केन्द्रीय संस्करण

pregnant

अनुष्का शर्मासँगको फोटो सेयर गर्दै विराटले लेखे, ‘जनवरी २०२१ मा हामी दुईबाट तीन हुनेछौं’ access_timeभदौ ११, २०७७

टिम इन्डियाका कप्तान विराट कोहली चाँडै नै पिता बन्दैछन् । बिराटले बिहिबार बिहान ट्वीटरमा यसबारे जानकारी दिए । विराट हात रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) को टीमसँग यूएईमा छन् । उनको ६ दिनको क्वारेन्टिन समय बिहिबार समाप्त हुँदैछ । विराट र अनुष्काको विवाह सन २०१...

करिना कपुर दोस्रो पटक आमा बन्दै access_timeसाउन २९, २०७७

बलिउड नायक सैफ अली खान र नायिका करिना कपुर खानको परिवारमा चाँडै नै एक सदस्यको आगमन हुँदैछ । यस्तो खबर सोसल मिडिया अलि अगाडिदेखि नै चलिरहेको थियो तर अब उनको परिवार आफैंले यसबारे घोषणा गरेको छ । खान परिवारले बुधबार एक वक्तव्य जारी गर्दै भनेको छ, ‘हाम...

दिवंगत नायकको सम्झनामा श्रीमतीले लेखिन्, ‘मेरो गर्भमा हुर्किरहेको यो सुन्दर चमत्कारका लागि सदा आभारी छु’ access_timeअसार ५, २०७७

दिवंगत कन्नड स्टार चिरञ्जिवी सरजाकी श्रीमती मेघना राजले आफ्ना श्रीमानका लागि निकै भावुक पोस्ट लेखेकी छिन् । चिरञ्जिवीको मृत्यु ७ जूनमा भएको थियो । उनको कार्डियक अरेस्टका कारण ३९ वर्षको उमेरमा निधन भएको हो । आफ्ना दिवंगत श्रीमानलाई सम्बोधन गर्दै उनी लेख्छिन्, ‘चि...

१३ वर्षीया किशोरीको दाबीः ‘मलाई १० वर्षे प्रेमीले गर्भवती बनाए’ access_timeमाघ २०, २०७६

एक १३ वर्षीया किशोरीले आफूलाई १० वर्षे प्रेमीले गर्भवती बनाएको जानकारी दिन टिभीको सहायता लिएकी छिन् । यी दुई दार्या र इभान केही समयअघि रसियाली टिभी शो ‘अन एयर लाइभ’ मा आफ्नो विवादास्पद गर्भबारे जानकारी दिन, विज्ञमार्फत् परीक्षण गराउन उपस्थित भएका थिए ...

गर्भवतीका घरमा निमन्त्रणा access_timeपुस २१, २०७६

जुम्ला । चन्दननाथ नगरपालिकाले सुरक्षित प्रसूतिका लागि गर्भवतीलाई ‘निमन्त्रणा कार्ड’वितरण कार्य शुरु गरेको छ ।  नगरपालिकाले गर्भवती जाँच र सुरक्षित सुत्केरी गराउन स्वास्थ्यचौकी तथा अस्पतालमा आउन भन्दै गर्भवतीलाई निमन्त्रणा कार्ड दिनथालेको नगरपालिकाक...

८ महिनाकी गर्भवती कल्की कोचलिनले गराइन् फोटोसुट, देखाइन् ‘बेबी बम्प’ access_timeपुस ७, २०७६

कल्कि कोचलिन आजकाल आफ्नो गर्भावस्थामा रमाइरहेकी छिन् । हालै उनले फोटोसुट गरिरहेकी छिन् जसमा उनी आफ्नो बेबी बम्प देखाइरहेको देख्न सकिन्छ । कल्किले फोटोसुटको तस्बिर इन्स्टाग्राममा सेयर गरेकी छिन् । यो फोटोसुट उनले पिकक म्यागजिनका लागि गराएकी छिन् । फोटोसुटका लागि कल्किले ड...

अष्ट्रेलियाः आगोसँग लड्ने २३ वर्षीया गर्भवती युवती access_timeकात्तिक २८, २०७६

अष्ट्रेलियामा २३ वर्षीया महिला गर्भवती हुँदा हुँदै पनि आगोसँग लड्नका लागि अग्नि नियन्त्रकको रुपमा स्वेच्छिक रुपमा काम गरेकी छिन् । क्याट रोबिन्सन विलियम्स यतिबेला १४ हप्ताकी गर्भवती छिन् । तर अग्नि नियन्त्रक (फायर फाइटर) को भूमिकामा अष्ट्रेलियाको जंगलमा फैलिएको भयानक आगो...

विवाह अघि नै आमा बन्दैछिन् नायिका कल्की कोचलिन access_timeकात्तिक ४, २०७६

शनिबार राती मुम्बईमा ‘भोग वुमन अफ द इयर’ अवार्डको आयोजना भयो । यो कार्यक्रममा सबैभन्दा विशेष उपस्थिती अभिनेत्री कल्की कोचलिनको रह्यो । रेड कार्पेटमा कल्कीले पहिलोपटक आफ्नो बेबी बम्प देखाएकी थिइन् । कल्की पहिलो पटक गर्भवती छिन् र उनले चाँडै नै पहिलो सन्...

बिनिता बरालले ‘सरप्राइज’ भन्दै गर्भवती भएको दिइन् जानकारी access_timeअसोज ९, २०७६

करिब चार महिनाअघि अमेरिकामै विवाह गरेकी नायिका बिनिता बरालले आफू गर्भवती भएको जानकारी दिएकी छिन् । बिनिताले बिहिबार आफ्नो आधिकारिक फेसबुक अकाउन्टमार्फत् ‘सरप्राइज, सरप्राइज’ भन्दै यसबारे बताएकी हुन् । .groupTitle{position:relative;text-align:...