केन्द्रीय संस्करण

raju sada

राजु सदा मृत्यु प्रकरण: मन्त्रालय र अस्पतालको लापर्वाहीले ज्यान गयो access_timeकात्तिक ३, २०७७

जनकपुर । राजु सदाको मृत्युसम्बन्धी अध्ययन विशेष समितिले प्रदेशसभालाई प्रतिवेदन बुझाएको छ । सोमबार बुझाइएको सो प्रतिवेदनमा प्रादेशिक अस्पताल जनकपुरधाम, क्वारेन्टाइनस्थल र सामाजिक विकास मन्त्रालयको लापरवाहीका कारण सदाको मृत्यु भएको ठहर गरिएको छ । साथै प्रयोगशालाले बेलैम...