केन्द्रीय संस्करण

quatar

कतारमाथि प्रतिबन्धको चौथो वर्ष प्रवेश, गतिरोध अझै जारी access_timeजेठ २१, २०७७

दोहा । खाडी राष्ट्र कतार र साउदी अरेबियाको अग्रसरतामा निर्मित गठबन्धनबीच बनेको तिक्ततापूर्ण शत्रुता यही शुक्रबार चौथो वर्षमा प्रवेश गर्दैछ । यी दुई पक्षबीचको असमझदारी तत्कालै टुंगिने कुनै संकेत देखिएको छैन ।  सन् २०१७ को जुन महिनामा साउदी अरेबियाका मित्रदेशहरु सं...

कतारबाट स्वदेश फर्किने नेपालीहरुले पालना गर्नुपर्छ अब यस्ता नियम access_timeजेठ २०, २०७७

काठमाडौं । कतारबाट स्वदेश फर्किनै पर्ने नेपालीहरुले  हवाई उडान खर्च र होटल क्वारेन्टिन खर्च आफैंले बेहोनुपर्ने भएको छ । कतारस्थित नेपाली राजदूतावासले एक विज्ञप्ति (सूचना) जारी गर्दै स्वदेश फर्किन चाहाने नेपालीहरुले हवाई लगायतका खर्च आफैंले बेहोनुपर्ने जनाएको...