ramchandra poudel

श्रमिकप्रतिको विभेद अझैसम्म हट्न सकेको छैन : पौडेल access_timeबैशाख १८, २०७९

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आर्थिक र सामाजिक रुपमा श्रमिकप्रतिको विभेद अन्त्य हुनुपर्नेमा जोड दिएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले आज दमौलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले श्रमिकप्रतिको विभेद अझ...

स्थानीय तहको निर्वाचनमा आवश्यकताअनुसार तालमेल हुन्छ : रामचन्द्र पौडेल access_timeचैत १९, २०७८

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनमा ठाउँ र आवश्यकताअनुसार तालमेल हुने बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले वडा र पालिकाका विषयमा राष्ट्रिय राजनीतिमा भर नपर्ने बताए । ‘ठाउँ र आवश्यकताअनुसार तालमेल हुन्छ&rsquo...

काँग्रेसले चुनावी गठबन्धनको पक्षमा नीतिगत निर्णय लिन्छ : रामचन्द्र पौडेल access_timeचैत १३, २०७८

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनबारे केन्द्रीय समितिले नीतिगत निर्णय  लिने बताएका छन् । केन्द्रीय समिति बैठकका बीच सानेपा स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने  निर्णय गर्ने बताए । उनले भने, ‘कुन स्थानीय तह कसले लिने भन्ने त्यस...

विपक्षी दलका भ्रमलाई काँग्रेसले चिर्नुपर्छ : रामचन्द्र पौडेल access_timeचैत १०, २०७८

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले  काँग्रेसले गरेका कामका बारेमा जनतालाई जानकारी गराएर आगामी निर्वाचनमा मत माग्नुपर्ने बताएका छन् । काँग्रेस व्यास नगरपालिका–२ ले आज दमौलीमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले काँग्रेसले सरकारको नेतृत्व गर्...

कम्युनिष्टहरुले चीनको इशारामा एमसीसीको विरोध गरे : रामचन्द्र पौडेल access_timeफागुन १४, २०७८

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विगतमा सबै कम्युनिष्ट नेता एमसीसीका पक्षमा भएपनि अहिले चीनको इशारामा त्यसको विपक्षमा उभिएको आरोप लगाएका छन् । उनले  एमसीसी नेपालको हितमा रहेको र  विद्युत् शक्ति बेचेर नेपाललाई धनी बनाउन अमेरिकाले चाहेको समेत...

अब एमसीसी संसदमा टेबुल हुन्छ : रामचन्द्र पौडेल access_timeफागुन २, २०७८

सत्तासीन नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी संसदमा टेबुल हुन कसैले नरोक्ने बताएका छन्। सोमबार आदिकवि भानु साहित्यिक अध्ययन समितिको कार्यक्रममा बोल्दै नेता पौडेलले सभामुख अग्नि सापकोटाले एमसीसी रोकेर नराख्ने बताएका हुन्।  ‘अब एमसीसी सभाम...

गठबन्धनलाई चुनावसम्म लैजानुपर्छ : रामचन्द्र पौडेल access_timeमाघ २३, २०७८

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले  वर्तमान गठबन्धनलाई चुनावसम्म लैजानुपर्ने बताएका छन् । पोखरामा काँग्रेस गण्डकी प्रदेश कार्यालयको उद्घाटनमा पौडेलले काँग्रेससँग ३० प्रतिशत मात्र मत भएको बताए । काँग्रेसभन्दा बाहिर रहेका ७० प्रतिशत मत एकै ठाँउमा गएमा के ...

संसदको अवरोध हटाउन सहमतिको बिन्दु खोज्नुपर्छ : रामचन्द्र पौडेल access_timeपुस २२, २०७८

सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले संसदको अवरोध हटाउनका लागि राजनीतिक दलहरुका बीचमा सहमतिको बिन्दु खोज्नुपर्ने बताएका छन् ।  बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रत...

मेरो राजनीतिक यात्रा जारी छ : रामचन्द्र पौडेल access_timeपुस ८, २०७८

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक यात्रामा आफूले विश्राम नलिएको बताएका छन्। १४ औैँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई बिहीबार बधाई दिँदै आफ्नो राजनीतिक यात्रा जारी र अविच्छिन्न अगाडि बढिरहने बताए।     &...

ओली संसद् अवरोध गरेर देशलाई अस्थिरतातर्फ धकेल्ने दूस्प्रयास गर्दैछन् : पौडेल access_timeमंसिर २९, २०७८

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि संगीन आरोप लगाएका छन् । एमालेले संसद अवरोध गरिरहेको  सन्दर्भलाई उल्लेख गर्दै पौडेलले त्यसलाई देशलाई अस्थिरतातर्फ धकेल्ने दुष्प्रयासको रुपमा अर्थ्याएका छन्  ...

रामचन्द्र पौडेलले कुनैपनि पदमा दिएनन् उम्मेदवारी access_timeमंसिर २५, २०७८

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनमा कुनैपनि पदमा उम्मेदवारी दिएनन् । निर्वाचन समितिले मनोनयन दर्ताका लागि दिएको समयमा पौडेलले कुनै पनि पदमा उम्मेदवारी नदिएका हुन् । पौडेल यसअघि सभापतिको आकांक्षी थिए भने आफ्नो समूहमा सहमति नभएर विभाजन आएपछि क...

बोहोराटार पुगे काँग्रेस नेताहरु, पौडेललाई सभापतिको उम्मेदवार बनाउने तयारी access_timeमंसिर २४, २०७८

नेपाली काँग्रेसको संस्थापन इतर समूह केही दिनयता साझा उम्मेदवार तय गर्न छलफलमा जुटेको भएपनि नेताहरुको अडानका कारण सहमति जुट्न सकेको छैन । विशेषगरी सभापतिका आकांक्षी प्रकाशमान सिंह र डा.शेखर कोइरालाले आफ्नो दाबेदारी नछाडेपछि सहमति जुट्न नसकेको हो ।  यसैबी...

विमलेन्द्रको फोनपछि रामचन्द्र महाधिवेशनमा हाजिर हुने access_timeमंसिर २४, २०७८

आफ्नो समूहबाट सभापतिको साझा उम्मेदवार तय गर्ने क्रममा नेताहरुसँग भनाभनपछि महाधिवेशनको उद्घाटन मै सहभागी नहुने बताएका वरिष्ठ नेता रामचन्द्र पौडेल उद्घाटन सत्रमा उपस्थित हुने भएका छन् । बुधबार बेलुका नेता प्रकाशमान सिंहको घरमा नेताहरु सिंह र शेखर कोइरालालाई सहमतिम...

रामचन्द्रलाई निधिको फोन– महाधिवेशनको उद्घाटनमा सहभागी हुन आग्रह access_timeमंसिर २४, २०७८

काँग्रेस उपसभापति तथा १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई फोन गरेका छन् । नेता पौडेल बिहीबारको केन्द्रीय समितिको बैठकमा सहभागी नभएको तथा आजको महाधिवेशन उद्घाटन समारोहमा समेत उपस्थित नहुने चर्चा चलेपछि निधिले पौडेलला...

रामचन्द्र पौडेलको गृह प्रदेशबाट ४८० जना महाधिवेशन प्रतिनिधि (नामावलीसहित) access_timeमंसिर २३, २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशन शुक्रबारदेखि राजधानीमा सुरु हुँदैछ । महाधिवेशनमा गण्डकी प्रदेशबाट ४८० महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् । गण्डकी प्रदेश काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह प्रदेश हो भने सो प्रदेशको सभापतिमा पनि पौडेल पक्षले नै बाजी मारेको थि...

साझा उम्मेदवार छान्न चाक्सीबारीमा पौडेल पक्षीय नेताको छलफल access_timeमंसिर २२, २०७८

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट साझा सभापति लगायतका पदमा उम्मेदवार चयन गर्न काँग्रेस नेता प्रकाशमान सिंहको निवासमा चाक्सीबारीमा उनी पक्षीय नेताहरुको छलफल सुरु भएको छ । छलफल केहीबेर अघि मात्र सुरु भएको नेता सिंहको सचिवालयले जनाएको छ ।  छलफलमा...

प्रकाशमान र शेखर सहमतिमा नआए रामचन्द्रलाई सभापतिको उम्मेदवारमा अघि सार्ने निर्णय access_timeमंसिर २२, २०७८

नेपाली काँग्रेसको रामचन्द्र पौडेल पक्षका केन्द्रीय सदस्यहरुले नेताहरु प्रकाशमान सिंह र शेखर कोइरालाबीच सभापतिको दावीका सन्दर्भमा सहमति हुनुपर्नेमा जोड दिएका छन् । उनीहरु एकापसमा सहमत नभए रामचन्द्र पौडेललाई १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारको रुपमा अघि सार्ने निर्णय ...

रामचन्द्र पौडेलले सार्वजनिक गरे काँग्रेस रुपान्तरणका १० सूत्र (पूर्णपाठ) access_timeमंसिर १२, २०७८

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस रुपान्तरणका १० सूत्र सार्वजनिक गरेका छन् । वरिष्ठ नेता पौडेलले आइतबार काठमाडौं बत्तीसपुतलीमा  १० सूत्र (एजेण्डाए सार्वजनिक गरेका हुन् ।  रुपान्तरणका एजेन्डा (सूत्र) सार्वजनिक कार्यक्रममा बोल्दै नेता पौडेल...

पार्टीभित्रको लोकतन्त्र कमजोर भएकोमा चिन्ता लागेको छ : रामचन्द्र पौडेल access_timeमंसिर १२, २०७८

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्रको आन्तरिक लोकतन्त्र बलियो बनाउनुपर्ने बताएका छन् । आइतबार काँग्रेस रुपान्तरण एजेण्डा सार्वजनिक कार्यक्रममा बोल्दै नेता पौडेलले देशमा लोकतान्त्रिक प्रणाली स्थापना भएपनि दलहरूलाई नै लोकतान्त्रिकरण गर्नुपर्ने आवश्यक रहेको ...

देउवा सानेपाबाट भागेको भन्दै पौडेलले उठाए प्रश्न– अन्यायमा परेका कार्यकर्ताको समस्या कसले सुनिदिने ? access_timeकात्तिक २८, २०७८

अघिल्लो साता काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टी कार्यालय सानेपामा केन्द्रीय कमिटीको बैठक बस्न लागेको भन्दै सम्बन्धितलाई खबर पठाए भने मिडियालाई पनि सोही जानकारीसहित विज्ञप्ति जारी गरे । तर आइतबार बैठक भने प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी न...

Page 1 of 5