rakesh karki

तीन मुक्तक access_timeअसार २३, २०७८

एक– आँट मानिस यहाँ हार्नुहुन्न आफूलाई एक्लै पार्नुहुन्न अरुले झारे भन्दैमा आफूले आफूलाई झार्नुहुन्न दुई– चिन्नु किनेर किनिँदैन पिनेर पिनिँदैन कहिलेकाहीँ यही माया चिनेर चिनिँदैन । तीन–  माया नहाले खाली रहन्छ...