केन्द्रीय संस्करण

province 5

प्रदेश ५ का ६ वटा अस्पताल ५० शैयामा स्तरोन्नती हुँदै, १३१ दरवन्दी स्वीकृत access_timeअसोज २, २०७७

बुटवल । पाँच नम्बर प्रदेश सरकारले ६ वटा जिल्लास्तरीय अस्पताललाई स्तरोेन्नती गर्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशका बिभिन्न ६ वटा  जिल्लास्तरीय अस्पतालहरुलाई ५० शैयामा स्तरोन्नती गर्ने निणर्य गरेको हो ।  प्रदेश सकारले रुकुमपूर्व, रोल्पा,कपिलवस्...

प्रदेश नं ५ मा समुदायमा बढ्दै कोरोना सङ्क्रमण access_timeसाउन ३०, २०७७

रुपन्देही । प्रदेश नं ५ का विभिन्न जिल्लामा समुदायमा कोभिड–१९ सङ्क्रमण बढ्दै गएको छ ।  रुपन्देहीमा आज पाँच जना सङ्क्रमित थपिएका छन् । बुटवलमा समुदायस्तरबाट आएको स्वाब परीक्षण रिपोर्टमा एक महिलासहित पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । रुपन्देहीमा...

प्रदेश नं ५ः सीमामा कडाइ गर्ने सरकारको निर्णय access_timeसाउन २७, २०७७

बुटवल । प्रदेश सरकारले प्रदेश नं ५ मा कोभिड–१९ को जोखिम बढ्न सक्ने अवस्थालाई ध्यानमा राखी सीमा व्यवस्थापन र नियन्त्रणलाई थप कडाइका साथ प्रभावकारी बनाउने निर्णय गरेको छ ।  मुख्यमन्त्री शङ्कर पोखरेलको अध्यक्षतामा बसेको प्रदेश कोरोना सङ्कट व्यवस्थापन केन्द्रको बैठकले ...

प्रदेश ५ मन्त्रिपरिषद बैठकः यातायात क्षेत्रमा लाग्ने बिलम्ब शुल्क छुट गर्ने निर्णय access_timeसाउन १, २०७७

बुटवल । प्रदेश ५ सरकारले यातायात क्षेत्रमा लाग्ने सबै प्रकारका विलम्ब शुल्क र जरिवाना मिनाहा गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले  यातायात व्यवस्था कार्यालयहरुबाट लिने सवारी दर्ता नवीकरण, जाँचपास, लाइसेन्स नवीकरण लगायत सबै प्रकारका दस्तुरको विलम्ब शुल्...

प्रदेश ५ मा छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु access_timeअसार २७, २०७७

बुटवल । प्रदेश ५ मा भएका छुटाछुट्टै घटनामा ४ जनाको मृत्यु भएको छ । ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङकाअुनसार रुपन्देही, बाँके, गूल्मी र प्यूठान जिल्लामा भएका  छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार रुपन्देहीमा सवारी दूर्घटनामा परेर १ जनाको म...

प्रदेश ५ काँग्रेस संसदीय दलको प्रधानमन्त्रीसँग १० बुँदे माग access_timeअसार २, २०७७

बुटवल । नेपाली काँग्रेसले कोरोना संक्रमण समुदायमा फैलिनबाट रोक्न क्वारेन्टिनमा बसेका सबै नागरिकको पीसीआर परीक्षण गर्नुपर्ने लगायत १० बुँदे मागसहितको ध्यानाकर्षणपत्र सरकारलाई बुझाएको छ । नेपाली कांग्रेस, प्रदेशसभा संसदीय दलका कार्यवाहक नेता बीरेन्द्रकुमार कनौडियाले मंग...

अनुगमनमा संसदीय समितिको तछाडमछाड, प्रतिवेदन बुझाउन आनाकानी access_timeकात्तिक ८, २०७६

बुटवल । प्रदेश ५ को सामाजिक विकास मन्त्रालयको उपकरण खरिदमा बजार मूल्यभन्दा धेरै रकम परेको गुनासो प्रदेशसभामा आयो । प्रदेशसभा सदस्यले पनि बैठकमा ध्यानाकर्षण गराए । मन्त्रालयले एक्सरे मेसिन, अल्ट्रा साउन्ड मेसिन खरिदमा बजार मूल्यभन्दा धेरै रकम खर्चिएको दावी थियो । यसबार...

प्रदेश ५ मा लोकसेवा आयोगमा भागबण्डा : नक्कली प्रमाणपत्र पेश गरेर बुहारीलाई नियुक्तिको सिफारिस ! access_timeकात्तिक ४, २०७६

बुटवल । प्रदेश नम्बर ५ को लोकसेवा आयोगमा भागबन्डाका आधारमा पदाधिकारी नियुक्ति गर्ने गरेको खुलासा भएको छ । सङ्घीय सरकारको सिको गर्दै प्रदेश सरकारले पनि लोक सेवा आयोगमा आ-आफ्ना  मानिस नियुक्ति गर्ने गरेको रहस्य खुलासा भएको हो । प्रदेश ५ को लोक सेवा आयोगमा ...

तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत रुपन्देहीमा १६ वटा योजना छनौट access_timeअसोज १०, २०७६

बुटवल– रुपन्देही जिल्लामा शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, कृषि र सिंचाईलाई प्राथमिकतामा राख्दै तराई मधेस समृद्धि कार्यक्रममार्फत १६ वटा योजना छनोट भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत लागू भएको तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत रुपन्दे...