिरे  हुलाकी राजमार्ग आयोजनाअन्तर्गत निर्माण भएका मुख्य र सहायक सडक तराई–मधेश क्षेत्रको सम्बृद्धिकै आधार बन्न थालेका छन् । पूरै आयोजना सम्पन्न भए पनि राजमार्ग र सहायक सडक (फिदर रोड)ले यहाँको जनजीवन सजिलो बनाउँदै लगेको छ । आयोजनाअन्तर्गत पूर्...

बेँसीशहर–चामे सडकखण्ड : नयाँ ट्र्याक खोल्न अध्ययन थालियो access_timeसाउन १०, २०७८

जिल्लालाई पुनः सडक सञ्जालसित जोड्न अध्ययन थालिएको छ । बाढी पहिरोको कारण गत जेठ १४ गतेदेखि बेँसीशहर–चामे सडकखण्ड अवरुद्ध छ । साथै जिल्ला सञ्चार र विद्युत् समेतबाट समेत सम्बन्ध टुटेको  छ ।  सो सडक खण्डको धेरै भागमा नयाँ ट्र्याक खोल्नुपर्ने भएपछि नेपाली से...

बाढी र पहिरोका कारण १३ सडक अवरुद्ध access_timeअसार ९, २०७८

वर्षाका कारण बाढी र पहिरो आउँदा आजसम्म देशभरका १३ सडक पूर्ण रुपमा अवरुद्ध छन् भने २८ सडक एकातर्फबाट (आंशिक) मात्रै सञ्चालनमा छन् ।  वर्षाले देशभरका विभिन्न राष्ट्रिय राजमार्गहरु अवरुद्ध भएका हुन । असार यता ५६ सडक अवरुद्ध भएकामा अहिले १५ सडक पूर्ण रुपमा नियमित छ । ...

निर्माण सम्पन्न भएको पाँच महिनामै भत्कियो भैरहवा–लुम्बिनी–तौलिहवा सडक access_timeअसार ७, २०७८

भैरहवा–लुम्बिनी–तौलिहवा सडकको स्तरोन्नती कार्य पूरा भएको पाँच महिना नबित्दै भत्किन थालेको छ । रुपन्देही सदरमुकाम भैरहवादेखि लुम्बिनी हुँदै कपिलबस्तु सदरमुकाम तौलिहवा पुग्ने ४१ किलोमिटर सडक भारतीय कम्पनी गावर कन्सट्रक्सन लिमिटेडले रु एक अर्ब ९३ करोड ६३ लाख...

ओखलढुङ्गा–रुम्जाटार सडक प्रदेश सरकारलाई हस्तान्तरण access_timeजेठ २१, २०७८

राष्ट्रिय पुनः निर्माण प्राधिकरणले ओखलढुङ्गा–रुम्जाटार सडक प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । सिद्धिचरण नगरपालिका–११ रमाइलो डाँडा जिरो प्वाइन्टदेखि रुम्जाटार एयरपोर्ट गेटसम्मको ११ दशमलव १ किलो मिटर लम्बाइ र ७ मिटर चौडा सडक कालोपत्रेको काम सकेर प्राधिकरणले ...

काठमाडौँका अधिकांश सडक निर्माण ठप्प access_timeबैशाख २६, २०७८

–सञ्चिता घिमिरे काठमाडौँ । कोरोना भाइरसको नयाँ भेरियन्टको रोकथामका लागि जारी निषेधाज्ञाका कारण काठमाडौँ उपत्यकामा अधिकांश सडक निर्माण ठप्प बनेको छ । सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सडक निर्माण अघि बढाउन सकिने निर्णय गरे पनि समन्वयका अभावमा निर्माण अघि...

निषेधाज्ञाका कारण रोकियो सडक निर्माण access_timeबैशाख १९, २०७८

–सञ्चिता घिमिरे काठमाडौं । निषेधाज्ञाका कारण देशभरका धेरै सडक निर्माण अघि बढ्न सकेका छैनन् । अहिले धेरै जिल्लामा निषेधाज्ञा जारी भएको र नभएका जिल्लामा पनि कोभिड–१९ सङ्क्रमण बढिरहेकाले काम गर्ने वातावरण नभएको सडक विभागले जनाएको छ ।  अहिले कतिप...

चक्रपथ बाहिरका सडक निर्माण अघि बढ्यो access_timeचैत २९, २०७७

काठमाडौं । गत आर्थिक वर्षमा मुख्य सडकमा निर्माणको काममा जोड दिएको डिभिजन सडक कार्यालयले चालू आवमा चक्रपथ बाहिरको सडक निर्माणलाई प्राथमिकता दिएको छ । चालू आवमा २० किमी सडक निर्माण सकिएको डिभिजनले जनाएको छ ।  काठमाडौँ जिल्लाबाट अरु जिल्लासम्म जोडिने स्थानमा पनि ...

सूर्यविनायक–धुलिखेल सडक विस्तारः जाइकासँग अपेक्षा access_timeफागुन २६, २०७७

काठमाडौँ । अरनिको राजमार्गअन्तर्गतको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका लागि छलफल शुरु भएको छ । बनेपादेखि भक्तपुरसम्म नै सडक चाप बढिरहँदा विभागले विस्तारका लागि छलफल अघि बढाएको छ ।  एक दशक पहिले तीनकुने–सूर्यविनायक सडक विस्तार गरेको जापान अन्तर...

सडकले नेपालसँग जोडियो भारतको सिक्किम access_timeफागुन ५, २०७७

–रवीन्द्र काफ्ले पाँचथर । भारतको सिक्किम राज्य सडक मार्गबाट नेपालसँग जोडिएको छ । पाँचथरको याङवरक गाउँपालिका–२ चिवाभञ्ज्याङस्थित नेपाल–भारत सीमा क्षेत्रसम्म सिक्किम राज्य सरकारले सडक विस्तार गरेको हो । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उद्गम विन्दु चिवाभञ्ज्...

भक्तपुर–नगरकोट सडक निर्माणले गति लियो access_timeमंसिर १८, २०७७

–सञ्चिता घिमिरे काठमाडौं । लामो समयदेखि अवरुद्ध  भक्तपुर–नगरकोट सडक निर्माणले पछिल्लो समय गति लिएको छ ।  सो सडक चालू आवभित्रै सम्पन्न गर्ने गरी निर्माण भइरहेको छ ।  विसं २०७०/७१ मा सो सडक निर्माणको ठेक्का सम्झौता भएको थियो । लामो समयसम्म ...

मोटरबाटो नपुगेका प्रदेशका दुई पालिकामध्ये एकमा पुग्यो मोटरबाटो access_timeअसोज २१, २०७७

वाग्मती । वाग्मती प्रदेशमा रहेका मोटरबाटो नपुगेका दुई गाउँपालिकामध्ये एकमा मोटरबाटो पुगेको छ । सडक सञ्जालले नछोएको प्रदेशको अतिविकट काभ्रेको महाभारत गाउँपालिकाको केन्द्रसम्म जोड्ने मोटरबाटो पुगेको हो । मुख्यमन्त्री ग्रामीण सडक कार्यक्रमअन्तर्गत सडक निर्माण भएको जनाइएको छ ...

सडकमा छाडिएका गाईबाच्छा उद्धार गर्न एम्बुलेन्स माग access_timeअसोज १८, २०७७

काठमाडौं । सडकमा छाडिएका गाईबाच्छा घाइते हुने क्रम बढेपछि संरक्षणमा लागिपरेका अभियानकर्मीले एम्बुलेन्सको माग गरेका छन् । सडकबाट उद्धार गरी उपचारका लागि आश्रयस्थलमा लैजान एम्बुलेन्सको माग गरिएको अभियानकर्मी उत्तम पुडासैनीले बताए । उनका अनुसार खान नपाएर, विभिन्न रोग...

सडकका २१ ठेक्का रद्द, १८ निर्माण कम्पनी कालोसूचीको प्रक्रियामा access_timeअसोज ७, २०७७

हेटौंडा । सम्झौताअनुसार तोकिएको र थपिएको समयमा समेत काम सम्पन्न नगरेको भन्दै विभिन्न निर्माण कम्पनीसँग भएका २१ ठेक्का सम्झौता सडक डिभिजन कार्यालय हेटौँडाले अन्त्य गरेर त्यस्ता कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया थालेको छ ।  सम्झौताअनुसारको म्याद समाप्त भएर पटक&nd...

हेटौँडामा एक वर्षमा साढे ३२ किलोमिटर सडक पक्की access_timeअसोज १, २०७७

हेटौंडा । हेटौँडा उपमहानगरपालिकाले एक वर्षमा साढे ३२ किलोमिटर सडक पक्की गरेको छ । उपमहानगरले गएको एक वर्षमा जनसहभागितासहित रु ४९ करोड ५१ लाख बजेटमा १९ वटा वडामा साढे ३१ किलोमिटर सडक स्ल्याप ढलान र एक किलोमिटर सडक कालोपत्रे गरेको नगरपालिकाले जनाएको छ ।  ...

वैदेशिक सहयोगका अधिकांश सडक आयोजना ठप्प access_timeभदौ ३१, २०७७

काठमाडौं । वैदेशिक सहयोगमा निर्माणाधीन अधिकांश सडक आयोजना ठप्प छन् । कोभिड–१९ को विश्वव्यापी माहामारीका कारण देशभरमा सञ्चालित अधिकांश आयोजना अघि बढ्न नसकेका हुन ।  नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गबाहेकका अरु आयोजनामा काम अघि बढेको छैन । निर्माण...

Page 1 of 2
X