ram bahadur thapa
नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले नेकपा माओवादी केन्द्र पतनको दिशामा अघि बढेको दाबी गरेका छन् । चितवन एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले माओवादी केन्द्र आफ्नो नीति र सिद्धान्तबाट पदच्युत भएको बताए । माओवादी केन्द्रको भ्रममा रहेक...
काठमाडौं । बुधबार बिहान ११ बजेदेखि ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा एमाले स्थायी कमिटी नेताहरु भेला हुन थाले । स्थायी कमिटी सदस्यसँगै केही केन्द्रीय सदस्य पनि तुल्सीलाल स्मृति भवनमा पुगे । त्यसपछि नेताहरु भवनको तेस्रो तलामा उक्लिए । नेताभन्दा अगाडि नै भवनक...
गृह मन्त्रालयले लामो समयदेखि रोकिएको नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी), प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायब उपरीक्षक (डीएसपी) को बढुवा निकालिसकेको छ । चैत २८ गते १० प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) को प्रहरी नायव महानिरीक्षकमा बढुवा सिफारिस भयो ...
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले विप्लव समूह छिन्नभिन्न भएको दावी गरेका छन् । पछिल्लो समय नेपाल प्रहरीको काम प्रशंसायोग्य रहेको बताउँदै थापाले शान्ति सुरक्षालाई खलल पुर्याउने समूह छिन्नभिन्न भइसकेको दावी गरेका हुन् । विप्लव समूहको नाम नलिई ...
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले सरकार शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन प्रतिवद्ध रहेको बताएका छन् । नेपाली जनताको एकतालाई अझ सुधृढ गर्नको निम्ति सरकारले शान्ति प्रकृयालाई छिट्टै टुङ्ग्याउने गरी काम गरिरहेको जानकारी गृहमन्त्री थापाले दिए । ...