president

मेक्सिकोका राष्ट्रपतिलाई पनि कोभिड–१९ संक्रमण access_timeमाघ १२, २०७७

मेक्सिको सिटी । मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुए लोपेज ओब्राडोरलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । तर उहाँलाई कोभिड–१९ को सामान्य लक्षण मात्र देखिएको छ ।  सामाजिक संजालमा एक सन्देश दिँदै ६७ वर्षीय राष्ट्रपति ओब्राडोरले भ...

बाइडेनबारे नसुनेका ११ कुराः स्कूलमा साथीले ‘बाइ–बाइ’ भनेर मजाक उडाउँथे, दोस्री श्रीमतीलाई पाँच पटक प्रस्ताव राखे access_timeमाघ ७, २०७७

जो बाइडेन आज अमेरिकाका ४६ औं राष्ट्रपति बन्नेछन् । उनी संसारका सबैभन्दा पुरानो लोकतन्त्र अमेरिकाका सबैभन्दा उमेरदार राष्ट्रपति हुनेछन् । यतिबेला उनको उमेर ७८ वर्ष दुई महिना हो । बाइडेन तेस्रो प्रयासमा राष्ट्रपति बन्न सफल भए । पहिलो पटक सन् १९८७ मा र दोस्रो पटक सन् २००८ मा...

अमेरिकी राष्ट्रपति जो बाइडेनले कति पाउनेछन् तलब, कस्ता हुनेछन् सुविधा–भत्ता ? access_timeमाघ ७, २०७७

अमेरिकाका राष्ट्रपति यो देशको सबैभन्दा शक्तिशाली पद हो । स्मरण रहोस्, साधारण सरकारी कर्मचारीजस्तै संघीय कानून अनुसार यो पदका पनि आफ्नै मर्यादा र सीमा निश्चित गरिएका हुन्छन् । अमेरिकी राष्ट्रपतिको तलब र उनका अन्य खर्च पूर्ण रुपमा कानूनले नै निर्धारण गरेको हुन्छ । २० जनवरीम...

३५ शब्दमा अमेरिकाको राष्ट्रपति पदको शपथ लिनेछन् जो बाइडेन, पहिलो पटक समारोहमा अमेरिकालाई अमेरिकीबाटै खतरा access_timeमाघ ७, २०७७

अमेरिकाले आज आफ्नो ४६ औं राष्ट्रपति पाउनेछ । डेमोक्रेट जासेफ आर बाइडेन जुनियर अर्थात् जो बाइडेन (७८) अमेरिकाको राष्ट्रपति पदको शपथ लिनेछन् । कार्यक्रम क्यापिटल हिल अर्थात् अमेरिकी संसदमा बुधबार स्थानीय समयानुसार दिउँसो १२ बजे (नेपाली समयानुसार राती पौने ११ बजे) हुनेछ...

राष्ट्रपति चुनिएपछि बाइडेनको पहिलो भाषणः भने, ‘यो जनताको जीत हो’ access_timeकात्तिक २३, २०७७

जो बाइडनले राष्ट्रपति पदमा छानिएपछि आफ्नो पहिलो भाषण दिएका छन् । उक्त भाषणमा बाइडनले आफूले ऐतिहासिक रुपमा सर्वाधिक भोट पाएको बताएका छन् । उनले भने, ‘अमेरिकी जनताले स्पष्ट जनादेश दिएका छन् । यो जीत तपाईंको हो । हामीले ७.४ करोड भोट पाएका छौं र यति भोट आजस...

प्रतिद्वन्द्वी बाइडनले ट्रम्पलाई भने, ‘हिंसा भड्काउने विषालु नेता’ access_timeभदौ १६, २०७७

अमेरिकी राष्ट्रपति पदका लागि डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडनले राष्ट्रपति ट्रम्पलाई ‘कमजोर’ र ‘विषालु’ नेता बताउँदै देशमा हिंसा भड्काएको आरोप लगाएका छन् । पेन्सिलवेनियामा बोल्दै बाइडनले डोनल्ड ट्रम्पमा राजमा अमेरिकाले थुप्रै समस्याको स...

ब्राजिलको संसदमा चलेन राष्ट्रपतिको मास्क विरोध access_timeभदौ ५, २०७७

ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले ब्राजिलको संसदमा त्यतिबेला हार व्यवहोर्नुपर्यो जतिबेला प्रतिनिधिले स्कूल, प्रार्थना स्थल र कारोबार स्थलमा मास्क लगाउने निर्णयमाथि उनको भिटोलाई अस्विकार गरे । ब्राजिलको संसदले जुलाईमा एक प्रस्ताव पारित गरेको थियो जस अनुसार बन्द स्थानम...

पोर्चुगलमा २ महिला सवार डुङ्गा डुब्यो, ७१ वर्षका राष्ट्रपति ज्यान बचाउन समुद्रमा हाम फाले access_timeभदौ ३, २०७७

पोर्चुगलका ७१ वर्षका राष्ट्रपति मार्सेलो रेबेलो डीले शनिबार अलगर्व बीचमा डुब्नै लागेका दुई महिलाको ज्यान बचाएका छन् । राष्ट्रपतिको यो साहसिक प्रयासको चौतर्फी प्रशंसा भइरहेको छ । दुई महिला सानो डुङ्गामा सवार थिए । यसैबीच उनीहरुको डुङ्गा पल्टियो । उनीहरु आफ्नो ज्यान बचाउनक...

ब्राजिलका डाक्टर भन्छन्, ‘बिरामीले डाक्टरको कुरा सुनुन् कि राष्ट्रपतिको ?’ access_timeजेठ ३०, २०७७

ब्राजिलका केही इलाकामा लकडाउन खुकुलो पारिएको छ, साथै साओ पाउलो र रियो डि जेनिरोमा पसल र सपिङ मल खोलिएका छन् । अमेरिकापछि संसारमा कोरोनाभाइरसका कारण सबैभन्दा प्रभावित देश ब्राजिल हो । यहाँ संक्रमितको संख्या साढे सात लाख नाघेको छ भने मृतकको संख्या ३९ हजार ६ स...

फिलिपिन्सका राष्ट्रपतिले दिए गोली हान्ने आदेश access_timeचैत १९, २०७६

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले पुलिस र सेनालाई लुजोनको टापुमा लागू गरिएको एक महिना लामो लकडाउनका बेला समस्या निम्त्याउने जो कोहीलाई पनि गोली हान्न आदेश दिएका छन् । ‘मेरो आदेश प्रहरी र सेनाका अधिकारीलाई हो । यदि कसैले झगडा गर्छ र तपाईंको ज्यानलाई...

टर्कीका राष्ट्रपतिद्वारा कोरोना भाइरससँग लड्न ७ महिनाको तलब दान access_timeचैत १७, २०७६

टर्कीका राष्ट्रपति रेचेप तैय्यप एर्दोगानले कोरोना भाइरससँग लड्नका लागि आफ्नो ७ महिनाको तलब दान गर्ने घोषणा गरेका छन् । उनले सोमबार राष्ट्रिय एकता अभियान सार्वजनिक गर्दै यस्तो घोषणा गरेको सरकारी समाचार एजेन्सी एनादोलुले बतायो । ‘म आफ्नो सात महिनाको तलब दान दिए...

मैले त यहाँ कुनै भाइरस उडिरहेको देखिनँः बेलारुसका राष्ट्रपति access_timeचैत १६, २०७६

‘मैले त यहाँ कुनै भाइरस उडिरहेको देखिनँ ।’ बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकेशेंकालाई आफ्नो देशमा कोरोना भाइरस संक्रमण रोक्ने कोसिस किन गरिरहनुभएको छैन भनेर प्रश्न सोध्दा उनले हाँस्दै यही जवाफ दिए । आइस हकीको एक खेलको क्रममा टिभी पत्रकारले लुके...

तान्जानियाका राष्ट्रपतिले नेतासँग हात होइन खुट्टा मिलाए (भिडियोसहित) access_timeफागुन २१, २०७६

तान्जानियाका राष्ट्रपति मागुफुलीले मंगलबार एक नेतासँग हात होइन खुट्टा मिलाएका छन् । राष्ट्रपति मागुफुलीले चर्चित राजनीतिज्ञ तथा नेशनल कन्भेन्सन फर कन्स्ट्रक्सन एण्ड रिफर्मका अध्यक्ष मालिम सिफ सरिफ हमादसँग दार इस सलाममा अवस्थित सरकारी निवासमा खुट्टा मिलाएका हुन् । लामो...

यही महिनाको अन्त्यमा बंगलादेशका राष्ट्रपति नेपाल आउने access_timeकात्तिक १४, २०७६

बंगलादेशका राष्ट्रपति एम अब्दुल हमिद नेपालको दुई दिने भ्रमणमा आउने भएका छन् । उनी कात्तिक अन्तिम साता नेपाल आउने तयारी भइरहेको परराष्ट्र अधिकारीले जानकारी दिए । परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार हमिदले मंसिर २७ र २८ गते नेपाल भ्रमण गर्नेछन् । उनको भ्रमण कनेक्ट...