reshma ghimire

प्रभातसँग रेश्माले कसिन् लगनगाँठो access_timeमंसिर १३, २०७८

मोडल तथा अभिनेत्री रेश्मा घिमिरेले विवाह गरेकी छन् । उनले अमेरिकामा बस्दै आएका प्रभात बाबुसँग सोमबार लगनगाँठो कसेकी हुन् ।  रेश्मा र प्रभातको विवाह समारोह विराटनगरको एक रिसोर्टमा आयोजना गरिएको छ । विवाहमा दुबै तर्फका आफन्त, परिवार, साथीभाइ र केही फिल्मकर्मी सह...