raphael varane

भरानलाई अनुबन्ध गर्न युनाइटेड र रियलबीच सहमति access_timeसाउन १२, २०७८

  रियल म्याड्रिडका डिफेन्डर राफायल भरानलाई अनुबन्ध गर्न म्यानचेस्टर युनाइटेडले सहमति गरेको छ । गोल डटकमका अनुसार फ्रेन्च डिफेन्डरलाई अनुबन्ध गर्न दुई क्लबबीच ५.७ करोड डलरमा सहमति भएको हो । मेडिकलपछि अनुबन्धको प्रक्रिया पुरा गरिने समाचारमा उल्लेख छ । यो सिजन ...