केन्द्रीय संस्करण

protest

प्रहरी प्रमुखको ट्रम्पलाई सुझाव, ‘ढङ्गको केही बोल्न सक्नुहुन्नँ भने मुख बन्द राख्नुहोस्’ access_timeजेठ २१, २०७७

एक अफ्रिकी अमेरिकी नागरिकको प्रहरी हिरासतमा मृत्यु हुँदा पूरा अमेरिका अहिले रिसाएको छ । ठूलो संख्यामा प्रदर्शनकारीहरु सडकमा उत्रिएका छन् । कति स्थानमा त यी प्रदर्शनले हिंस्रक रुपमा लिएको छ र प्रशासनले राजधानी वासिङ्टनसमेत थुप्रै ठूला शहरमा रात्री कर्फ्यूसमेत लगाउनु प...

हिंस्रक प्रदर्शनसँग जुध्न ट्रम्पले सेना र प्रहरी उतार्ने access_timeजेठ २०, २०७७

अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको मृत्युपछि भइरहेको प्रदर्शनसँग जुध्नका लागि अमेरिकाका थुप्रै शहरमा कर्फ्यू लगाइएको छ । राष्ट्रपति ट्रम्पले वासिङ्टनमा कर्फ्यूको नियम कडा रुपमा लागू गर्ने बताएका छन् । वासिङ्टनमा स्थानीय समयानुसार ११ बजे कर्फ्यू लागू गर्ने निश्चित...

अमेरिकामा प्रदर्शनले उग्र रुप लिएपछि राष्ट्रपति ट्रम्पलाई अन्डरग्राउन्ड बंकरमा लगियो access_timeजेठ १९, २०७७

अमेरिकामा अश्वेत जर्ज फ्लोइडको मृत्युपछि अमेरिकामा विरोधले दिन प्रतिदिन उग्र रुप लिइरहेको छ । राजधानी वासिङ्टन डिसीसमेत ४० शहरमा कर्फ्यू लगाइएको छ । आइतबार राती पनि प्रदर्शनकारीले ह्वाइट हाउसको अगाडि ठूलै प्रर्दन गरे तसर्थ सुरक्षाबलले अश्रु ग्यास प्रहार गरे । न्यूयोर्क टाइ...

अमेरिकामा प्रदर्शनकारीमाथि चलाइयो ट्याङ्कर access_timeजेठ १९, २०७७

आइतबार अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिसमा प्रदर्शनकारीको भीडमाथि ट्याङकर चलाइएको छ । समाचार एजेन्सी रोयटर्सले यसबारे जानकारी दिएको हो । प्रदर्शनकारीबीच ट्याङ्कर चलाएपनि धेरैजना भागेर चोटबाट जोगिन सफल भएको रोयटर्सले बताएको छ । घटना मिनियापोलिस अन्तर्गत र...

विरोधः ट्रम्पलाई सोधियो, ‘एक लाखको मृत्यु भएको छ, तपाईंलाई चिन्ता छ ?’ ब्राजिलमा जनताले राष्ट्रपतिलाई भने हत्यारा access_timeजेठ १३, २०७७

अमेरिका, ब्राजिल र बेलायत कोरोनाभाइरसद्वारा सर्वाधिक प्रभावित ५ देशको सूचीमा समावेश छन् । बढ्दो संक्रमण र लगातारको मृत्युका कारण तीन देशका जनता रुष्ट छन् । अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्प, ब्राजिलका राष्ट्रपति जेयर बोलसोनारो र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनविरुद्ध जन...

दिल्लीमा हिंसाः पुलिस अधिकारीसहित ५ को मृत्यु, २५ घाइते access_timeफागुन १३, २०७६

दिल्लीको यमुना पारी इलाकामा नागरिकता संशोधन कानूनविरुद्ध विरोध प्रदर्शन लगातार दोस्रो दिन हिंस्रक भएको छ । समाचार एजेन्सी एएनआईका अनुसार उक्त हिंसामा अहिलेसम्म चार सर्वसाधारणको र एक पुलिस अधिकारी मृत्यु भएको छ । दिल्ली सरकारमा मन्त्री गोपाल राय बाबरपुर इल...

नागरिकता संशोधन कानूनः अक्षय कुमारले किन माने आफ्नो गल्ती ? access_timeपुस १, २०७६

भारतको जामिया युनिभर्सिटी । दिल्ली युनिभर्सिटी । जेएनयू । टिआईएसएस । अलिगढ मुस्लिम युनिभर्सिटी । लखनउको नदवा कलेज । हैदराबादको उर्दू युनिभर्सिटी, आईआईटी चेन्नई । नागरिकता संशोधन कानून लागू गरेको विषयमा भारतका विभिन्न विश्वविद्यालय तथा कलेजमा विरोध प्रदर्शन भइरहे...