rajendra rai

प्राकृतिक स्रोतको समान वितरणबाट असमानता हट्छ : मुख्यमन्त्री राई access_timeचैत २३, २०७८

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्राकृतिक स्रोतको समान वितरणबाट मुलुकमा रहेका असमानता हटेर जाने बताएका छन् । मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयन, विश्वव्यापी आवधिक पुनरावेदनबाट प्राप्त सिफारिस कार्यान्वयन कार्ययोजना र आर्थिक, सामाजिक त...

प्रदेश १ को नाम कोशी–किरात : मुख्यमन्त्री राई access_timeफागुन २३, २०७८

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामा कोशी किरात रहने बताएका छन् । मुख्यमन्त्री राईले तत्कालीन एमाले तथा नेकपा हुँदा संसदीय दलले गरेको निर्णय स्मरण गराउँदै प्रदेशको नाम कोशी किरात हुनुपर्ने बताएका हुन् । मुख्यमन्त्री राईले रातोपार्टीसँगका कुराकानीका क्...

मानवअधिकार उल्लङ्घनको प्रमुख कारण गरिबी : मुख्यमन्त्री राई access_timeफागुन २०, २०७८

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मानवअधिकार उल्लंघनका प्रमुख कारण गरिबी भएको बताएका छन् । मानवअधिकार आयोगको आयोजनामा आजदेखि विराटनगरमा सुरु मानवअधिकार रक्षक प्रादेशिक सम्मेलनमा बोल्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । उनले गरिबी र जातीय तथा लैङ्गिक विभे...

प्रदेश १ का मुख्यमन्त्री राई बल्ल सरे सरकारी निवासमा access_timeमंसिर २९, २०७८

प्रदेश १ का मुख्यमन्त्री बनेको डेढ महिनापछि राजेन्द्रकुमार राई मुख्यमन्त्रीको सरकारी निवासमा सरेका छन् । मुख्यमन्त्री राईले विराटनगरस्थित सुनसरी मोरङ सिञ्चाई आयोजनाको भवनलाई सरकारी निवासका रुपमा प्रयोग  गरेका हुन् । सो भवन केही समयदेखि खाली थियो । पुरानो सो भवन...

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पाए विश्वासको मत access_timeमंसिर १, २०७८

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत पाएका छन् । प्रदेश सभाको बैठकमा भएको मतदानमा मुख्यमन्त्री राईले विश्वासको मत पाएका हुन् । ९२ सदस्यीय प्रदेश सभामा बुधबार भएको मत विभाजनमा विश्वासको मतको प्रस्तावको पक्षमा ५० मत र विपक्षमा २९ मत परेको सभामुख प्रदीपकु...

राईलाई विश्वासको मत नदिन एमालेको ह्वीप access_timeमंसिर १, २०७८

प्रदेश १ को प्रदेशसभा बैठक सुरू भएको छ । यही बैठकमा आज मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने तयारी छ ।  बैठक सुरू हुनुअघि प्रमुख प्रतिपक्षी एमालेले राईलाई विश्वासको मत नदिने निर्णय गरेको छ । सर्वदलीय दलको बैठक बसेर एमालेले राईलाई विश्वासको मत नदिन र ...

मिलेर जान तयार छु : मुख्यमन्त्री राई access_timeमंसिर १, २०७८

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले संसदमा सत्तापक्ष र प्रतिपक्ष भएपनि मिलेर काम गर्ने बताएका छन् । बुधबार प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेश गर्दै विगतका तितामिठा कुरा मिलाउँदै भोलिका दिनमा सरकारले सहमतिका साथ जान आफु तयार रहेको बताए । ‘भोलिका ...

मुख्यमन्त्री राईबाट विश्वासको मत लिन प्रस्ताव : प्रतिपक्षका सांसदले पनि मत दिने विश्वास access_timeमंसिर १, २०७८

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेश गरेका छन् । प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले बुधबारको बैठकमा प्रदेश प्रमुखको सूचना पढेर सुनाएपछि मुख्यमन्त्री राईले विश्वासको मतका लागि प्रस्ताव पेश गरेका हुन् । प्रस्ताव टेबल गर्...

प्रदेशको नामाकरणलाई चाँडै टुंगो लगाउँछु : मुख्यमन्त्री राई access_timeकात्तिक १८, २०७८

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरणलाई चाँडै टुंगो लगाउने बताएका छन् । बिहीवार काठमाडौँमा कुराकानी गर्दै मुख्यमन्त्री राईले प्रदेशको नामकरणलाई चाँडै टुंगो लगाउने बताएका हुन् । अघिल्लो सरकारले शुरु गरेका कामलाई पूरा गर्ने र बजेटलाई श्रोत खोजेर ...

ओलीले बोलाएको बैठकमा जाँदैनौँ : राजेन्द्रकुमार राई access_timeअसार १६, २०७८

माधव नेपाल पक्षका युवा नेता राजेन्द्र राईले जेठ २ का नाममा आगामी शुक्रबार बोलाएको बैठकमा नजाने बताएका छन् । बुधबार एमाले महाधिवेशन आयोजक कमिटीका नाममा बालुवाटारमा बसेको बैठकले आठ जना नेताहरुलाई स्थायी समिति सदस्यमा मनोनयन गरेको थियो । जसमा माओवादीतर्फका राम...

‘हस्ताक्षर फिर्ता लिएर ओलीसँग जानुभन्दा कमण्डलु बोकेर हिँड्नु बेस’ access_timeजेठ २०, २०७८

नेकपा एमालेको माधव नेपाल समूहका युवा नेता हुन् राजेन्द्रकुमार राई । विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष हुँदै केन्द्रीय समिति सदस्य भएका राई हाल प्रदेश १ को प्रदेश सभा सदस्य छन् । नेकपा एमालेभित्रको विवाद मिलाउन ओली र माधव नेपाल पक्षका दोस्रो तहका नेता आन्तरिकरु...