raghubir mahaseth

राजेन्द्र महतो र रघुवीरको उपप्रधानमन्त्री पद गुम्दा विष्णु पौडेललाई छुट ! access_timeअसार ८, २०७८

गत जेठ २१ र २७ गते भएको मन्त्रिपरिषद विस्तार प्रथम दृष्टिमै संविधानसम्मत नदेखिएको भन्दै सर्वोच्च अदालतले उपप्रधानमन्त्रीद्वय राजेन्द्र महतो र रघुवीर महासेठसहित २० मन्त्रीलाई मंगलबार पदमुक्त गरिदियो । तर, त्यही लटमा उपप्रधानमन्त्रीमा बढुवा भएका अर्थमन्त्री विष्णु पौडेलको उपप्रधान...

राजसी शैलीमा उपप्रधानमन्त्री रघुवीर महासेठ दम्पतीको स्वागत access_timeजेठ ३१, २०७८

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री रघुवीर महासेठ आफ्नै गृह नगरमा आलोचित भएका छन् । संघीय सरकारमा महासेठ दम्पतीले आलोपालो स्थान पाएको भन्दै एकातिर परिवारवादको विषयमा आलोचना झेल्दै आएका उनी पछिल्लो समय कोरोना महामारीलाई बेवास्ता गर्दै भिडभाड गरी गृहनगरमा राजसी शैलीमा ...

रघुबीर महासेठ प्रचण्ड समूहको भेलामा, श्रीमती ओली समूहमा access_timeपुस ७, २०७७

काठमाडौं । अहिले राजधानी नेकपाभित्रका दुई समूहको केन्द्रीय समिति बैठक जारी छ । उक्त बैठकमा कुन नेता कता उपस्थित रहेका छन् भन्ने जनचासो बढिरहेको छ । सोही क्रममा नेकपा नेता रघुबीर महासेठ ववरमहलमा जारी प्रचण्ड माधव समूहको बैठकमा देखिएका छन् भने उनकी श्रीमती जुली म...

एक हप्तामा पुल मर्मत गरिसक्न मन्त्री महासेठको निर्देशन access_timeसाउन ३२, २०७६

नवलपरासी । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आज पूर्वपश्चिम राजमार्गअन्तर्गतको नवलपरासीमा भाँचिएको अरुणखोला पुलको निरीक्षण गरेका छन् । मध्यविन्दु नगरपालिकामा रहेको भाँचिएको अरुणखोला पुलको निरीक्षण गर्दै पुललाई मर्मत गरी एक हप्ताभित्रमा सञ्चालनमा ल्याउ...