prakashman singh

गठबन्धन चुनावसम्म जान्छ, निर्णय नमान्नेले पार्टी छोड्दा हुन्छ : प्रकाशमान सिंह access_timeचैत १८, २०७८

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तह निर्वाचनमा पार्टीले गरेको निर्णय सबैले मान्नुपर्ने बताएका छन् । शुक्रबार काँग्रेस काठमाडौ क्षेत्र –१ द्वारा नयाँ  बानेश्वरमा आयोजित कार्यक्रममा सिंहले पार्टीको निर्णय नमानेहरु पार्टी छाडेर जाँदा हुने बताए ।&nbs...

सक्रिय रुपमा निर्वाचनमा लाग्न कार्यकर्तालाई सिंहको निर्देशन access_timeचैत ७, २०७८

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले जनताको मन जित्न सक्रिय रुपमा लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । उनले सोमबार हेटौंडामा नेपाली काँग्रेस बागमती प्रदेशको तोस्रो पूर्ण बैठकको उद्घाटन गर्दै आगामी निर्वाचनलाई लक्षित गरेर कार्यकर्ता...

कम्युनिष्टहरुको दोधारे कुराले जनतामा गलत सन्देश गयो : प्रकाशमान सिंह access_timeचैत ६, २०७८

काँग्रेस नेता प्रकाशमान सिंहले कम्युनिष्टहरुको दोधारे कुराले जनतामा गलत सन्देश गएको जिकिर गरेका छन् । आइतबार नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नम्बर १ को ‘घर घर जाऊ काँग्रेस जिताउ अभियान’ अन्तर गत बुद्धनगरमा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले क...

काँग्रेसले यसपटक विधिसम्मत रुपमा उम्मेदवार तय गर्छ : प्रकाशमान सिंह access_timeचैत ५, २०७८

नेपाली काँग्रेस नेता प्रकाशमान सिंहले गठबन्धन काँग्रेसको चाहना नभई मुलुकको आवश्यकता भएको बताएका छन् । नेपाली काँग्रेस काठमाडौ क्षेत्र १० ले कीर्तिपुरमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले केपी ओलीले जनमतको अपमान गरेर संविधान विपरित चलेपछि वर्तमान गठबन्धन  निर्म...

सरकारले अवसर सदुपयोग नगर्दा सबैले दुःख पाए : प्रकाशमान सिंह access_timeफागुन २८, २०७८

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपाली समाजलाई अगाडि बढाउन शिक्षालगायतका क्षेत्रमा राजनीतिभन्दा माथि उठेर सोच्नु पर्ने बताएका छन् । राजनीतिक पार्टीहरूले सबै विकासका गतिविधिलाई ‘ओभर पोलिटिसाइज’ नगरी प्रजातान्त्रिक विधिसम्मत तरिकाले कार्य गर्नुपर्ने ब...

मतदान गरेर बाहिरिए प्रकाशमान सिंह access_timeमंसिर २७, २०७८

नेपाली काँग्रेसको सभापति पदका उम्मेदवार प्रकाशमान सिंहले मतदान गरेर बाहिरिएका छन् । काठमाडौंमा जारी १४ औँ महाधिवेशन अन्तर्गत सोमबार भइरहेको निर्वाचनमा उनले मतदान गरेका हुन् ।  काँग्रेस नयाँ नेतृत्वको लागि राष्ट्रियसभा गृह, भृकुटीमण्डप र प्रहरी क्लबमा मतदान के...

प्रकाशमान सिंह र आरजु देउवाबीच जम्काभेट भएपछि... access_timeमंसिर २६, २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशनस्थल भृकुटीमण्डपमा अहिले उम्मेदवारले केन्द्रीय प्रतिनिधिसँग भोट माग्ने क्रम जारी छ । उम्मेदवार मनोनयन दर्ताको समय डेढ घन्टा थप गरिएकाले उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुन अझै केही समय कुर्नुपर्ने भएको छ । यसैक्रममा काँग्रेस सभापति...

देउवा, शेखर, प्रकाशमान र विमलेन्द्रको समर्थक र प्रस्तावकमा को-को ? access_timeमंसिर २५, २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा पार्टी सभापति पदका लागि शेरबहादुर देउवासहित ६ जनाले उम्मेदवारी दिएका छन् । देउवाका अतिरिक्त डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले सभापति पदमा उम्मेदवारी दिएका हुन् । सभापति पदमा उ...

प्रकाशमानले शक्ति प्रदर्शनसहित उम्मेदवारी दर्ता गर्ने access_timeमंसिर २४, २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा नेता प्रकाशमान सिंहले शनिबार सभापतिमा उम्मेदवारी दर्ता गर्ने बेलामा शक्ति प्रदर्शन गर्ने भएका छन् । त्यसका लागि उनले आफ्नो सचिवालयमार्फत काठमाडौ उपत्यका भित्रका वडा कमिटीका सदस्यहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएका छन् । कम्तिमा ५ ...

प्रकाशमान र शेखर सहमतिमा नआए रामचन्द्रलाई सभापतिको उम्मेदवारमा अघि सार्ने निर्णय access_timeमंसिर २२, २०७८

नेपाली काँग्रेसको रामचन्द्र पौडेल पक्षका केन्द्रीय सदस्यहरुले नेताहरु प्रकाशमान सिंह र शेखर कोइरालाबीच सभापतिको दावीका सन्दर्भमा सहमति हुनुपर्नेमा जोड दिएका छन् । उनीहरु एकापसमा सहमत नभए रामचन्द्र पौडेललाई १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारको रुपमा अघि सार्ने निर्णय ...

मुलुकलाई संकटमुक्त बनाउने जिम्मेवारी काँग्रेसकै : प्रकाशमान सिंह access_timeमंसिर १६, २०७८

नेपाली काँग्रेसका पूर्व उप–सभापति एवम् बागमती प्रदेश संयोजक प्रकाशमान सिंहले विगतदेखि नै देश र जनताको पक्षमा लड्दै आएको एकमात्र पार्टी काँग्रेस भएकाले मुलुकलाई संकटबाट मुक्त गर्ने जिम्मेवारी पनि काँग्रेसकै भएको बताए । उनले नेपाली काँग्रेस बागमती प्रदेश अधिवेश...

वीपी, गणेशमान र किसुनजीले देखेको सपना मैले पूरा गर्नसक्छु : प्रकाशमान सिंह access_timeमंसिर ४, २०७८

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका संस्थापन नेताहरुको सपना आफूले पूरा गर्न सक्ने बताएका छन् । शनिबार काठमाडौंमा भएको ‘बानेश्वरको सेरोफेरो पुस्तक’को लोकार्पण कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै नेता सिंहले पार्टीका स...

न्यायालय विवादमा सरकार मूकदर्शक भएर बस्न मिल्दैन : प्रकाशमान सिंह access_timeमंसिर १, २०७८

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकार न्यायालयमा भइरहेको विवादको मूकदर्शक भएर बस्न नमिल्ने बताएका छन् । बुधबार  विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै न्यायालय स्वतन्त्र निकाय भएकोले त्यहाँ देखिएको विवाद विधानसम्मत तरिकाले नै समाधान गर्नुपर्ने बताएका...

काँग्रेसमा सबैको दुःख र संघर्ष बुझ्ने क्षमता मैले राख्छु : प्रकाशमान सिंह access_timeकात्तिक १४, २०७८

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्र नेतृत्वले गरेका अलोकतान्त्रिक कामको विरोधमा सशक्त आवज उठाउनुपर्ने बताएका छन् ।  काँग्रेस कीर्तिपुर नगर समितिले आयोजना गरेको कार्यक्रममा उनले पार्टीको नेतृत्वले हेलचेक्रयाई गर्दा पार्टी इतिहासकै कमजोर अवस्थामा आइपुगे...

सभापति र पदाधिकारीका कारण काँग्रेस अवैध हुने अवस्थामा पुग्यो : प्रकाशमान सिंह access_timeकात्तिक ७, २०७८

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी संरचना आफ्नो पक्षमा पार्ने खेलमा नेतृत्व तह लिप्त हुँदा काँग्रेसमाथि वैधानिक प्रश्न उठ्न थालेको बताएका छन् । जनकपुरमा आइतबार नेपाल प्रेस युनियनद्वारा आयोजना गरेको पत्रकार भेटघाटमा नेता सिंहले १३ औं महाधिवेशनबाट चुनिएर आएक...

गणेशमानको परिवारले अब पार्टीको नेतृत्व गर्छ : प्रकाशमान सिंह access_timeकात्तिक ४, २०७८

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेतृत्वले परम्परा र मूल्य–मान्यता विपरीत काम गरेकाले पार्टी कमजोर भएको बताएका छन् । बिहीबार धादिङमा भएको काँग्रेस धुनिबेसि नगर समितिको कार्यलय उद्घाटन कार्यक्रममा नेता सिंहले १३ औं महाधिवेशनपछि पार्टीको नेतृत्वले विधि पद्ध...

यसपटक काठमाडौंलाई सभापति छोड्नुपर्छ : प्रकाशमान सिंह access_timeअसोज २०, २०७८

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले  १४ औं महाधिवेशन आफू सभापति पदमा लड्ने बताएका छन् । नेपाली काँग्रेस नागार्जुन नगर समितिले बुधबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा नेता प्रकाशमान सिंहले  कुनै हालतमा सभापति पदमा लड्ने बताए । १३ औं महा...

प्रकाशमान सिंहको आक्रोश : पार्टीमा बोल्न पाइँदैन भन्ने को हो ? access_timeअसोज १८, २०७८

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले अझै चार जिल्लामा क्रियाशील सदस्यताका विवाद टुंग्याउन नसकेको बताएका छन्। पार्टीले विवाद समाधान गरेर जानुपर्छ भनेर आफूहरूले आवाज उठाए पनि पदाधिकारीहरूले नै पार्टीका कुरा बाहिर नलैजान भन्ने गरेको उनको भनाइ छ । &lsqu...

प्रकाशमानको प्रश्न : म गणेशमानको छोरा भएर सभापति बन्न नपाउने हो ? access_timeअसोज १६, २०७८

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले १४ औं महाधिवेशनबाट आफूलाई सभापति जिताउन आग्रह गरेका छन् । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं महानगरको अधिवेशन उद्घाटन गर्दै उनले  सो आग्रह गरेका हुन् । नेता सिंहले उपत्यकावासीले बाहिरबाट आएका नेताहरुलाई...

पार्टी सभापतिमा उम्मेदवारी दिन्छु : प्रकाशमान सिंह access_timeअसोज ९, २०७८

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पनि पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेता सिंहले पार्टीमा आमूल परिवर्तन ल्याउनका लागि पनि आफूले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्ने निष्कर्ष निकालेको पनि स्पष्ट पारे । नेपाली काँग्रेस काठमाडौं मह...

Page 1 of 2