केन्द्रीय संस्करण

reecha sharma

प्रकाशले ‘दाह्रा निस्किएकी, महानायिका’ भनेपछि ऋचा शर्माले दिइन् तिखो जवाफ access_timeसाउन २५, २०७७

नेपाली सिने क्षेत्रबारे जानकारी दिने, टिका टिप्पणी गर्ने, गसिपलगायतका सामग्री पस्कने एउटा टेलिभिजन कार्यक्रम छ, रजतपट । कार्यक्रम रजतपटका प्रस्तोता हुन् प्रकाश सुवेदी । सुवेदी नेपाली सिने जगतबारे ज्ञान भएकाहरुका लागि नौलो नाम भने होइन । बीचमा केही समय हराएका उनी, ...

आमाको १३ औं दिनको तिथीमा ऋचा शर्माले भावुक हुँदै भनिन्, ‘दुःख बिसाउने काख गुमाएँ’ access_timeमाघ १, २०७६

नायिका ऋचा शर्माले १३ औं दिनको पुण्य तिथीमा आमालाई निकै भावपूर्ण श्रद्धाञ्जली दिएकी छिन् । आफ्नो फेसबुक अकाउन्टमा उनले आमाबारे स्टेटस लेखेकी छिन् । ‘आज हाम्री आमाको १३ औं पुन्य तिथिमा उहाँलाई सम्झिदा मेरो लागि अझ आमा शब्दको अर्थ र महत्व झन धेरै बढेको छ। एउट...

नायिका ऋचा शर्मालाई मातृशोक access_timeपुस २०, २०७६

नेपाली सिने जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नायिका ऋचा शर्माको आमाको निधन भएको छ । ऋचाकी आमा रिनादेवी शर्माको ६७ वर्षको उमेरमा शुक्रबार राती निधन भएको हो । रिनादेवी लामो समयदेखि बिरामी थिइन् । छोरी ऋचाको विवाहका बेला पनि उनी बिरामी नै भएको बताइन्छ । ...

ऋचा शर्माले विवाहको तस्बिर पोष्ट गर्दै भनिन्, ‘यहाँहरुको अथाह माया अनि आशिर्वाद यसरी नै मिलोस्’ access_timeमंसिर २२, २०७६

अभिनेत्री ऋचा शर्माले शनिबार आफ्ना प्रेमीसँग विवाह बन्धनमा बाँधिएकी छिन् ।   लामो समयदेखि प्रेम सम्बन्धमा रहेका दिपेक्ष्य विक्रम राणासँग उनको विवाह भएको हो ।  दिपेक्ष लबिम मलका म्यानेजर हुन् । उनीहरुको विवाह समारोहमा दुबै पक्षका परिवार र केही निकट फि...

ऋचा शर्माको विवाह मंसिर २१ गतेः भन्छिन्, ‘अब हामीलाई तपाईंको आशिर्वाद र माया चाहिन्छ’ access_timeमंसिर १७, २०७६

अभिनेत्री ऋचा शर्माको विवाह मंसिर २१ गते अर्थात् डिसेम्बर ७ तरिखमा हुने निश्चित भएको छ । ऋचाले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा सबैलाई आशिर्वादका लागि धन्यवाद दिँदै विवाहको मिती निश्चित गरिएको कार्ड सार्वजनिक गरेकी छिन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका दिपेक्ष्य रा...