केन्द्रीय संस्करण

rishi kapoor

ऋषि कपुर बितेको एक महिना पूराः श्रीमतीले भनिन्, ‘मलाई हिम्मत देऊ किनकी तिमी मबाट सदाका लागि बिदा भइसक्यौ’ access_timeजेठ १८, २०७७

बलिउडका दिग्गज अभिनेता ऋषि कपुरको निधन भएको एक महिला पूरा भएको छ । उनको यादमा श्रीमती नीतू कपुरले सोसल मिडियामा एउटा भावुक पोस्ट सेयर गरेकी छिन् । नीतूले ऋषिसँग आफ्नो पुरानो तस्बिर सेयर गर्दै ग्रेसी फिल्ड्सको गीतको लाइन सेयर गरेकी छिन् जसको सार होः मलाई हिम्मत देऊ...

ऋषि कपुर र इरफान खानबारे आपत्तिजनक ट्वीट गरेर फसे यी नायक, एफआइआर दर्ता access_timeजेठ ९, २०७७

बलिउडका दिवंगत नायक ऋषि कपुर  र इरफान खानमाथि आपत्तिजनक ट्वीट गरेको विषयमा नायक तथा निर्माता कमाल आर खानविरुद्ध एफआइआर (फर्स्ट इन्फर्मेशन रिपोर्ट) दर्ता भएको छ । नायकविरुद्ध उपनगरीय क्षेत्र बान्द्रामा बुधबार एफआइआर दर्ता गरिएको छ । कमाल खार खानविरुद्ध यो एफआइ...

बुवाको १३ औं दिनमा पाहुना सरी प्रेमिकासँग आएको भन्दै रणबीर कपुर अत्यधिक ट्रोल access_timeजेठ २, २०७७

बलिउडका दिग्गज कलाकार ऋषि कपुरको अप्रिल ३० मा निधन भयो । ऋषि दुई वर्षसम्म ब्लड क्यान्सरबाट ग्रसित थिए । तीन दिनअघि ऋषि कपुरको १३ औं दिनमा उनको घरमा प्रार्थना सभाको आयोजना गरियो । यसका लागि रणबीर कपुर प्रेमिका आलिया भट्टसँगै घरमा आएको देखिए । त्यतिबेलाको रणबीरको ...

ऋषि कपुरको १३ औं दिनमा आयोजित प्रार्थना सभामा रणबीरसँग पुगिन् आलिया भट्ट, श्वेता बच्चन पनि देखिइन् access_timeबैशाख ३१, २०७७

ऋषि कपुरको १३ औं दिनमा मुम्बईमा उनको घरमा एक प्रार्थना सभा राखियो । प्रार्थना सभाका केही तस्बिर उनकी छोरी रिद्धिमा कपूर साहनीले इन्स्टाग्राममा सेयर गरेकी छिन् । एक तस्बिरमा ऋषिको फोटोमा माला लगाइएको देख्न सकिन्छ जुन सेयर गर्दै रिद्धिमाले लेखिन्, ‘तपाईंलाई सधैं प्र...

ऋषि कपुरको अन्तिम फिल्मको सुटिङ चार दिनमात्रै बाँकी थियो, प्रविधिको प्रयोगले पूरा गर्ने निर्णय access_timeबैशाख २८, २०७७

बलिउडका दिग्गज अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा ३० अप्रिलमा निधन भएको थियो । उनी विगत दुई वर्षदेखि ब्लड क्यान्सरबाट जुधिरहेका थिए । लामो समयसम्म अमेरिकामा उपचार गराएपछि उनी गत वर्ष मुम्बई फर्किएका थिए । उनी फिल्म ‘शर्माजी नमकीन’ मार्फत् बलिउडमा फिर्त...

ऋषि कपुरको हेरविचार गरिदिएकोमा नीतू कपुरले अम्बानी परिवारलाई भनिन् ‘देवदूत अभिभावक’ access_timeबैशाख २३, २०७७

बलिउड अभिनेता ऋषि कपुरको निधन भएको पाँच दिनपछि उनकी श्रीमती नीतू कपुरले मुश्किल समयमा यथेष्ट प्रेम र साथ दिएकोमा अम्बानी परिवारलाई धन्यवाद दिएकी छिन् । यसका लागि उनले मंगलबार बिहान इन्स्टाग्राममा एउटा पोस्ट लेखिन् जसमा उनले अम्बानी परिवारका हरेक सदस्यलाई देवदूत अभिभ...

ऋषिको मृत्यु भएको ३ दिनपछि श्रीमती नितूले लेखिन् पोस्ट, स्वास्थ्यकर्मीलाई दिइन् धन्यवाद access_timeबैशाख २२, २०७७

बलिउड नायक ऋषि कपुर बित्दा उनकी श्रीमती नीतू कपुर असाध्यै विक्षिप्त बनेकी छिन् । ऋषि कपुर क्यान्सरसँग लडिरहेका थिए । विगत दुई वर्षदेखि उनको उपचार चलिरहेको थियो । सन् २०१९ मा जब ऋषि कपुर उपचारका लागि न्यूयोर्कमा थिए तब त्यतिबेला नीतू सधैं उनीसँगै थिइन् । नीतू कपुर...

ऋषि कपुरका लागि आलियाले लेखिन् भावुक पोष्टः रणबीरकी आमाले भनिन्, ‘लभ यू’ access_timeबैशाख २२, २०७७

हिन्दी सिनेमाका लोकप्रिय नायक ऋषि कपुरको निधनपछि बलिउड शोकमा छ । अर्का दिग्गज कलाकार इरफान खानको निधन भएको भोलिपल्टै ऋषि कपुर पनि यो संसारबाट बिदा भए । प्रशंसकका साथै कलाकारले पनि यी स्टारलाई श्रद्धाञ्जली दिइरहेको छन् । आलिया भट्टले पनि ऋषि कपुरको निधनमा भावुक पोस्...

आफ्नो मृत्युबारे ऋषि कपुरले जे भनेका थिए आखिर त्यहि भयो access_timeबैशाख २१, २०७७

बलिउडका दिग्गज कलाकार ऋषि कपुरले अप्रिल ३० तारिखमा मुम्बईको एक अस्पतालमा अन्तिम सास फेरे । उनी करिब दुई वर्षदेखि क्यान्सरसँग जुधिरहेका थिए । ऋषि कपुरको निधनपछि पूरा बलिउड इन्डष्ट्रि शोकमा डुबेको छ । यता उनको पुरानो ट्वीटमा पनि मानिसहरुको ध्यान केन्द्रीत भएको छ । यसमा...

आइसीयूमा रहँदा ऋषि कपुरको अन्तिम पलको भिडियो भाइरलः सिने युनियनले भन्यो, ‘यो अनैतिक काम’ access_timeबैशाख २१, २०७७

आइसीयूबाट ऋषि कपुरको भिडियो लिक भएको विषयमा मुम्बईको सर एचएन रिलायन्स फाउन्डेशन हस्पिटललाई नोटिस जारी गरेको छ । यो नोटिस फिल्म बडी फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्प्लोइज (एफडब्ल्यूआईसीई) ले पठाएको हो । फेडरेशनका चीफ एडभाइजर र फिल्मनिर्माता अशोक पण्डितले सोसल मिडि...

भावुक अमिताभले ब्लगमा लेखे, ‘ऋषिको हँसिलो अनुहारमा संकट हेर्न सक्दिनथेँ, त्यसकारण कहिल्यै अस्पताल गइनँ’ access_timeबैशाख १९, २०७७

ऋषि कपुरको निधनमा अमिताभ बच्चनले ब्लगमार्फत् आफ्नो भावना व्यक्त गरेका छन् । उनले भावुक हँदै ऋषिलाई अस्तापल भेट्न नगएको कारण बारे पनि जानकारी दिए । वास्तवमा उनी संकटको पलमा ऋषिको अनुहार हेर्न नसक्ने भएर अस्पताल नगएको उनले बताए । यी दुईले पहिलो पटक ‘कभी कभी&r...

ऋषि कपुर यी दुई अधुरो इच्छासहित संसारबाट भए बिदा access_timeबैशाख १९, २०७७

प्रदीप सरदाना ऋषि कपुरले आफ्नो ५० वर्षको फिल्मी करियमरमा थुप्रै शानदार फिल्ममा अभिनय गरे । राष्ट्रिय फिल्म पुरस्कार र फिल्म फेयरसहित ठूला पुरस्कार त उनले आफ्नो करियरको सुरुवाती दिनमा नै पाएका थिए ।  तर ऋषि कपुरलाई एउटा कुराको भने सधैं कमी रह्यो । फिल्मम...

ऋषि कपुरको अन्तिम विदाइमा छोरी आउन सकिनन्, रणबीर र नितूबाहेक आलिया र करिना उपस्थित access_timeबैशाख १९, २०७७

ऋषि कपुरको बिहिबार बेलुका अन्तिम संस्कार गरियो । त्यहाा उनकी श्रीमती नीतू कपुर र छोरा रणबीर कपुरसमेत करिब २४ जनाको उपस्थिती थियो । उनकी छोरी रिद्धिमा कपूर साहनी दिल्लीमा छिन् । उनले चार्टर्ड विमानमा मुम्बई जाने अनुमती मागिन् तर पाउन सकिनन् । अब दिल्ली पुलिसले उनलाई ...

अस्पतालमा रेकर्ड गरिएको भिडियोमा लर्बरिएको आवाजमा ऋषि कपुरले भनेका थिए, ‘मिहिनेतपछि पाइन्छ सफलता’ access_timeबैशाख १९, २०७७

नाम र सफलता मिहिनेतपछि मात्रै पाइन्छ... यो भिडियो सन्देश हो बलिउड अभिनेता ऋषि कपुरको । यो भिडियो अब सोसल मिडियामा भाइरल भइरहेको छ । सोसल मिडियामा भाइरल भएको यो भिडियो फेब्रुअरी २०२० को हो । अस्पतालमा भर्ना भएका ऋषि कपुरसमक्ष डीके सानू नामका व्यक्तिले रेकर्ड गरेक...

ऋषि कपुरका परिवारले भने, ‘अन्तिम समयसम्म पनि डाक्टर र स्वास्थ्यकर्मीलाई मनोरञ्जन दिइरहे’ access_timeबैशाख १८, २०७७

ऋषि कपुरको अवसान भएको छ । उनी ६७ वर्षका थिए । उनी ल्यूकेमिया अर्थात् रगतको क्यान्सरसँग जुधिरहेका थिए । बिहिबार बिहान एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा उनको निधन भएको हो । बुधबार इरफान खानको निधनको खबरले स्तब्ध भएको बलिउड ऋषि कपुरको निधनले थप मर्माहित बनाएको छ । पा...

रहेनन् बलिउड अभिनेता ऋषि कपुर access_timeबैशाख १८, २०७७

बलिउड अभिनेता ऋषि कपुरको निधन भएको छ । उनको ६७ वर्षको उमेरमा निधन भएको हो । भारतीय सञ्चार माध्यम आजतकले यसबारे जानकारी दिएको हो । ऋषि कपुरको स्वास्थ्य बिग्रिएका कारण उनलाई मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएको थियो । यो जानकारी उनका दाइ रणधीर ...

क्यान्सर पीडित ऋषि कपुरको स्वास्थ्य बिग्रियो, अस्पताल भर्ना access_timeबैशाख १८, २०७७

बलिउडका चर्चित अभिनेता ऋषि कपुरको स्वास्थ्य बिग्रिएका कारण उनलाई मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएको छ । यो जानकारी उनका दाइ रणधीर कपुरले दिएका हुन् । ६७ वर्षका ऋषि कपुरलाई बुधबार बिहान अस्पताल भर्ना गरिएको हो । Maharashtra: Veteran ac...

बुर्ज खलिफामा शाहरुखको नाम लेखिँदा ऋषि कपुरले भने, ‘राम्रो भयो नि गौरी, भगवानले तिम्रो कुरा सुनेनन्’ access_timeकात्तिक १८, २०७६

शाहरुख खानको जन्मदिनमा बलिउडका सबै कलाकाले आ–आफ्नो तरिकाले उनलाई शुभकामना दिए । बलिउडका दिग्गज कलाकार ऋषि कपुरले पनि ट्वीटरमा शाहरुखलाई भिन्न शैलीमा बधाई दिए । शाहरुख खानको जन्मदिनमा दुबईस्थित संसारको सबैभन्दा अग्लो भवन बुर्ज खलिफाले पनि आफ्नो शैलीमा शाह...

जब ऋषि कपुरले नितूलाई भनेका थिए, ‘तिमीलाई डेट मात्र गर्छु, कहिल्यै विवाह गर्नेछैन’ access_timeभदौ १८, २०७६

ऋषि कपुर र नितू सिंहलाई बलिउडका मोस्ट आइकोनिक अनस्क्रिन र अफस्क्रिन जोडीको रुपमा हेरिन्छ । विवाहको ३९ वर्षपछि पनि यी दुईको केमेस्ट्रि गज्जबको छ । ऋषि नितूको तारिफ गरेर कहिले पनि थाक्दैनन् । फिल्ममा काम गर्दागर्दै यी दुई नजिकिए र पछि विवाह बन्धनमा बाँधिए । यो जोडीको लभ...