केन्द्रीय संस्करण

quarantine

विदेशबाट आएलगत्तै होम क्वारेन्टिनमा बस्न स्वास्थ्य मन्त्रालयले बनायो यस्तो मापदण्ड access_timeसाउन ७, २०७७

काठमाडौं । कोरोना प्रभावित क्षेत्रबाट नेपाल फर्किएकाहरुले होम क्वारेन्टिनमा बस्न पाउने भएका छन् । प्रभावित देशबाट स्वदेश आएका व्यक्तिहरु मापदण्ड पुरा गरि घरमै क्वारेन्टिनमा बस्न पाउने व्यवस्था गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए ।  होम क्व...

जनकपुर प्रवेश गर्नेले १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने access_timeअसार १७, २०७७

जनकपुर । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा प्रवेश गर्नेहरुका लागि २ साता क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाइएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम प्रवेश गर्ने हरुका लागि यस्तो नियम लागू गरेको हो । कोरोना भाइरसको संक्रमण निरन्तर फैलिरहेकोले यसबाट...

विद्यालयमा क्वारेन्टिनः विद्यार्थीलाई मनोवैज्ञानिक असर पर्न सक्ने access_timeअसार १४, २०७७

काठमाडौं । कोरोना भाइरस रोकथामका लागि सामुदायिक विद्यालयलाई लामो समय क्वारेन्टिन बनाइँदा विद्यालय र बालबालिका शान्ति क्षेत्रको अवधारणामा प्रतिकूल असर पर्ने जनाइएको छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आज आयोजना गरेको भर्चुअल संवादमा विद्यालय खुल्नुप...

बेलायतका शीर्ष वैज्ञानिकले क्वारेन्टिनको नीतिलाई भने ‘बेकार’ access_timeअसार ८, २०७७

बेलायतका शीर्ष वैज्ञानिकमध्येका एकले देशमा क्वारेन्टिनका लागि अपनाइएको नियमलाई ‘पूर्ण रुपमा बेकार’ बताएका छन् । लण्डन स्कूल अफ हाइजीन एण्ड ट्रपिकल मेडिसिनका प्राध्यापक पिटर पाएटले बाहिरबाट आएका व्यक्तिहरुलाई १४ दिनको क्वारेन्टिन गर्ने जुन नियम बेलायतले अप...

पोखरामा छुट्टै महिला क्वारेन्टिन access_timeअसार ४, २०७७

कास्की । पोखरा महागनरपालिकाले महिलाका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गरेको छ । पोखरा महानगरपालिका–३ स्थित बुद्ध अस्पताललाई क्वारेन्टिन बनाएको हो । विदेशबाट आउने महिलालाई राख्न महानगरले पोखराका विभिन्न ठाउँमा स्थानको खोजी गरिरहेको थियो ।   लामो समयसम्...

जुम्लाका क्वारेन्टिनबाट २४९ जना घर फिर्ता access_timeअसार २, २०७७

जुम्ला । कोभिड १९ को सङ्क्रमण रोकथामका लागि जुम्लाका क्वारेन्टिनमा बसेका २४९ जना घर फर्किएका छन् । भारतलगायत अन्य मुलुकबाट आएका व्यक्ति क्वारेन्टिन अवधि पूरा गरी घर फर्किएका हुन ।  पिसिआर परीक्षणमा नतिजा नेगेटिभ आएपछि जिल्लाका एक नगरपालिकासहित सात गाउँपालिकाका...

‘महिलालाई छुट्टै क्वारेन्टिन होस्’ access_timeअसार २, २०७७

काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले सुदूरपश्चिमको कैलाली जिल्ला, लम्की चुहानगरपालिकाको शहीद स्मृति माध्यमिक विद्यालयको  क्वारेन्टिनमा भएको बलात्कारको घटनाको विरोध गर्दै घट्नामा संलग्न दोषीमाथि कडा कार्वाहीको माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा...

क्वारेन्टिन कथाः कतै बिजोग, कतै रहरलाग्दो access_timeअसार १, २०७७

–प्रकाश मिश्र घोडाघोडी ।  विश्वभर महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस समुदायस्तरमा फैलिन नदिन स्थानीय तहले पालिकामा रहेका विद्यालयलाई क्वारेन्टिनका रूपमा विकास गरेर भारतलगायत विभिन्न ठाउँबाट आएकाहरूलाई व्यवस्थापन गरिरहेका छन् ।  कैलालीमा विभिन्न...

क्वारेन्टिनमा एक महिलामाथि सामूहिक बलात्कार access_timeजेठ ३२, २०७७

कैलाली । कैलालीको लम्कीमा क्वारेन्टिनमा बस्दै आएकी एक महिला बलात्कारको शिकार भएकी छिन् ।  भारतबाट गत जेठ २० गते आएर स्थानीय क्वारेन्टिनमा बस्दै आएकी लम्कीचुहा नगरपालिका वडानम्बर १ की ३१ वर्षीय महिला शनिबार राति बलात्कृत भएकी हुन् ।  स्थानीय सहिद स्मृति विद्...

धुलिखेलमा दुर्गमलक्षित क्वारेन्टिन access_timeजेठ ३०, २०७७

काभ्रे । तेस्रो मुलुकबाट काभ्रेपलाञ्चोक फर्किएका दुर्गम स्थानीय तहका नागरिक राख्न सदरमुकाम धुलिखेलमा क्वारेन्टिन व्यवस्थित गरिने भएको छ । जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्रले जिल्लाको अति दुर्गम मानिएका तीन स्थानीय तहका नागरिक राख्न धुलिखेल नगरपालिका–७ स्थित धुलिखेल ...

क्वारेन्टिनमा जोखिम मोल्दै आमा र बच्चा access_timeजेठ २९, २०७७

-गङ्गराज पण्डित बाजुरा । भारतबाट फर्किएका एक गर्भवती महिला क्वारेन्टिनमा नै सन्तानको जन्म दिइन् । क्वारेन्टिनमा सन्तानको जन्म दिँदा एउटी आमाको मन कस्तो हुन्छ होला ? त्यही अनुभव साटेका छन् एक आमाले ।  जिल्लाको बूढीगङ्गा नगरपालिका–१ कुणीका २२ वर्षीया तुल्छी चदारा...

क्वारेन्टिनमा राख्नभन्दा आरडिटी किन्न सस्तो ! access_timeजेठ २७, २०७७

कैलाली । कैलालीका स्थानीय तहले र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) खरिद गर्न थालेका छन् । क्वारेन्टिनको खर्च धान्न नसकेपछि यहाँका लम्कीचुहा, गोदावरी, भजनी नगरपालिका, जोशीपुर र जानकी गाउँपालिकाले आरडिटी खरिद गरेका छन् भने टीकापुरले किन्ने तयारी गरेको छ । लम्कीचुहाले ए...

बुटवलका क्वारेन्टाइनमा योगा अभ्यास र आर्युवेद ओखती access_timeजेठ २२, २०७७

बुटवल । बुटवल उपमहानगरपालिकाले यहाँका क्वारेन्टाइनमा रहेकाहरुको शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भन्दै नियमित योगा अभ्यास सिकाउँदै आएको छ । बुटवलका क्वारेन्टाइनमा हाल १२ जिल्लाका एक सय ५६ जना रहेका छन् । आइसोलेशन सेन्टरमा भने विभिन्न ठाउँका २१ जना ...

तरकारी लगाउन प्रयोग गरिने टनेल नै  क्वारेन्टिन access_timeजेठ २२, २०७७

दैलेख । जिल्लाको पश्चिमतिर पर्ने ठाँटीकाँध गाउँपालिकाभरि निर्माण गरिएका विद्यालय भरिएपछि गाउँभन्दा केही पर जङ्गलमा तरकारी लगाउन प्रयोग गरिने टनेल नै क्वारेन्टिन बनाउन  थालिएको छ । तरकारी लगाइने जग्गामा  प्लाष्टिक राखेर आपत्कालीन क्वारेन्टिन निर्माण गरेर काम श...

क्वारेन्टिनमा बसेकालाई दैनिक २०० भत्ता access_timeजेठ २०, २०७७

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिकाले क्वारेन्टिन बसेकालाई खाना र खाजाबापत दैनिक रु २०० भत्ता दिँदै आएको छ ।  जेठ १४ गतेको निर्णयानुसार नगरपालिकाले बनाएको क्वारेन्टिनमा बसेका प्रत्येक व्यक्तिलाई खाना र खाजाबापत दैनिक रु २०० भत्ता दिँदै आएको नगरपालिका प्रमु...

क्वारेन्टिनबाट घर फर्किदै गर्दा बाटोमै मृत्यु access_timeजेठ १९, २०७७

स्याङजा । फेदीखोला गाउँपालिका स्थित सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टिनबाट घर जाँदै गरेका एक व्यक्तिको बाटोमै मृत्यु भएको छ । यही जेठ १३ गते भारतबाट सुनौली नाका हुँदै स्याङ्जा आउनु भएका फेदीखोला गाउँपालिका–२ का ५० वर्षीय खड्कबहादुर कार्की १४...

क्वारेन्टिनमा खटिएका प्रहरी कुटिए access_timeजेठ १७, २०७७

सप्तरी । क्वारेन्टिनको सुरक्षार्थ खटिएका एक प्रहरी कञ्चनरुप नगरपालिका–१ वैरवास्थित लक्ष्मीनारायण माविको क्वारेन्टिनमा बसेकाबाट आज कुटिएका छन् । क्वारेन्टिनमा बसेका दुई र उनीहरुलाई भेट्न आएका दुई जनाले मिलेर कुटपिट गर्दा प्रहरी कमलेश साह घाइते भएको इलाका प्रहरी कार्य...

हावाहुरीले क्वारेन्टिन उडायो access_timeजेठ १५, २०७७

गुल्मी । गुल्मीमा हावाहुरीले विद्यालयका छाना उडाएपछि क्वारेन्टिन व्यवस्थापनमा समस्या भएको छ ।  जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर १ स्थित रातचौर प्राथमिक विद्यालयमा भारतबाट आउने १२ जनालाई व्यवस्थापन गर्नका लागि चार कोठे क्वारेन्टिन बनाइएकामा बुधबार छानो उडेको हो ।&...

कोरोनाले दिएको हन्डरः भारतबाट १४ दिन हिँडेर काठमाडौं, डेरामा छिर्न नदिएपछि ‘बसभित्र क्वारेन्टाइन’ access_timeजेठ १४, २०७७

काठमाडौं । भारतमा कोरोना नियन्त्रणका लागि लकडाउन जारी भएपछि उनीहरुको काम बन्द भयो । दुबै जनाको परिवार काठमाडौंको स्वयम्भुमा डेरा गरी बस्थे । लकडाउनका कारण यातायात बन्द भयो । उनीहरुले हिँडेरै नेपाल जाने अठोट गरे ।  कोरोना भाइरसको संक्रमण फैलिएपछि उनीहरु...

बर्दियामा क्वारेन्टिनमा बसेका बृद्धको मृत्यु access_timeजेठ १४, २०७७

बर्दिया । बर्दियाको गुलरिया नगरपालिकाको क्वारेन्टिनमा रहेका एक वृद्धको आज मृत्यु भएको छ । गुलरिया– ४ स्थित बबई क्याम्पसको क्वारेन्टिनमा बसेका वडा नं ९ गोडियनपुर  का  ५५ वर्षीय जोधि गोडियाको बिहान मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जा...

Page 1 of 2