केन्द्रीय संस्करण

quit

नायिका उर्मिला मातोन्डरकले कांग्रेसबाट दिइन् राजीनामा, पार्टीमा आन्तरिक गुटबन्दीका कारण थिइन् रुष्ट access_timeभदौ २५, २०७६

बलिउड अभिनेत्री उर्मिला मातोन्डकरले पाँच महिनापछि नै कांग्रेसबाट राजीनामा दिएकी छिन् । उनले राजीनामाको घोषणा पछि मंगलबार भनिन्, ‘मेरो राजनीतिक र सामाजिक बुझाई ठूला लक्ष्य हासिल गर्नु हो तर मुम्बई कांग्रेसको आन्तरिक गुटबन्दीका कारण म यस्तो गर्न सकिरहेको छैन ।...