prachanda

प्रचण्डको विश्लेषण : पहिला जितेका जनप्रतिनिधि दोहोर्‍याउँदा ५० प्रतिशत सिट हार्‍यौँ access_timeजेठ ११, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले २०७४ सालमा जितेका जनप्रतिनिधि दोहोर्‍याएर चुनाव लडाउँदा ५० प्रतिशत स्थानीय तह हारेको बताएका छन्। पूर्व स्थायी समितिको प्रचण्ड निवास खुमलटारमा बसेको बैठकमा प्रचण्डले दोहोर्‍याएर उठेका जनप्रतिनिधि...

हामीलाई विदेशी शक्तिहरुले अदालत प्रयोग गरेर हराए : प्रचण्ड access_timeचैत २५, २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ तत्कालिन नेकपामा विदेशी शक्तिहरुले अदालत प्रयोग गरेर आफूहरुलाई हराएको बताएका छन् । पूर्वी चितवनमा आयोजित कार्यकर्ता भेलामा प्रचण्डले आफूलाई केपी ओलीले नभएर उनलाई सञ्चालन गर्ने विदेशी शक्तिले अदालत प्रयोग ...

एमाले महाधिवेशन : देउवा जाने, प्रचण्ड अन्योलमा, नेपाललाई बहिष्कार access_timeमंसिर ९, २०७८

नेकपा एमालेको भोलि (१० मंसिर) हुने महाधिवेशन उद्घाटनमा शुभकामना दिन प्रधानमन्त्री शेरबहादुर देउवा चितवन जाने तय भएको छ ।  सत्ता गठबन्धनका अर्का नेता नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने अहिलेसम्म जाने नजाने टुंगोमा पुगिसकेक...

बादलको नाम लिँदै प्रचण्डले भने- सम्झिँदा पनि एलर्जी हुन्छ access_timeअसोज ७, २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउने निर्वाचनमा आफ्नो पार्टी एक नम्बरको पार्टी हुने दावी गरेका छन् । वाइसीएल काभ्रेको पाँचखाल नगर सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले सबै पार्टी कमिटी वैधानिक ढंगले निर्माण गर्ने काम भइरहेको भन्दै ...

प्रचण्डको चिन्ता : माओले भनेजस्तो मैले पनि एक्लो छु भन्नुपर्ने हो कि ! access_timeभदौ २७, २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अझैपनि कम्युनिस्ट आन्दोलनलाई उचाइमा लैजान सक्ने आधार रहेको बताएका छन् । विश्वका कतिपय देशमा कम्युनिस्ट आन्दोलनको नामनिशान नभएपनि नेपालमा अझै कम्युनिस्ट आन्दोलनको बलमा वैज्ञानिक समाजवाद निर्माण गर्न सकिने आधारहरू रहेको बताएका हुन् &n...

नेतृत्वमा दावी गर्ने कि नगर्ने यो पिरलो ममा छैन : माधवकुमार नेपाल access_timeभदौ ३१, २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा गत जेठ महिनादेखि पेचिलो रुपमा बढ्दै गएको विवाद भदौ २५ सम्म आइपुग्दा भने शान्त अवस्थामा पुगेको छ । खासगरी प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव...

एमसिसी परिमार्जनसहित अनुमोदन हुन्छ : प्रचण्ड access_timeफागुन १०, २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन (एमसिसी) परिमार्जनसहित अनुमोदन हुने बताएका छन् ।  आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले एमसिसी अध्ययन गरेर परिमार्जनसहित अ...

केन्द्रीय राजनीतिमा जटिलता देखिन्छन् कहिलेकाहिँ : प्रचण्ड access_timeपुस २९, २०७६

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन जिल्लाको माडीको विकासका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेका बताएका छन् । उनले केही बर्षभित्रै माडी दुर्गमबाट सुगममा परिणत हुने दावी समेत गरे । माडीको विकासका लागि आफूले...

भरोसा छ विप्लव एकदिन हाम्रो पार्टीमा आउनुहुन्छ : प्रचण्ड access_timeपुस २६, २०७६

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्र विक्रम चन्द ‘विप्लव’ लाई पार्टीमा आउन ढिलाई नगर्न आग्रह गरेका छन् । शनिबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजना भएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष दाहालले विप्लवलाई...